ताजा समाचार
आज विजया दशमीको महत्वपूर्ण दिन ,कोरोना कहरवीच नेपालीहरु आत्म || खोटाङमा थप तीन जनामा कोरोना संक्रमण पुष्टी ः समुदायस्तरमा संक्रमण || आफ्नै घरमा दशै मनाउन पाउदा काशीको परिवारमा हर्षको लहर || दशैँको आठौँ दिन आज महाअष्टमी पर्व, कोरोनाका कारण छैन शक्तिपीठहरुमा || उज्यालो नगर अभियानको क्रममा राजापानीको भाडवेसी र मंसिरेमा धपक्कै वत्ति || रेडियो खोटाङको सञ्चालनसँगै खोटाङ मा अब तीन एफएमहरु सञ्चालनमा || खोटागं मा कोरोना संक्रमित संख्या ३१ पुग्यो ... || असोज २९ देखि खोटाङसहित तिन जिल्लामा विध्युत अवरुद्ध हुँदै, || पौडी खेल्ने क्रममा जुवु-खन्याखर्कका एक युवक वेपत्ता, || हलेसी तुवाचुङ नगरपालिकाले तीन बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने || हिमाल मिडिया ग्रुपद्धारा वास्थलामा विविध कार्यक्रम सम्पन्न, || महेन्द्रोदोय माध्यामिक विध्यालय याम्खामा फोहोर मैला व्यवस्थापन कार्यक्रम || महिनौँदेखि उपचार नपाएकी खोटाङकी एक वृद्धालाई आर्थिक संकलन गरी उपचारमा || ट्रयाक्टर दुर्घटनामा परी खोटाङमा एक जनाको मृतु , एक गम्भिर || खोटाङमा थप दुई प्रहरी जवानलाई कोरोना संक्रमण पूष्टी, || दिप्रुङचुइचुम्मा गाउँपालिकाद्धारा घर विहिन एक महिलालाई आर्थिक सहयोग प्रदान, || केपिलासगढीमा एक वृद्धा मृत फेला, || सडकआश्रित महिलाको उद्धार || मकै जोन खोटाङले २ करोड १० लाखको कृषि कार्यक्रम सञ्चालन || शुनौलो टोलमा कृषक समुह गठन, || एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना , || सोलुखुम्बु : सोलुखुम्बुमा चिहान पनि उत्खनन हुन थाल्यो,कस्ले ग¥यो त || प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटमा भयो अनियमितता, १२ लाख बजेट || दुधकोशीको पानीबाट ७० मेघावट विद्युत् उत्पादनका लागि अनुमति प्राप्त, बर्खुघाटमा || “आँसु कविता” लेखक : सुस्मा बस्नेत [संयत ] || “मेरो देश”अहिले कता हिँड्दै छ ? || राष्ट्रीय मदरसा संघ नेपालद्वारा प्रहरी निरीक्षक पौडेललाई सम्मान सहित बिदाई || कोरोना संक्रमित मुक्त भयो खोटाङ, हालसम्म कुन स्थानिय तहमा कति || इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक पौडेललाई प्रेस क्लबद्वारा बिदाई, || संयुक्त आवाज परिबर्तन समाजद्धारा बाँझेच्यानडाँडाका एक दम्पत्तिलाई आर्थिक सहयोग प्रदान, || नेता केसीले गाउँमा लगेको विद्युत पोल गाउँपालिका अध्यक्षद्धारा लुटियो, सर्बोच्चद्धारा || साउदी अरबको ९०औँ नेशनल डे को उपलक्ष्यमा मौलाना मशहूद र || वनगाँउमा राष्ट्रिय प्रसारण लाईनको विधुत विस्तार,स्थानिय भए खुशी, || काङ्ग्रेस सोलुखुम्बद्धारा थुलुङ दुधकोशी गाउपालिकाको आयव्याय अनुगमन गर्ने तयारी, || स्व :गणेशमान सिंहको २३ औं स्मृति दिवस धुमधामका साथ मनाए || सरकारको काम जनताको विचमा नेकपा महराजगंज पुर्याउने । || कपिलवस्तुमा राष्ट्रिय दलित पत्रकार संघ समिति गठन , || उदयपुरमा चार वर्षिय बालिकामाथि बलात्कार, || सोल्मामा गोठ सुधार सम्बन्धि कार्यक्रम कार्यान्वयनमा आयो, || मन्दिरको बजेट मनोमानी रूपमा अन्तै गाभेको प्रति हिन्दू महासंघको आपत्ति, ||

पुननिर्माण प्राधिकरणले भुकम्पपिडितको सहज रुपमा काम गर्नु पर्छ ः सांसद

मंसिर २५, २०७५, Khotang



पुननिर्माण प्राधिकरणले भुकम्पपिडितको सहज रुपमा काम गर्नु पर्छ ः सांसद हिरा गुरुङ
ताराचन्द्र बस्नेत, हलेसी एफएफ समाचार डेस्क ।  
प्रतिनिधि सभा सदस्य हिरा गुरुङले पुननिर्माण प्राधिकरणले भुकम्पपिडितको सहज रुपमा काम गर्नु पर्ने बताउनुभएको छ । राष्टिय पुननिर्माण प्राधिकरणले जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको अभिमुखीकरण गोष्टीलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । सांसद गुरुङको प्रमुख आतिथ्यता तथा पुननिर्माण प्राधिकरण खोटाङका प्रमुख सागर आचार्यको अध्यक्षतामा भएको गोष्ठीमा प्रदेश सभा सदस्य रामकुमार राई ,प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल ,पुननिर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य ध्रुब शर्मा पाँच वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुख ,१० वटै स्थानीय तहका प्रमुख प्रशाशकीय अधिकृत तथा आईटी अफिसर लगायतको उपस्थिति रहेको थियो । बुधबार पुननिर्माणमा खटिएका ईन्जीनियरहरु अभिमुखीकरणमा सहभागी हुने बताईएको छ । पुननिर्माण प्राधिकरण र स्थानीय तहबिच पुननिर्माणलाई  गति दिने बिषयमा सहमति पत्रमा हस्ताक्षर गरिएको पुननिर्माण प्राधिकरण खोटाङका प्रमुख सागर आचार्यले बताउनु भयो । 
 यसैबिच ,खोटाङका जनप्रतिनिधिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन अघि घर ठड्याएका भूकम्प पीडित अझै पनि आवास अनुदानबाट बञ्चित हुनु परेको बताएका छन् ।
नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मंगलबार दिक्तेलमा आयोजना गरेको जिल्लास्तरीय पुनर्निर्माण सम्बन्धी अभिमुखीकरण तथा समीक्षा गोष्ठीमा सहभागी स्थानीय तहका जनप्रतिनिधिले वास्तविक भूकम्प पीडित आवास अनुदान पाउनबाट बञ्चित रहेको बताएका हुन् । प्राधिकरण गठनअघि घर बनाएका लाभग्राहीलाई मापदण्ड नपुगेको भन्दै अनुदान नदिइँदा सयौं भूकम्प पीडित सरकारको अनुदानबाट बिमुख हुन पुगेको केपीलासगढी गाउँपालिकाका प्रमुख कृष्णकुमार राईले बताउनुभयो ।
पहिल्यै बनाइएका घरलाई अनुदान दिलाउने विषयमा मापदण्डको कुरालाई लिएर प्राविधिकसँग विवाद हुने गरेको जनप्रतिनिधिको भनाई छ । कतिपय भूकम्प पीडित अझै पनि प्राधिकरणको लाभग्राहीको सूचीमा समाबेस हुनबाटै छुटेको ऐसेलुखर्क गाउँपालिकाका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो ।

 

२०७७ कार्तिक १०, हलेसीन्युज डेस्क, २०७७ कार्तिक १० गते सोमवार...

२०७७ कार्तिक १०, हलेसी न्युजडेस्क, खोटाङ जिल्लामा थप ३ जनामा...

२०७७ कार्तिक ९, हलेसीन्युजडेस्क, हलेसीतुवाचुङ नगरपालिका वडा नं. ४ वडहरेका एक...

२०७७ कार्तिक ८, हलेसीन्युजडेस्क । हिन्दू धर्माबलम्बीको महान् पर्व बडा दसैंको...

२०७७ कार्तिक ८, हलेसी न्युजडेस्क, हलेसीतुवाचुङ । हलेसी तुवाचुङ नगरपालिकाको...

२०७७ कातिक ७, हलेसी एफएम न्युजडेस्क । खोटाङ जिल्लामा...

. खोटाङ जिल्लामा कोरोना संक्रमितको संख्या ३१ पुगेको श्रोतले जनाएको...

रमन वन खोटाङ । खोटाङ सहित तिन जिल्लामा विध्युत अवरुद्ध...

रमन वन सोलुखुम्बु । पौडी खेल्ने क्रममा दुधकोशी नदिले बगाउँदा...

रमन वन खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले तीन बैंकमार्फत...

रमन वन खोटाङ-हिमाल मिडिया ग्रुपले खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका ६ वास्थलामा...

साङ्केतिक तस्विर : रमन वन खोटाङ,खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका १ याम्खामा विद्यालय...

रमन वन खोटाङ-आर्थिक अभाव हुँदा महिनौँदेखि उपचार नपाएकी खोटाङकी एक...

रमन वन खोटाङ। खोटाङमा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको ज्यान...

रमन वन खोटाङ । खोटाङमा दुई प्रहरी जवानलाई कोरोना संक्रमण...

रमन वन खोटाङ। खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिकाले एक पिँडित महिलालाई आर्थिक...

रमन वन खोटाङ। खोटाङमा एक वृद्धा मृत अवस्थामा फेला परेकी...

रमन वन विराटनगर ।प्रदेश १ सामाजिक विकास मन्त्रालयले आज एक...

दमन राई खोटाङ- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई...

रमन वन खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८...