विश्वकै सबैभन्दा अग्लो यलम्बरको मूर्ति सहितको यलम्बर पार्क किरात राई
०, ०, उमेश भुजेल हलेसी एफ एम, बैशाख २५÷ २०७६÷,खोटाङको दिक्तेल रुपाकोट मझुवागडि नगरपालिका १४ मा बन्न लागेको विश्वकै सबैभन्दा अग्लो यलम्बरको मूर्ति सहितको यलम्बर पार्क किरात राई यायोक्खा केन्द्रीय अध्यक्षसहितको टोलीले आज ९मंगलबार० अवलोकन गरेको छ । नगरको बुइपा स
उमेश भुजेल हलेसी एफ एम, बैशाख २५÷ २०७६÷,खोटाङको दिक्तेल रुपाकोट मझुवागडि नगरपालिका १४ मा बन्न लागेको विश्वकै सबैभन्दा अग्लो यलम्बरको मूर्ति सहितको यलम्बर पार्क किरात राई यायोक्खा केन्द्रीय अध्यक्षसहितको टोलीले आज ९मंगलबार० अवलोकन गरेको छ । नगरको बुइपा स्थित पञ्चरवाटो माथिको डाँडामा बन्न लागेको पार्क १४ करोडको लागतमा बन्न लागेको हो । ३२ रोपनीको क्षेत्रमा बन्न लागेको पार्क १ नम्बर प्रदेश र नगरको साझेदारीमा बन्न लागेको नगर प्रमुख दिपनारायण रिजालले बताए । किराती कल्चरमा बन्न लागेको पार्कमा ११ करोडको लागमा १०० फिट अग्लो यलम्बरको मूर्ति, चुला लगायतको मूर्तिहरु बन्ने १४ नम्बर वडा अध्यक्ष दिनेश राईले बताए । १ नम्बर प्रदेश सरकारसँग साझेदारी पार्क निर्माण गर्ने सहमति भइसकेको छ । अवलोकनको लागि यायोक्खा अध्यक्ष दिवस राई, सचिव अर्जुन जम्नेली राई, कोषाध्यक्ष देवान राई, नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विनादेवि राई, किरात राई विद्यार्थी संघको पूर्व केन्द्रीय सचिव सुरेन्द्र राई लगायत पञ्चरबाटो गएका थिए । नगरबाट छुटेको ७२ लाख बजेटले गेट, पाहुना घर लगायतको भवन निर्माण शुरु भएको छ ।
खोटाङमा पनि कोविड १९ विरुद्धको खोप उपलव्ध
२०७७ माघ १४ बुधवार...
प्रतिपक्षी दल नेपाली कांग्रेसले गर्यो थप आन्दोलनको घोषणा
२०७७ माघ १४,...
२०७७ माघ १३, हलेसीन्युजडेस्क //
प्रदेश नं १ मा बिरामीको सेवामा...
मुलुकको वर्तमान राजनीति संविधान पुनर्लेखनको बाटोतिर
■ डा. राजकुमार राई
दोश्रो संविधान...
२०७७ माघ १२ सोमवार, हलेसीन्युजडेस्क //
निर्वाचन आयोगले माघ १५ गतेदेखि...
२०७७ माघ ११, हलेसीन्युजडेस्क /
खोटाङको हलेसीतुवाचुङ नगरपालिका वडा नं. ६...
२०७७ माघ १० / हलेसीन्युजडेस्क,
खोटाङको साकेला गाँउपालिका वडा नं.ं...
२०७७ माघ ९ शुक्रवार / हलेसीन्युजडेस्क,
...
२०७७ पौष २४ शुक्रवार, हलेसीन्युजडेस्क //
नेपाली कांग्रेस जिल्ला कार्य...
२०७७ पौष २२ बुधवार , हलेसीन्युजडेस्क //
प्रेस काउन्सिल नेपालले सभ्य,...
२०७७ पौष १४, हलेसीन्युजडेस्क //
संसद विघटनको विरोधमा नेकपा (प्रचण्ड- माधव...
२०७७ पौष १३, हलेसीन्यज डेस्क //
संसद विघटनको बिरोधमा नेपाली कांग्रेस...
२०७७ पौष १२ / (वेलुकी ७.०० वजे हलेसीखवरमा प्रशारित)हलेसीन्युजडेस्क,
प्रतिनिधि...
२०७७ पौष १२/हलेसीन्युजडेस्क,
प्रतिनिधि सभा विघटनसँगै प्रदेशसभामा पनि त्यसको प्रत्यक्ष...
२०७७ पौष ११,हलेसीन्युजडेस्क //
संसद विघटनका विरुद्ध आगामी पौष १३ गते...
२०७७ पौष ११, हलेसीन्युजडेस्क //
प्रदेश १ को तीन जिल्लाबाट...
२०७७ पौष ११, हलेसीन्युजडेस्क //
खोटाङको दिक्तेलरुपाकोटमझुवागढी नगरपालिका वडा नं. १४...
२०७७ पौष ८ (वेलुकी ७ वजे हलेसी खवरमा प्रशारित), हलेसीन्युजडेस्क...
२०७७ पौष ८, हलेसीन्युजडेस्क //
गत पौष ५ गते प्रधानमन्त्रि...