ताजा समाचार
दशैँको आठौँ दिन आज महाअष्टमी पर्व, कोरोनाका कारण छैन शक्तिपीठहरुमा || उज्यालो नगर अभियानको क्रममा राजापानीको भाडवेसी र मंसिरेमा धपक्कै वत्ति || रेडियो खोटाङको सञ्चालनसँगै खोटाङ मा अब तीन एफएमहरु सञ्चालनमा || खोटागं मा कोरोना संक्रमित संख्या ३१ पुग्यो ... || असोज २९ देखि खोटाङसहित तिन जिल्लामा विध्युत अवरुद्ध हुँदै, || पौडी खेल्ने क्रममा जुवु-खन्याखर्कका एक युवक वेपत्ता, || हलेसी तुवाचुङ नगरपालिकाले तीन बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने || हिमाल मिडिया ग्रुपद्धारा वास्थलामा विविध कार्यक्रम सम्पन्न, || महेन्द्रोदोय माध्यामिक विध्यालय याम्खामा फोहोर मैला व्यवस्थापन कार्यक्रम || महिनौँदेखि उपचार नपाएकी खोटाङकी एक वृद्धालाई आर्थिक संकलन गरी उपचारमा || ट्रयाक्टर दुर्घटनामा परी खोटाङमा एक जनाको मृतु , एक गम्भिर || खोटाङमा थप दुई प्रहरी जवानलाई कोरोना संक्रमण पूष्टी, || दिप्रुङचुइचुम्मा गाउँपालिकाद्धारा घर विहिन एक महिलालाई आर्थिक सहयोग प्रदान, || केपिलासगढीमा एक वृद्धा मृत फेला, || सडकआश्रित महिलाको उद्धार || मकै जोन खोटाङले २ करोड १० लाखको कृषि कार्यक्रम सञ्चालन || शुनौलो टोलमा कृषक समुह गठन, || एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना , || सोलुखुम्बु : सोलुखुम्बुमा चिहान पनि उत्खनन हुन थाल्यो,कस्ले ग¥यो त || प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटमा भयो अनियमितता, १२ लाख बजेट || दुधकोशीको पानीबाट ७० मेघावट विद्युत् उत्पादनका लागि अनुमति प्राप्त, बर्खुघाटमा || “आँसु कविता” लेखक : सुस्मा बस्नेत [संयत ] || “मेरो देश”अहिले कता हिँड्दै छ ? || राष्ट्रीय मदरसा संघ नेपालद्वारा प्रहरी निरीक्षक पौडेललाई सम्मान सहित बिदाई || कोरोना संक्रमित मुक्त भयो खोटाङ, हालसम्म कुन स्थानिय तहमा कति || इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक पौडेललाई प्रेस क्लबद्वारा बिदाई, || संयुक्त आवाज परिबर्तन समाजद्धारा बाँझेच्यानडाँडाका एक दम्पत्तिलाई आर्थिक सहयोग प्रदान, || नेता केसीले गाउँमा लगेको विद्युत पोल गाउँपालिका अध्यक्षद्धारा लुटियो, सर्बोच्चद्धारा || साउदी अरबको ९०औँ नेशनल डे को उपलक्ष्यमा मौलाना मशहूद र || वनगाँउमा राष्ट्रिय प्रसारण लाईनको विधुत विस्तार,स्थानिय भए खुशी, || काङ्ग्रेस सोलुखुम्बद्धारा थुलुङ दुधकोशी गाउपालिकाको आयव्याय अनुगमन गर्ने तयारी, || स्व :गणेशमान सिंहको २३ औं स्मृति दिवस धुमधामका साथ मनाए || सरकारको काम जनताको विचमा नेकपा महराजगंज पुर्याउने । || कपिलवस्तुमा राष्ट्रिय दलित पत्रकार संघ समिति गठन , || उदयपुरमा चार वर्षिय बालिकामाथि बलात्कार, || सोल्मामा गोठ सुधार सम्बन्धि कार्यक्रम कार्यान्वयनमा आयो, || मन्दिरको बजेट मनोमानी रूपमा अन्तै गाभेको प्रति हिन्दू महासंघको आपत्ति, || महिनौँपछि बाक्सिलामा चौबीसै घण्टा टेलिफोन सञ्चालनमा, || बाल सेवा समाज नेपाल नेर्पाद्धारा उद्धार तथा सुरक्षा सामग्री प्रदान, || खोटाङमा नेकपाका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश,को कहाँको हुन् ||

प्रथम प्रदेश नं १ नगरपालिका स्तरिय मेयर कप व्याडमिन्टन

०, ०, Diktel



उमेश भुजेल / हलेसी एफ एम,
९ मंसीर २०७६,खोटाङ ः प्रदेश नं १ कै सर्वाधिक रासी रहेको प्रथम मेयर कप व्याडमिन्टन प्रतियोगिता  आगामी पौष १ गतेदेथि ३ दिनसम्म खोटाङ  जिल्लाको सदरमुकाम दिक्तेलवजार स्थित स्थानीय कभर्ड हलमा सम्पन्न गरिने भएको छ ।यस अगाडि खोटाङ जिल्लामा व्यवस्थित कभर्ड हल नहुदा यस्ता ठूला इनडोर गेमहरु  जिल्लामा आयोजना गर्न नसकिएको तर अव त्यस्तो अवस्था नरहने नगर प्रमुख दिपनारायण रिजालले आइतबार पत्रकार सम्मेलनमा वताउनु भएको छ । 

          हिउद वर्षा जुनसुकै समयमा यस्ता खेलहरु को आयोजना गर्न सकिने गरी दिक्तेलरुपाकोटमझुवागढी नगरपालिकाको १ करोड ८ लाख को लगानीमा सम्पन्न भएसंगै उक्त कवर्डहल आगामी मंसिर २० गते नगरपालिकालाई हस्तान्तरण गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष कुमार आचार्यले जानकारी दिनुभयो । 
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु.१ लाख ५१ हजार  सहित मेडल प्रमाण पत्र, द्धितिय हुने टिमलाई रु ८१ हजार र तृतिय हुने टिमलाई रु ४१ हजार नगद सहित मेडल र प्रमाण पत्र प्रदान गरिने छ । 
खेलाडीहरुलाई आत्मवल वढाउनका लागि नगरपालिकाले सम्पुर्ण सहभागी टिमलाई मायांको चिनो प्रदान गरिने जनाइएको छ ।

 

२०७७ कार्तिक ८, हलेसीन्युजडेस्क । हिन्दू धर्माबलम्बीको महान् पर्व बडा दसैंको...

२०७७ कार्तिक ८, हलेसी न्युजडेस्क, हलेसीतुवाचुङ । हलेसी तुवाचुङ नगरपालिकाको...

२०७७ कातिक ७, हलेसी एफएम न्युजडेस्क । खोटाङ जिल्लामा...

. खोटाङ जिल्लामा कोरोना संक्रमितको संख्या ३१ पुगेको श्रोतले जनाएको...

रमन वन खोटाङ । खोटाङ सहित तिन जिल्लामा विध्युत अवरुद्ध...

रमन वन सोलुखुम्बु । पौडी खेल्ने क्रममा दुधकोशी नदिले बगाउँदा...

रमन वन खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले तीन बैंकमार्फत...

रमन वन खोटाङ-हिमाल मिडिया ग्रुपले खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका ६ वास्थलामा...

साङ्केतिक तस्विर : रमन वन खोटाङ,खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका १ याम्खामा विद्यालय...

रमन वन खोटाङ-आर्थिक अभाव हुँदा महिनौँदेखि उपचार नपाएकी खोटाङकी एक...

रमन वन खोटाङ। खोटाङमा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको ज्यान...

रमन वन खोटाङ । खोटाङमा दुई प्रहरी जवानलाई कोरोना संक्रमण...

रमन वन खोटाङ। खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिकाले एक पिँडित महिलालाई आर्थिक...

रमन वन खोटाङ। खोटाङमा एक वृद्धा मृत अवस्थामा फेला परेकी...

रमन वन विराटनगर ।प्रदेश १ सामाजिक विकास मन्त्रालयले आज एक...

दमन राई खोटाङ- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई...

रमन वन खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८...

रमन वन हलेसी एफएम-अबको एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन...

रमन वन सोलुखुम्बु । सोलुखुम्बुमा अज्ञात समूहले दुई दर्जनभन्दा ...

रमन वन खोटाङ -खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको...