ताजा समाचार
दिप्रुङ गाउपालिकाले मासिक १ हजारका दरले पोषण भत्ता वितरण गर्दै, || खोटाङमा बाँदर आतंकबाट किसानहरु हैरान, || ऐसेलुखर्कमा लामो समयदेखि टेलिफोन सेवा ठप्प, स्थानिय सेवाग्राही बन्दै || दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकामा आप्रवासीहरुको सञ्जाल गठन, || त्रिधार्मिक स्थल हलेसी गुफाको थप संरक्षण गर्ने तयारी, || खोटाङको दुइ स्थानिय तहका १८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ, || खोटेहाङमा जडिबुटीे परिचयात्मक कार्यक्रम सम्पन्न, || पत्रकार दमन राईले पाएको खेलकुद पुरस्कार ,राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग || खोटाङ प्राकृतिक प्रकोप सहयोगकोषद्धारा अग्नि पिडितलाई आर्थिक सहयोग प्रदान, || दिक्तेलमा १० बेडको‘होल्डिङ’ सेन्टर बनाइयो, || खोटाङमा हालसम्म ४७५ जनाको पिसिआर परिक्षण, १० जनामा कारोना पुष्टि, || सोलुखुम्बु :रेडक्रस सोलुखुम्बुको एम्बुलेन्स २ बर्ष देखि बेबारिसे । || उदयपुर वोक्सेका एक वद्ध दुइहप्तादेखि वेपत्ता , परिवार चिन्तित, || सोलुखुम्बु:ढोका छोएको निहूँमा कुटपिट गर्नेलाई पक्राउ गर्न दलित अगुवाको माग || दिक्तेलको थप एक महिलामा कोरोना पुष्टि, संक्रमित रहेको क्षेत्र शिल, || आज असार १५ तथा राष्ट्रिय धान दिवस, सांकेतिक रुपमा मनाइँदै, || आज असार १५ तथा राष्ट्रिय धान दिवस, सांकेतिक रुपमा मनाइँदै, || खोटाङमा थप ४ जनामा कोरोना संक्रमण देखियो, || खोटाङमा पनि देखियो सलह किरा, यसको नियन्त्रण कसरी गर्ने त || अर्खौलेमा महिला लक्षित कम्प्युटर सम्बन्धी तालिम सञ्चालन, || वडाद्धारा दोर्पामा ४ लाख बराबरको खाद्यान्न राहत वितरण, || ७७ जिल्लामा नै फैलियो कोरोना, कुल संक्रमितको संख्या १२ हजार || खोटाङका एक व्यक्ति रेडजोनमा, || कष्टसाध्य क्वारेन्टाइनमा राखेको भन्दै खोटेहाङ कांग्रसले ध्यानाकर्षण गरायो || विपद जोखिम न्युनिकरणका लागि खोटाङमा सुरक्षा सचेतना अभियान सुरु, || खोटाङ : नेपाली कांग्रेस वडा नं.१५ ले वडाध्यक्ष समक्ष बुझायो || सुर्केडाँडा आधारभूत विध्यालय वाम्राङमा पहिलोपटक पक्की भवन बन्दै || दिप्रुङचुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७७,०७८ को सातौ गाउँसभामा निति तथा || दिक्तेल रुपाकोटमझुवागढी नगरपालिकाको आर्थिक वर्षको बजेट तथा कार्यक्रम आज सार्वजनिकिकरण, || खोटाङ : स्व. सर्वधन राई स्मृति प्रतिष्ठान खोटाङको नाममा ११ || खोटेहाङ गाउँपालिकामा २६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ || खोटाङ:रोपाइँ हुँदैछ धमाधम खोटाङमा , अरु जिल्लामा के हुँदै छ || मानेभज्याङमा ट्याक्टर दुर्घटना, चालकको घटना स्थलमै मृतु, || वुइपास्थित सार्केटारमा ‘चम्पावती फुड्सफरेस्ट रिसोर्ट’ निर्माण सुरु, || सुत्केरी महिलाको हेलीकोप्टरमार्फत उद्धार, || वैदेशिक रोजगारलाई उपलब्धिमुलक बनाउन अन्तरक्रिया कार्यक्रम, || खोटाङ फुटबल एकेडेमी स्थापना भएको ४ वर्ष पुरा, || ६ लाख भ्रष्टाचार गरेको आरोपमा प्रअविरुद्ध मुद्दा दायर || खोटाङ: केपिलासगढी र दिक्तेल रुपाकोट जोड्ने मोटरेवल पुल शिलान्यास, || नेपाली कांग्रेस खोटाङद्धारा १ हजार १ सय परिवार लकडाउन पीडितलाई ||

मायाको डोरी बाँध्ने बुढासुब्बा

फाल्गुन ३, २०७३, Dharan



भ्यालेन्टाईन डे कसरी मनाउँदै हुनुहुन्छ ? कोही प्रेमजोडीसँग डेटिङ जाँदै होलान्, कोही हातमा फुल र उपहार बोकेर प्रेमी प्रेमिकासँग प्रेम दर्साउँदै होलान् । बुढासुब्बा मन्दिर क्षेत्रमा भने भ्यालेन्टाईन डे मात्र होईन अरुबेला पनि मायाको डोरी बाँध्नेहरुको भीड लाग्छ । धरानको विजयपुर स्थित बुढासुब्बा मन्दिर धेरैका लागि धार्मिक स्थल होला तर युवापुस्ताहरूका लागि यो धार्मिक भन्दा बढी मायाको डोरी बाँध्ने ठाउँ हो भन्दा फरक नपर्ला ।

बुढासुब्बा मन्दिर छेउमा बाँस झ्याङ छ । अधिकांश बाँसका टुप्पा छैनन् । शिकार खेल्दै त्यहाँ पुगेका बुढासुब्बाले आफ्नो गुलेली र मट्याङ्ग्रा त्यहिं छाडेर समाधी लिएको किंवदन्ती पाईन्छ । गुलेलीको बाँस भएकाले बुढासुब्बाका बाँसमा टुप्पा नभएको कथा पाईन्छ । त्यस अवसरको क्षेत्रमा ठूला मट्याङ्ग्राहरु भेटिने हुनाले पनि यस्ता किंवतन्दीलाई बल पुगेको छ । तिनै टुप्पा नभएका बाँसमा केही वर्षअघि सम्म मन्दिर पुग्ने युवायुवतिले आफ्ना प्रेमीका नाम खोप्ने चलन थियो ।

बाँसमा नाम खोपिएको प्रेम अमर हुन्छ भन्ने विश्वास गरिन्थ्यो । बाँसमा नाम लेख्ने युवायुवतिको संख्या दिनानुदिन बढ्दै भयो । जथाभावि नाम खोप्दा बाँस सुक्ने र मर्ने क्रम सुरु भयो । त्यसपछि मन्दिर व्यवस्थापन समिति र स्थानीयले बाँसमा खोप्न बन्देज लगाएर बाँसको वरिपरी तार जालीले छेके । तर प्रेम गर्नेलाई कस्ले छेक्न सक्छ र । उनिहरुले नयाँ उपाय निकाले डोरी बाँध्ने । अहिले बुढासुब्बाका बाँस वरिपरि मन्दिरको प्रसादका रुपमा प्रयोग गरिने मालाका डोरी बाँधिन थाल्यो ।

 

केहि वर्षअघि बाट सुरु भयो डोरी बाँध्ने प्रचलन अहिले यति व्यापक भएको छ कि, बाँस झ्याङ वरिपरि रंगीचंगी डोरी नै डोरी देखिन्छ । डोरीले झपक्कै छोपेको छ बाँसको तल्लोभाग । बुढासुब्बा मन्दिर छेउका स्थानीयवासी लक्ष्मण श्रेष्ठ भन्छन् ‘बुढासुब्बा आउने युवायुवतिहरु प्रेमीका नाममा डोरी बाँध्दा आफ्नो प्रेम सफल हुन्छ भन्ने विश्वास गर्छन् । त्यसैले यहाँ आउने अधिकांश युवायुवति डोरी बाँधेर फर्किन्छन् ।’ मन्दिरको बाँस वरिपरि मायाको डोरी बाँधेपछि आफ्नो प्रेम सम्बन्ध दिगो हुने विश्वास गर्ने युवायुवति प्रसस्त भेटिन्छन् । त्यसैले त झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी लगायतका जिल्लाबाट समेत बुढासुब्बामा मायाको डोरी बाँध्न धेरै जना आईपुग्छन् । प्रेम जोडीहरु मन्दिरमा पुजा गरेर एकअर्कालाई माग्छन् अनि डोरी बाँधेर आफ्नो मायाको सम्बन्धपनि यस्तै कसिलो हुने विश्वास गर्छन् ।

भ्यालेन्टाईन डेको यो मौसममा त बुढासुब्बा वरिपरी प्रेम जोडीहरुको बाक्लै उपस्थिति देखिन्छ । बुढासुब्बासँगै विजयपुरको पञ्चकन्या, पिण्डेश्वर, तिनधारे, दुईधारे, दन्तकाली लगायतका ठाउँमा डेटिङमा रमाउनेहरु भेटिन्छन् । विजयपुरका वासिन्दा गोविन्द मैनाली भन्छन् ‘विजयपुर धर्म गर्नेका लागि र प्रेम गर्नेका लागि उत्तिकै प्रसिद्ध छ ।’                                

                                            पूर्वेली न्युजबाट सभार 

Reporter : हलेसी एफएम
Comment Box

रमन वन असार २२ खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउपालिकाले शिशु...

रमन वन असार २२ खोटाङ, खोटाङमा बाँदर आतंकबाट किसानहरु हैरान...

रमन वन असार २२ खोटाङ,खोटाङको ऐसेलुखर्कमा लामो समयदेखि टेलिफोन ...

रमन वन असार २० -खोटाङ,खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाबाट रोजगारीका लागि...

रमन वन असार २० खोटाङ,विश्वप्रशिद्ध त्रिधार्मिक स्थलको रुपमा परिचित हलेसी...

रमन वन असार २० खोटाङ, खोटाङको खोटेहाङ गाउपालिकामा ९ जनाको...

रमन वन असार २० खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिकामा स्थानिय...

रमन वन असार २० खोटाङ, खोटाङका पत्रकार दमन राईले पुरस्कार...

रमन वन, असार २० खोटाङ,खोटाङको खोटेहाङ गाउँपालिकाका एक अग्नि पिडितलाई...

सुनिल विष्ट असार २० खोटाङ,खोटाङ भित्रिने स्थानीयलाई पिसिआर परिक्षणको रिपोर्ट...

रमन वन,असार १८ खोटाङ-खोटाङमा हालसम्म ४७५ जनाको पिसिआर परिक्षण गरिएको...

सुवास दर्नाल सोलु एफ एम सोलुखुम्बु, नेपाल रेड क्रस सोसाईटी...

रमन वन असार १७ खोटाङ,उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं....

सुवास दर्नाल सोलु एफ एम सोलुखुम्बु- सोलुखुम्बुका दलित समुदायका अगुवाहरुले...

हलेसी एफ एम रमन वन असार १६ खोटाङ,खोटाङको दिक्तेल रुपाकोट...

रमन वन -असार १५ हलेसी एफ एम- खोटाङ, आज राष्ट्रिय...

रमन वन असार १५ हलेसी एफ एम खोटाङ, आज राष्ट्रिय...

रमन वन हलेसी एफ एम असार १४ खोटाङ, खोटाङमा चार...

हलेसी एफ एम रमन वन असार १४ खोटाङ। भारतबाट तराई...

हलेसी एफ एम रमन वन असार १४ खोटाङ।खोटाङको अर्खौलेमा महिलाहरुका...

हलेसी एफ एम रमन वन असार १४ खोटाङ। खोटाङको दिक्तेल...

रमन वन असार १३ हलेसी एफ एम, पछिल्लो २४ घण्टामा...

रमन वन हलेसी एफ एम ,असार १३ खोटाङ, स्वास्थ्य तथा...

रमन वन हलेसी एफ एम असार १२ खोटाङ, देशका सबै...

रमन वन हलेसी एफ एम असार १२ खोटाङ,“शान्तिपुर्ण एवं सुरक्षित...

रमन वन असार १२ खोटाङ,नेपाली कांग्रेस वडा कार्य समिति विजयखर्कले...

रमन वन, आषाढ ११,खोटाङ,दिक्तेलरुपाकोटमझुवागढी नगरपालिका वडा नं.३ वाम्राङस्थित...

रमन वन असार १० खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष...

रमन वन असार १० खोटाङ, स्थानीय सरकारहरूले आज बजेट सार्वजनिक...

रमन वन असार १०- खोटाङ, २००७ सालको जनक्रन्ति एवं त्यस...

रमन वन असार १० खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिकाका २६ जनाको...

रमन वन असार ९ खोटाङ,खोटाङमा धमाधम रोपाइँ भईरहेको छ ।...

रमन वन असार ९ खोटाङ,ओखलढुङमा मानेभज्याङ गाउँपालिका ६ देउरालीमा ट्याक्टर...

रमन वन असार ९ खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका...

रमन वन असार ९ खोटाङ, खोटाङकी एक सुत्केरी महिलालाई हेलीकोप्टरमार्फत...

रमन वन असार ९ खोटाङ, वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र...

रमन वन असार ८ खोटाङ। खोटाङ फुटबल एकेडेमी स्थापना भएको...

Raman ban-७ असार,खोटाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका एक...

रमन वन असार ७ खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका र दिक्तेल...

रमन वन असार ७ खोटाङ, नेपाली कांग्रेस खोटाङले काठ्माण्डौंको विभिन्न...