रमन वन , ११ जेठ । आज देशका विभिन्न भु भागमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बँगलादेशको आसपासमा अवस्थित चक्रवात अंपुन कमजोर भई न्युन चापीय प्रणालीको रुपमा रहेको र नेपालको पूर्वी भागमा आंशिक प्रभाव पारेको छ ।
महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भू९भाग लगायत मध्य तथा पूर्वी भू(भागहरुमा सामान्य बदली र बाँकी भू(भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू(भागका केहि स्थानहरु र पश्चिमी भू(भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
Repoters Nepal