ताजा समाचार
खोटाङमा दुर्लभ रातो माछा निकालिरहेका दुई जना पक्राउ, || साकेला गाउपालिकाका ४ युवाद्धारा ड्रागन फ्रुटको खेती सुरु, || एकल महिला तथा आमा समुहलाई बाखा् वितरण, || वन्यजन्तुपीडित १६ जना किसानले पाए आर्थिक राहत || गाईघाट बजार डुबान , स्थानीयमा छायो त्रास, || दलित संघर्ष समितिको दिक्तेलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न , || देम्बा डांडामा मुक्ति मण्डल गुम्बा चैत्य निर्माण हुदै, || खोटाङमा विध्युत अवरुद्ध, सेवाग्राहीहरुको काम प्रभावित, || लिफ्टिङ प्रविधिको प्रयोगबाट भण्डारेघाटमा आइपुग्यो सुनकोशीको पानी, || दिप्लुङ निगालबासमा भयो पहिलोपटक केन्द्रिय विद्युत उद्घाटन, स्थानिय भए हर्षित, || बाकाचोलमा स्थानियसँग समन्वय नगरी आयोजना सञ्चालन गर्न खोज्दा स्थानियहरु उत्रिए || खोलामा बाढी आउदा उदयपुरको मैङ्खुमा धानबालीमा पुग्यो क्षेति, || नेपाली कांग्रेसको प्रजातान्त्रिक सम्पर्क महासंघ जिल्ला तदर्थ १७ सदस्य समिति || देम्बाडाँडा पुग्ने पदमार्ग निर्माण कार्य सम्पन्न || दिप्रुङ चुइचुम्मा गाउपालिकामा प्रत्येक विद्यालयको कार्य तालिका निर्माण गर्ने तयारी, || केपिलासगढी गाउपालिकाले विपन्न,ज्येष्ठ नागरिक र दलितलाई कम्बलसँगै आर्थिक सहयोग प्रदान || लिखु गाउँपालिकाका एक युवक कोरोनामुक्त, जिल्लामा संक्रमितको संख्या ४ पुग्यो, || पूर्व भोजपुर जिल्ला सेक्रेटरी पक्राउ परे || याम्खामा बाँदरको आतंकबाट किसानहरु हैरान, ७ घर विस्तापित, || उदयपुरमा जंगली हात्तिको आतंक, || सोलुखुम्बु :ढोका छोएको निहुँमा दलित बालक कुटपिट गरेको कसुरमा दुई || दिप्रुङ गाउपालिकाले मासिक १ हजारका दरले पोषण भत्ता वितरण गर्दै, || खोटाङमा बाँदर आतंकबाट किसानहरु हैरान, || ऐसेलुखर्कमा लामो समयदेखि टेलिफोन सेवा ठप्प, स्थानिय सेवाग्राही बन्दै || दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकामा आप्रवासीहरुको सञ्जाल गठन, || त्रिधार्मिक स्थल हलेसी गुफाको थप संरक्षण गर्ने तयारी, || खोटाङको दुइ स्थानिय तहका १८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ, || खोटेहाङमा जडिबुटीे परिचयात्मक कार्यक्रम सम्पन्न, || पत्रकार दमन राईले पाएको खेलकुद पुरस्कार ,राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग || खोटाङ प्राकृतिक प्रकोप सहयोगकोषद्धारा अग्नि पिडितलाई आर्थिक सहयोग प्रदान, || दिक्तेलमा १० बेडको‘होल्डिङ’ सेन्टर बनाइयो, || खोटाङमा हालसम्म ४७५ जनाको पिसिआर परिक्षण, १० जनामा कारोना पुष्टि, || सोलुखुम्बु :रेडक्रस सोलुखुम्बुको एम्बुलेन्स २ बर्ष देखि बेबारिसे । || उदयपुर वोक्सेका एक वद्ध दुइहप्तादेखि वेपत्ता , परिवार चिन्तित, || सोलुखुम्बु:ढोका छोएको निहूँमा कुटपिट गर्नेलाई पक्राउ गर्न दलित अगुवाको माग || दिक्तेलको थप एक महिलामा कोरोना पुष्टि, संक्रमित रहेको क्षेत्र शिल, || आज असार १५ तथा राष्ट्रिय धान दिवस, सांकेतिक रुपमा मनाइँदै, || आज असार १५ तथा राष्ट्रिय धान दिवस, सांकेतिक रुपमा मनाइँदै, || खोटाङमा थप ४ जनामा कोरोना संक्रमण देखियो, || खोटाङमा पनि देखियो सलह किरा, यसको नियन्त्रण कसरी गर्ने त ||

सदरमुकाम दिक्तेल बजारको सडकले रुप फेर्दै,

०, ०, Diktel



रमन वन असार १ खोटाङ,खोटाङकोे सदरमुकाम दिक्तेल बजारको सडकले विगत लामो समयको  पर्खाई पछि अब रुप फेर्ने भएको छ । सदरमुकाम भए पनि अव्यवस्थित सडक, हिउदमा धुलो र वर्खामा हिलोको कारण बाटो हिड्ने यात्रुहरु हैरानी खेप्दै आइरहेका छन्।

 तर अब सदरमुकाम दिक्तेलबजारभित्रका सडकहरुमा स्तरोन्नतिका लागि युद्धस्तरमा काम भैरहेको छ । लकडाउनकै समयमा पनिस्वास्थ्य सुरक्षाका मापदण्डमा रहेर सडक ढलान लगायतको कामलाई अगाडि बढाइएको नगरप्रमुख दिपनारायाण रिजालले बताउनुभयो। 

शहरी विकास तथा भवन निर्माण विभाग, प्रदेश सरकार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक लगानीमा दिक्तेलबजारमा ढलानको काम  शुरु भएको छ ।

 आगामी आषाढ मसान्तभित्र काम सम्पन्न गर्ने गरी पहिलो चरणमा तीन खण्डमा वजार क्षेत्रमा सढक ढलानको काम भैरहेको जनाइएको छ ।

 त्रिवेणीचोकदेखि भवन गैरा हुदै लोकसेवा आयोग सम्मको ढलानको काम खोटाङहलेसी फ्युचर जेभीले अगाडि बढाएको छ, जसका लागि नगरपालिकाले रु १ करोड तीन लाख वजेट विनियोजन गरेको हो ।

त्यस्तै शहरी विकासको ३ करोड ३९ लाख १० हजार बजेटमा दिव्यज्योती आरडि रोजन जेभीले रत्नपार्कस्थित किरातचोक नगरपालिका प्रवेशद्धारबाट पुरानो बेसक्याम्प खण्ड ढलान सुरु गरेको हो । 

दिक्तेलवजारको पुरानो बैंकचोकदेखि बाम्राङ झिसेपु मन्दीर जाने सडकको ढलान भने ८० प्रतिशत काम पुरा भएको छ , जुन काम  प्रदेश सरकार र शहरी विकासकै ५८ लाख वजेटमा मुकुण्ड निर्माण सेवाले  गरिरहेको हो ।

यता  दिक्तेलको भवनगैराबाट कृषि ज्ञानकेन्द्र झर्ने सडक ढलानका लागि नगरपालिकाबाट ५७ लाख बजेट व्यवस्था गरिएको मेयर रिजालले बताउनुभयो।

 मालपोतदेखि लोकसेवा आयोगको कार्यालयसम्मको ढलानको काम शुभचन्द्र राई र भवनगैराबाट कृषि ज्ञान केन्द्र झर्ने सडक ढलानको काम सुवास आचार्य नेतृत्वको उपभोक्ता समितिमार्फत सञ्चालन भइरहेको नगरपालिकाले जनाएको छ ।  

वजारभित्रका बाकी खण्डका काम पनि तत्काल शुरु गरिने जनाइएको छ । हाटडाँडाबाट वडा नं.  ५ लफ्याङ जाने सडकको समेत स्तरोन्नतिका लागि काम भैरहेको नगरपालिका श्रोतले जानकारी गराएको छ । 

 

Reporter : रमन वन
Comment Box

रमन वन असार २८ खोटाङ ,खोटाङको धार्मिक तथा पर्यटकीय स्थल...

रमन वन असार २८ खोटाङ-खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले...

रमन वन असार २७ खोटाङ,खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले एकल महिला...

रमन वन असार २७ ओखलढुङ्गा, ओखलढुंगाका वन्यजन्तुपीडित १६ जना किसानले...

रमन वन असार २७ उदयपुर, बर्खामास सुरु भएसँगै लगतारको पानीले...

रमन वन असार २७ खोटाङ,खोटाङको दिक्तेल बजारमा दलित संघर्ष समितिले...

दावा जाङ्बु शेर्पा असार २७ खिजीदेम्बा-सय पर्यटकीय गन्तव्य सूचिमा परेको...

रमन वन असार २७ खोटाङ, खोटाङमा विध्युत अवरुद्ध भएको छ...

रमन वन असार- २६ खोटाङ-सुनकोशीको पानी लिफ्टिङ प्रविधिबाट बतासेको भण्डारेघाटको...

जिवन चाम्लिङ राई असार २६ खोटाङ, खोटाङको जन्तेढुंगा गाउपालिकास्थित...

रमन वन असार २६ खोटाङ,खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बादेलस्थित बिस्काम खोलाको...

रमन वन -असार २५ खोटाङ, मनसुन सक्रियभएसँगै दिन रात...

जिबन चाम्लिङ राई असार २५ खोटाङ,खोटाङमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था...

दावा जाङ्बु शेर्पा- असार २३-ओखलढुङ्गा -खिजीदेम्बा नेपाल सरकाले घोषणा...

रमन वन असार २३ खोटाङ, खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिकाले शिक्षा क्षेत्रलाई...

रमन वन हलेसी एफ एम असार २३ खोटाङ, खोटाङको केपिलासगढी...

रमन वन असार २३ ओखलढुंगा, ओखलढुंगाको लिखु गाउँपालिकाका एक...

रमन वन असार २३ उदयपुर,नेत्र बिक्रम चन्द ‘बिप्लव’ समूहका पूर्व...

रमन वन असार २३ खोटाङ, खोटाङमा बाँदर आतंकबाट किसानहरु हैरान...

रमन वन असार २३ उदयपुर, उदयपुरमा जंगली हात्तिको आतंक बढेको...

सुबास दर्नाल, असार २२-सोलुखुम्बु - छुवाछुत कसुरमा सोलुदुधकुण्ड नगरपालिका ९...

रमन वन असार २२ खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउपालिकाले शिशु...

रमन वन असार २२ खोटाङ, खोटाङमा बाँदर आतंकबाट किसानहरु हैरान...

रमन वन असार २२ खोटाङ,खोटाङको ऐसेलुखर्कमा लामो समयदेखि टेलिफोन ...

रमन वन असार २० -खोटाङ,खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाबाट रोजगारीका लागि...

रमन वन असार २० खोटाङ,विश्वप्रशिद्ध त्रिधार्मिक स्थलको रुपमा परिचित हलेसी...

रमन वन असार २० खोटाङ, खोटाङको खोटेहाङ गाउपालिकामा ९ जनाको...

रमन वन असार २० खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिकामा स्थानिय...

रमन वन असार २० खोटाङ, खोटाङका पत्रकार दमन राईले पुरस्कार...

रमन वन, असार २० खोटाङ,खोटाङको खोटेहाङ गाउँपालिकाका एक अग्नि पिडितलाई...

सुनिल विष्ट असार २० खोटाङ,खोटाङ भित्रिने स्थानीयलाई पिसिआर परिक्षणको रिपोर्ट...

रमन वन,असार १८ खोटाङ-खोटाङमा हालसम्म ४७५ जनाको पिसिआर परिक्षण गरिएको...

सुवास दर्नाल सोलु एफ एम सोलुखुम्बु, नेपाल रेड क्रस सोसाईटी...

रमन वन असार १७ खोटाङ,उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं....

सुवास दर्नाल सोलु एफ एम सोलुखुम्बु- सोलुखुम्बुका दलित समुदायका अगुवाहरुले...

हलेसी एफ एम रमन वन असार १६ खोटाङ,खोटाङको दिक्तेल रुपाकोट...

रमन वन -असार १५ हलेसी एफ एम- खोटाङ, आज राष्ट्रिय...

रमन वन असार १५ हलेसी एफ एम खोटाङ, आज राष्ट्रिय...

रमन वन हलेसी एफ एम असार १४ खोटाङ, खोटाङमा चार...

हलेसी एफ एम रमन वन असार १४ खोटाङ। भारतबाट तराई...