ताजा समाचार
खोटागं मा कोरोना संक्रमित संख्या ३१ पुग्यो ... || असोज २९ देखि खोटाङसहित तिन जिल्लामा विध्युत अवरुद्ध हुँदै, || पौडी खेल्ने क्रममा जुवु-खन्याखर्कका एक युवक वेपत्ता, || हलेसी तुवाचुङ नगरपालिकाले तीन बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने || हिमाल मिडिया ग्रुपद्धारा वास्थलामा विविध कार्यक्रम सम्पन्न, || महेन्द्रोदोय माध्यामिक विध्यालय याम्खामा फोहोर मैला व्यवस्थापन कार्यक्रम || महिनौँदेखि उपचार नपाएकी खोटाङकी एक वृद्धालाई आर्थिक संकलन गरी उपचारमा || ट्रयाक्टर दुर्घटनामा परी खोटाङमा एक जनाको मृतु , एक गम्भिर || खोटाङमा थप दुई प्रहरी जवानलाई कोरोना संक्रमण पूष्टी, || दिप्रुङचुइचुम्मा गाउँपालिकाद्धारा घर विहिन एक महिलालाई आर्थिक सहयोग प्रदान, || केपिलासगढीमा एक वृद्धा मृत फेला, || सडकआश्रित महिलाको उद्धार || मकै जोन खोटाङले २ करोड १० लाखको कृषि कार्यक्रम सञ्चालन || शुनौलो टोलमा कृषक समुह गठन, || एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना , || सोलुखुम्बु : सोलुखुम्बुमा चिहान पनि उत्खनन हुन थाल्यो,कस्ले ग¥यो त || प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटमा भयो अनियमितता, १२ लाख बजेट || दुधकोशीको पानीबाट ७० मेघावट विद्युत् उत्पादनका लागि अनुमति प्राप्त, बर्खुघाटमा || “आँसु कविता” लेखक : सुस्मा बस्नेत [संयत ] || “मेरो देश”अहिले कता हिँड्दै छ ? || राष्ट्रीय मदरसा संघ नेपालद्वारा प्रहरी निरीक्षक पौडेललाई सम्मान सहित बिदाई || कोरोना संक्रमित मुक्त भयो खोटाङ, हालसम्म कुन स्थानिय तहमा कति || इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक पौडेललाई प्रेस क्लबद्वारा बिदाई, || संयुक्त आवाज परिबर्तन समाजद्धारा बाँझेच्यानडाँडाका एक दम्पत्तिलाई आर्थिक सहयोग प्रदान, || नेता केसीले गाउँमा लगेको विद्युत पोल गाउँपालिका अध्यक्षद्धारा लुटियो, सर्बोच्चद्धारा || साउदी अरबको ९०औँ नेशनल डे को उपलक्ष्यमा मौलाना मशहूद र || वनगाँउमा राष्ट्रिय प्रसारण लाईनको विधुत विस्तार,स्थानिय भए खुशी, || काङ्ग्रेस सोलुखुम्बद्धारा थुलुङ दुधकोशी गाउपालिकाको आयव्याय अनुगमन गर्ने तयारी, || स्व :गणेशमान सिंहको २३ औं स्मृति दिवस धुमधामका साथ मनाए || सरकारको काम जनताको विचमा नेकपा महराजगंज पुर्याउने । || कपिलवस्तुमा राष्ट्रिय दलित पत्रकार संघ समिति गठन , || उदयपुरमा चार वर्षिय बालिकामाथि बलात्कार, || सोल्मामा गोठ सुधार सम्बन्धि कार्यक्रम कार्यान्वयनमा आयो, || मन्दिरको बजेट मनोमानी रूपमा अन्तै गाभेको प्रति हिन्दू महासंघको आपत्ति, || महिनौँपछि बाक्सिलामा चौबीसै घण्टा टेलिफोन सञ्चालनमा, || बाल सेवा समाज नेपाल नेर्पाद्धारा उद्धार तथा सुरक्षा सामग्री प्रदान, || खोटाङमा नेकपाका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश,को कहाँको हुन् || जननायक विपी कोइरालाको १०७ औँ जन्मजयन्ति खोटाङका सबै पालिकाहरुमा || बहुउद्धेश्यीय भवन निर्माणको लागि सरस्वती माविमा अन्तरक्रियात्मक छलफल, || दिप्रुङचुइचुम्मा गाउँपालिकाले १७ औँ निजामाती सेवा दिवस कर्मचारी सम्मान ||

कष्टसाध्य क्वारेन्टाइनमा राखेको भन्दै खोटेहाङ कांग्रसले ध्यानाकर्षण गरायो

०, ०, KHOTEHANG



रमन वन हलेसी एफ एम असार १२ खोटाङ, देशका सबै स्थानीय तहले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निभाएकाछन् । खोटाङ जिल्लामा पनि सबै स्थानीय तहहरु कोरोना रोकथाममा रातदिन जुटिरहेका छन् ।

तर यसैवीच खोटेहाङ गाउपालिका वडा नं. ९ लिच्किीराम्चेमा कोरोना रोकथामका लागि गरिएको काम एक्कासी आलोचित बन्नपुगेको छ । वडाले हाल ८ जना व्यक्तिहरुलाई अमानवीय ढङ्खबाट क्वारेन्टाइनका नाममा कष्टपूर्ण अवस्थामा रहन वाध्य पारिएको भन्दै नेपाली कांग्रेस खोटेहाङ गाउपालिकाले विज्ञप्तिमार्फत कडा आपत्ति जनाएपछि अहिले सबैको ध्यान त्यता केन्द्रित बन्न पुगेको छ ।

खोटेहाङ गाउँपालिका वडा न. ९ लिच्कीराम्चे बस्नुहुनेहरु अन्दाजी ५३ बर्षको देब बहादुर राई, १८ बर्षको टलेज राई र ४० बर्षको कपुर परियार लगायत व्यक्तिहरु धादिङमा ज्याला मजदुरी गर्दै आईरहेकोमा हाल लकडाउनका कारण विचल्लिमा रही मिति २०७७  असार ३ गते आफ्नो गाउँमा फर्किएका थिए ।

सरकारले नागरिक र समाजको स्वास्थ्यको हितमा रहेर बाहिरबाट कुनै ठाउँमा प्रवेश गरेपछि क्वारेन्टाइनमा बस्नुपर्ने नियम अनुसार वडा अध्यक्ष गोपिकृष्ण राईको निर्देशनमा गाउँ भन्दा अलिक टाढा खेतमा खरले छाएको भत्किएको , खुल्ला आकाश देखिने कटेरोमा बिगत ९ दिनदेखि उनीहरु कष्टदायक क्षण विताइरहेको जनाइएको छ । 

उनीहरुलाई यसरी अमानवीय ढंगबाट क्वारेन्टाइनको नाममा राखिएको प्रति कडा आपत्ति जनाउदै नेपाली काङ्ग्रेस खोटेहाङ गाउँपालिकाका सचिव लोकराज ढकालद्धारा गत आषाढ ११ गते हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘क्वारेन्टाइनको नाममा भौतिक व्यवस्थापन राम्रो नभएको, भत्किन लागेको, खरले छाएर प्वाल भएको पानी चुहुने, वरिपरि झाडि पोथ्रा भएको, बर्षातको समयमा सर्प र खजुरको जोखिम भएको स्थान, खाद्यान्न र लत्ताकपडा उपलब्ध नभएको ठाउँमा निज व्यक्तिहरुलाई राखिएको हुदा आपति व्यक्त गर्दै स्थानीय सरकारलाई स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै नियमीत स्वास्थ्य परिक्षण गर्न ,यथोचित खानपान र लत्ताकपडा व्यवस्था गर्न,मानब अधिकारको ठाडो उल्लङघन गरि पशु सरह व्यबहार गरि चुहुने छानो भएको ठाउँमा राखिएको हुदा मानव अधिकार सुनिश्चित गरि उपयुक्त र व्यवस्थित स्थानमा राख्न अनुरोध गर्दै स्थानीय सरकारलाई कोरोना नियन्त्रण र रोकथामको लागि नेपाली काङ्ग्रेस हरेक सकारात्मक र रचनात्मक कार्यमा साथ सहयोग दिने प्रतिवद्धता व्यक्त गर्दछौँ ।उनीहरुको अवस्थाप्रति सहानुभूति जनाउदै हाल मलेसियामा रोजगारीमा रहेका लिच्कि निवासी यज्ञकुमार राईले रु. १० हजार रुपैया सहयोग पठाउनुभएको नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति तिर्थराज भट्टराइले  जानकारी दिनुभयो ।
यस सम्बन्धमा हामीले वडाध्यक्ष गोपिकृष्ण राई तथा पालिका अध्यक्ष प्रदिप राईसंग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Reporter : रमन वन

. खोटाङ जिल्लामा कोरोना संक्रमितको संख्या ३१ पुगेको श्रोतले जनाएको...

रमन वन खोटाङ । खोटाङ सहित तिन जिल्लामा विध्युत अवरुद्ध...

रमन वन सोलुखुम्बु । पौडी खेल्ने क्रममा दुधकोशी नदिले बगाउँदा...

रमन वन खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले तीन बैंकमार्फत...

रमन वन खोटाङ-हिमाल मिडिया ग्रुपले खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका ६ वास्थलामा...

साङ्केतिक तस्विर : रमन वन खोटाङ,खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका १ याम्खामा विद्यालय...

रमन वन खोटाङ-आर्थिक अभाव हुँदा महिनौँदेखि उपचार नपाएकी खोटाङकी एक...

रमन वन खोटाङ। खोटाङमा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको ज्यान...

रमन वन खोटाङ । खोटाङमा दुई प्रहरी जवानलाई कोरोना संक्रमण...

रमन वन खोटाङ। खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिकाले एक पिँडित महिलालाई आर्थिक...

रमन वन खोटाङ। खोटाङमा एक वृद्धा मृत अवस्थामा फेला परेकी...

रमन वन विराटनगर ।प्रदेश १ सामाजिक विकास मन्त्रालयले आज एक...

दमन राई खोटाङ- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई...

रमन वन खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८...

रमन वन हलेसी एफएम-अबको एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन...

रमन वन सोलुखुम्बु । सोलुखुम्बुमा अज्ञात समूहले दुई दर्जनभन्दा ...

रमन वन खोटाङ -खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको...

रमन वन सोलुखुम्बु-दूधकोशी–२ जलेश्वर ७० मेगावाट विद्युत् उत्पादनका लागि दूधकोशी...

लेखक : सुस्मा बस्नेत [संयत ] आँसु कविता देखिदैन आँखामा भेटिदैन खोज्दा झर्दैन करमा हुदैन...

लेखक : रमन वन । आज देश कोरोनाको महामारिले...