रमन वन हलेसी एफएम -१२ -भाद्र खोटाङ,गत ९ गतेदेखि सामुदायिक रेडियो हलेसी एफएमको प्रसारण अवरुद्ध भएकोमा आजदेखि पुनं.सुचारु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ मुडेमा अवस्थित रिपिटर टावरको केही उपकरणमा समस्या आएपछि प्रसारण अबरुद्ध हुन पुगेको हो ।
प्रसारण अवरुद्ध हुँदा श्रोतामाहानुभावमा पर्न गएको असुविधाप्रति रेडियो परिवार क्षेमा प्राथी छौँ । साथै निरन्तरको प्रयासले छोटो समयमै रेडियोलाई पहिलेकै अबस्थामा ल्याउन सफल भएको हलेसी एफएमका अध्यक्ष विष्णु आभूषणले बताउनुभयो ।