‘तपाईको मास्क खै ?’ अभियान खोटेहाङ गाउँपालिकामा पनि सञ्चालनमा आयो,
भाद्र १६, २०७७, Khotehang
रमन वन भाद्र १६ हलेसी एफएम खोटाङ-खोटाङको खोटेहाङ गाउँपालिकामा ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन गरिएको छ । कोरोना भाइरसको जोखिम बढिरहेकाबेला ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तरगत गाउँपालिका र ईलाका प्रहरी कार्यालयको सहकार्यमा आज खोटाङबजारमा ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन गरिएको हो ।
लकडाउन हटेपछि मास्कको प्रयोगमा बेवास्ता गर्दा कोरोना संक्रमण फैलिने त्रास झन् बढेर गएकाले सचेतना फैलाउने लक्ष्यकासाथ खोटाङबजारमा ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताउनुभयो ।
अभियान अन्तरगत खोटाङबजारको हाटलाग्ने स्थानदेखि सुरु गरिएको ¥याली गाउँपालिकाको कार्यालय पुगेर पुःन बजारबीचमा पु¥याएर टुंग्याइएको थियो ।
२०७७ माघ ९ शुक्रवार / हलेसीन्युजडेस्क,
...
२०७७ पौष २४ शुक्रवार, हलेसीन्युजडेस्क //
नेपाली कांग्रेस जिल्ला कार्य...
२०७७ पौष २२ बुधवार , हलेसीन्युजडेस्क //
प्रेस काउन्सिल नेपालले सभ्य,...
२०७७ पौष १४, हलेसीन्युजडेस्क //
संसद विघटनको विरोधमा नेकपा (प्रचण्ड- माधव...
२०७७ पौष १३, हलेसीन्यज डेस्क //
संसद विघटनको बिरोधमा नेपाली कांग्रेस...
२०७७ पौष १२ / (वेलुकी ७.०० वजे हलेसीखवरमा प्रशारित)हलेसीन्युजडेस्क,
प्रतिनिधि...
२०७७ पौष १२/हलेसीन्युजडेस्क,
प्रतिनिधि सभा विघटनसँगै प्रदेशसभामा पनि त्यसको प्रत्यक्ष...
२०७७ पौष ११,हलेसीन्युजडेस्क //
संसद विघटनका विरुद्ध आगामी पौष १३ गते...
२०७७ पौष ११, हलेसीन्युजडेस्क //
प्रदेश १ को तीन जिल्लाबाट...
२०७७ पौष ११, हलेसीन्युजडेस्क //
खोटाङको दिक्तेलरुपाकोटमझुवागढी नगरपालिका वडा नं. १४...
२०७७ पौष ८ (वेलुकी ७ वजे हलेसी खवरमा प्रशारित), हलेसीन्युजडेस्क...
२०७७ पौष ८, हलेसीन्युजडेस्क //
गत पौष ५ गते प्रधानमन्त्रि...
२०७७ पौष ८, हलेसीन्युजडेस्क //
खोटाङको रावावेशी गाउपालिकाले साप्ताहिक हाटवजार...
२०७७ पौष ८, हलेसीन्युजडेस्क //
आज नेपाली राजनीतिका त्याग र निष्ठाका...
२०७७ पौष ६, हलेसीन्युजडेस्क //
खोटाङमा एक महिलाको शब फेला परेको...
२०७७ पौष ६ , हलेसीन्युजडेस्क //
प्रधानमन्त्रि केपी ओलीले प्रतिनिधिसभा विघटनको...
२०७७ पौष ५ (वेलुकी ७ वजे हलेसीखवरमा प्रशारित) हलेसीन्युजडेस्क //
खोटाङमा...
२०७७ पौष ५, हलेसीन्युजडेस्क //
केपी शर्मा ओलीले संसद...
२०७७ पौष ४, हलेसीन्युजडेस्क //
पछिल्लो २४ घण्टामा प्रदेश १...
२०७७ पौष ४ , हलेसीन्युजडेस्क //
प्रदेश १ सरकारले तीन...