ताजा समाचार
पछिलो २४ घण्टामा नेपालमा कोरोना संक्रमित १६ जनाको मृत्यु, थप || कलाकार सुशिला दाहालको निधन || आजकोजाग्रत पूर्णिमा, दसैँको टीका तथा प्रसाद लगाउनेकार्य सम्पन्नगरिँदै || कोरोनाका कारण सदरमुकाम दिक्तेलवजार बन्द प्रायः÷अत्यावश्यक सेवा बाहेक सरकारी कार्यालयहरु || नियमित कोरोना मिडिया तालिका परिमार्जन सहित आजबाट शुरु || दशैको पर्व विदा सकिए पनि कोरोना संक्रमणका कारण केही कार्यालयहरु || आज एकादशीको दिन पनि अग्रजबाट दशैँको टिका थापिने || आज विजया दशमीको महत्वपूर्ण दिन ,कोरोना कहरवीच नेपालीहरु आत्म || खोटाङमा थप तीन जनामा कोरोना संक्रमण पुष्टी ः समुदायस्तरमा संक्रमण || आफ्नै घरमा दशै मनाउन पाउदा काशीको परिवारमा हर्षको लहर || दशैँको आठौँ दिन आज महाअष्टमी पर्व, कोरोनाका कारण छैन शक्तिपीठहरुमा || उज्यालो नगर अभियानको क्रममा राजापानीको भाडवेसी र मंसिरेमा धपक्कै वत्ति || रेडियो खोटाङको सञ्चालनसँगै खोटाङ मा अब तीन एफएमहरु सञ्चालनमा || खोटागं मा कोरोना संक्रमित संख्या ३१ पुग्यो ... || असोज २९ देखि खोटाङसहित तिन जिल्लामा विध्युत अवरुद्ध हुँदै, || पौडी खेल्ने क्रममा जुवु-खन्याखर्कका एक युवक वेपत्ता, || हलेसी तुवाचुङ नगरपालिकाले तीन बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने || हिमाल मिडिया ग्रुपद्धारा वास्थलामा विविध कार्यक्रम सम्पन्न, || महेन्द्रोदोय माध्यामिक विध्यालय याम्खामा फोहोर मैला व्यवस्थापन कार्यक्रम || महिनौँदेखि उपचार नपाएकी खोटाङकी एक वृद्धालाई आर्थिक संकलन गरी उपचारमा || ट्रयाक्टर दुर्घटनामा परी खोटाङमा एक जनाको मृतु , एक गम्भिर || खोटाङमा थप दुई प्रहरी जवानलाई कोरोना संक्रमण पूष्टी, || दिप्रुङचुइचुम्मा गाउँपालिकाद्धारा घर विहिन एक महिलालाई आर्थिक सहयोग प्रदान, || केपिलासगढीमा एक वृद्धा मृत फेला, || सडकआश्रित महिलाको उद्धार || मकै जोन खोटाङले २ करोड १० लाखको कृषि कार्यक्रम सञ्चालन || शुनौलो टोलमा कृषक समुह गठन, || एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना , || सोलुखुम्बु : सोलुखुम्बुमा चिहान पनि उत्खनन हुन थाल्यो,कस्ले ग¥यो त || प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटमा भयो अनियमितता, १२ लाख बजेट || दुधकोशीको पानीबाट ७० मेघावट विद्युत् उत्पादनका लागि अनुमति प्राप्त, बर्खुघाटमा || “आँसु कविता” लेखक : सुस्मा बस्नेत [संयत ] || “मेरो देश”अहिले कता हिँड्दै छ ? || राष्ट्रीय मदरसा संघ नेपालद्वारा प्रहरी निरीक्षक पौडेललाई सम्मान सहित बिदाई || कोरोना संक्रमित मुक्त भयो खोटाङ, हालसम्म कुन स्थानिय तहमा कति || इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक पौडेललाई प्रेस क्लबद्वारा बिदाई, || संयुक्त आवाज परिबर्तन समाजद्धारा बाँझेच्यानडाँडाका एक दम्पत्तिलाई आर्थिक सहयोग प्रदान, || नेता केसीले गाउँमा लगेको विद्युत पोल गाउँपालिका अध्यक्षद्धारा लुटियो, सर्बोच्चद्धारा || साउदी अरबको ९०औँ नेशनल डे को उपलक्ष्यमा मौलाना मशहूद र || वनगाँउमा राष्ट्रिय प्रसारण लाईनको विधुत विस्तार,स्थानिय भए खुशी, ||

खोटाङमा नेकपाका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश,को कहाँको हुन्

भाद्र २५, २०७७, Batase



रमन वन हलेसी एफएम २५ भाद्र खोटाङ । खोटाङमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सय बढि नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।जिल्लाको दिप्रुङचुईचुम्मा गाउँपालिका–४ बतासेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका ११९ जना नेता तथा कार्यकर्ता बुधबार कांग्रेसमा प्रवेश गरेका हुन्।

१०७ औं बीपी जन्मजयन्तीको अवशरमा नेपाली कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा नेकपाका पूर्व गाविस अध्यक्ष तथा नेकपा प्रदेश कमिटि सल्लाहकार सदस्य ज्ञानेन्द्र राई सहितका सय बढि नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका जनाइएको छ । 

उनीहरुलाई प्रमुख अतिथिका रुपमा कांग्रेस महाधिबेसन प्रतिनिधि भूपेन्द्र राई, नेपाली कांग्रेस दिप्रुङचुइचुम्मा गाउँपालिका सभापति लक्ष्मीकुमार थापा,कांग्रेस नेतृ सपना राई लगायतले पार्टी प्रवेश गराएको  बताइएको छ ।
 
पार्टी प्रवेशीहरुको नाम- क्रमश:
१. ज्ञानेन्द्र राई वडा नं. ४ बतासे(पूर्व गा.वि.स. अध्यक्ष तथा ने.क.पा.प्रदेश कमिटी सल्लाहकार सदस्य)

२. दिपक विश्वकर्मा वडा ४ बतासे ( ने.क.पा. गाउँ कमिटी उपाध्यक्ष)

३. जिवन श्रेष्ठ वडा नं. ४, मार्से (क्रान्तिकारी माओवादी जिल्ला कार्य समिति सदस्य तथा युवा लिग नेपाल खोटाङको जिल्ला अध्यक्ष)

४. प्रेम बहादुर विश्वकर्मा वडा नं. ४ बतासे

५. भवनाथ विश्वकर्मा वडा नं. ४ बतासे

६. सन्तोष विश्वकर्मा वडा नं. ४ बतासे

७. विनोद विश्वकर्मा वडा नं. ४ बतासे

८. भक्त बहादुर विश्वकर्मा वडा नं. ४ बतासे

९. तारा विश्वकर्मा वडा नं. ४ बतासे

१०. गिता विश्वकर्मा वडा नं. ४ बतासे

११. प्रेम बहादुर विश्वकर्मा वडा नं. ४ बतासे मुलाबारी

१२. पूर्ण बहादुर वि.क. वडा नं. ४ बतासे मुलाबारी

१३. गणेश वि.क. वडा नं. ४ बतासे मुलाबारी

१४. ललित वि.क. वडा नं. ४ बतासे मुलाबारी

१५. कुमार वि.क. वडा नं. ४ बतासे मुलाबारी

१६. टेक बहादुर वि.क. वडा नं. ४ बतासे मुलाबारी

१७. चतुरमान वि.क. वडा नं. ४ मुसुरी

१८. पर्शुराम वि.क. वडा नं. ४ बतासे मुसुरी

१९. महेन्द्र वि.क. वडा नं. ४ मुसुरी

२०. रुपा वि.क. वडा नं. ४ मुसुरी

२१ हिरा वि.क. वडा नं. ४ मुसुरी

२२. सुजता वि.क. वडा नं. ४ मुसुरी

२३. मनिका वि.क. वडा नं. ४ मुसुरी

२४. सन्दिप वि.क. वडा नं. ४ मुसुरी

२५. भविन्द्र वि.क. वडा नं. ४ मुसुरी

२६. शंकर वि.क. वडा नं. ४ मुसुरी

२७. सुनिता राई वडा नं. ४ मुसुरी

२८. सुमन राई वडा नं. ४ मुसुरी

२९. सुमन वि.क. वडा नं. ४ मुसुरी

३०. हिरालाल वि.क. वडा नं. ४ मुसुरी

३१. विर्ख बहादुर वि.क. वडा नं. ४ मुसुरी

३२. तिलरा वि.क. वडा नं. ४ मुसुरी

३३. दिल कुमारी वि.क. वडा नं. ४ मुसुरी

३४. विमला वि.क. वडा नं. ४ मुसुरी

३५. सानुका वि.क. वडा नं. ४ मुसुरी

३६. रविन राई वडा नं. ४ मुसुरी

३७. सुजन वि.क. वडा नं. ४ मुसुरी

३८. मनुता वि.क. वडा नं. ४ मुसुरी

३९. मिलन विश्वकर्मा वडा नं. ४ पाहारपानी

४०. यदुलाल विश्वकर्मा वडा नं. ४ पाहारपानी

४१. राम बहादुर विश्वकर्मा वडा नं. ४ पाहारपानी

४२. नरमाया विश्वकर्मा वडा नं. ४ पाहारपानी

४३. रेनुका विश्वकर्मा वडा नं. ४ पाहारपानी

४४. मनोज विश्वकर्मा वडा नं. ४ पाहारपानी

४५. पार्वता विश्वकर्मा वडा नं. ४ पाहारपानी

४६. विन्द्र बहादुर विश्वकर्मा वडा नं. ४ पाहारपानी

४७. दिपेन्द्र विश्वकर्मा वडा नं. ४ पाहारपानी

४८. मन्जु विश्वकर्मा वडा नं. ४ पाहारपानी

४९. तेज बहादुर विश्वकर्मा वडा नं. ४ पाहारपानी

५०. अनिल विश्वकर्मा वडा नं. ४ पाहारपानी
५१. अनिल विश्वकर्मा वडा नं. ४ पाहारपानी
५२. शान्ता विश्वकर्मा वडा नं. ४ पाहारपानी
५३. दिनेश दुवा वडा नं. ४ पाहारपानी
५४. हरि विश्वकर्मा वडा नं. ४ पाहारपानी
५५. रिता विश्वकर्मा वडा नं. ४ पाहारपानी
५६. देवराज दुवा वडा नं. ४ पाहारपानी
५७. सुनिल विश्वकर्मा वडा नं. ४ पाहारपानी
५८. राजेन्द्र विश्वकर्मा वडा नं. ४ पाहारपानी
५९. कर्ण बहादुर विश्वकर्मा वडा नं. ४ पाहारपानी
६०. प्रमिला विश्वकर्मा वडा नं. ४ पाहारपानी

६१. सुवास विश्वकर्मा दुवा वडा नं. ४ पाहारपानी

६२. सुमन विश्वकर्मा दुवा वडा नं. ४ पाहारपानी

६३. चन्द्रकला विश्वकर्मा दुवा वडा नं. ४ पाहारपानी

६४. सुवास विश्वकर्मा दिुवा वडा नं. ४ पाहारपानी

६५. अमिन विश्वकर्मा दुवा वडा नं. ४ पाहारपानी

६६. भक्त बहादुर विश्वकर्मा वडा नं. ४ पाहारपानी

६७. सन्दिप विश्वकर्मा वडा नं. ४ पाहारपानी

६८. धिर बहादुर विश्वकर्मा वडा नं. ४ पाहारपानी

६९. रामकुमार विश्वकर्मा वडा नं. ४ पाहारपानी

७०. मैया विश्वकर्मा वडा नं. ४ पाहारपानी

७१. युवराज विश्वकर्मा दुवा वडा नं. ४ पाहारपानी

७२. पेशल विश्वकर्मा दुवा वडा नं. ४ पाहारपानी

७३. मिना विश्वकर्मा वडा नं. ४ पाहारपानी

७४. रत्न बहादुर विश्वकर्मा वडा नं. ४ पाहारपानी

७५. लिला विश्वकर्मा वडा नं. ४ पाहारपानी

७६. कृष्ण नेपाली वडा नं. ४ पाहारपानी

७७. मनकुमारी राई वडा नं. ४ पाहारपानी

७८. चन्द्र कुमारी राई वडा नं. ४ पाहारपानी

७९. समकुमारी राई वडा नं. ४ पाहारपानी

८०. चित्र बहादुर वि.क. वडा नं. ४ पाहारपानी

८१. राजेन्द्र वि.क. वडा नं. ४ पाहारपानी

८२. दिलिप जोगी

८४. प्रकाश श्रेष्ठ वडा नं. ४, मार्से

८५. कृष्ण श्रेष्ठ वडा नं. ४, मार्से

८६. रोशन श्रेष्ठ वडा नं. ४, मार्से

८७. अमृत श्रेष्ठ वडा नं. ४, मार्से

८८. खड्ग श्रेष्ठ वडा नं. ४, मार्से

८९. रमेश श्रेष्ठ वडा नं. ४, मार्से

९०. कृष्ण श्रेष्ठ वडा नं. ४, मार्से

९१. अनिता वास्तोला वडा नं. ४, मार्से

९२. कुस कुमार भुजेल वडा नं. ४, मार्से

९३. मनोज भुजेल वडा नं. ४, मार्से

९४. इन्द्र बहादुर मोक्तान वडा नं. ४, मार्से

९५ कुमार तामाङ वडा नं. ४, मार्से

९६. युवराज तामाङ वडा नं. ३, छोरम्बु

९७. रविन श्रेष्ठ वडा नं. ३, छोरम्बु

९८. रामकुमार श्रेष्ठ वडा नं. ३, छोरम्बु

९९. अम्बर बहादुर तामाङ वडा नं. ३, छोरम्बु

१००. मोहन भुजेल वडा नं. ४, मार्से

१००१. किशोर श्रेष्ठ वडा नं. ४ मार्से

१०२. काजिबल वि.क. बतासे

१०३. हरिकुमार वि.क. बतासे

१०४. रमेश श्रेष्ठ

१०५. तुलसी गिरी वडा नं. ५ स.छितापोखरी

१०६. दिप बहादुर खत्री वडा नं. ५ स.छितापोखरी

१०७. शम्भु कटुवाल वडा नं. ५ स.छितापोखरी

१०८. कमला कटुवाल वडा नं. ५ स.छितापोखरी

१०९. हरि बहादुर कार्की वडा नं. ५ स.छितापोखरी

११०. तिर्थ बहादुर वि.क. वडा नं. ५ स.छितापोखरी

१११ ज्ञान बहादुर श्रेष्ठ वडा नं. ५ स.छितापोखरी

११२. देविका दाहाल वडा नं. ५ स.छितापोखरी

११३. देविका दाहाल वडा नं. ५ स.छितापोखरी

११४. विष्णुकुमारी खड्का वडा नं. ५ स.छितापोखरी

११५ हस्तमाया खड्का वडा नं. ५ स.छितापोखरी

११६. पविमाया खड्का वडा नं. ५ स.छितापोखरी

११७. लोक बहादुर खड्का

११८. सुमन प्रधान

११९. दिलिप जोगी

१२०. विनोद राई

११९. विष्णु पौडेल

 

Reporter : रमन वन

२०७७ कार्तिक १४(१९.१५),हलेसीन्युजडेस्क, पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना...

२०७७ कार्तिक १४, हलेसी न्युजडेस्क नेपाली कलाकारिता क्षेत्रमा स्थापित कलाकार सुशीला...

२०७७ कार्तिक १४, हलेसीन्युजडेस्क आजकोजाग्रत पूर्णिमा, दसैँको टीका तथा प्रसाद लगाउनेकार्य...

२०७७ कार्तिक १३ (१३.००) हलेसीन्युजडेस्क, खोटाङ जिल्लाको सदरमुकाममा दशैका वीचमा...

२०७७ कार्तिक १२ (१७.३०वजे), हलेसीन्युजडेस्क, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नियमित प्रसारण हुने...

२०७७ कार्तिक १२ , हलेसीन्युज, दशैँको विदा सकिएसँगै आजबाट सरकारी कार्यालयहरु...

२०७७ कार्तिक ११, हलेसीन्युजडेस्क, विजया दशमीको भोलिपल्ट अर्थात आज एकादशीको दिन...

२०७७ कार्तिक १०, हलेसीन्युज डेस्क, २०७७ कार्तिक १० गते सोमवार...

२०७७ कार्तिक १०, हलेसी न्युजडेस्क, खोटाङ जिल्लामा थप ३ जनामा...

२०७७ कार्तिक ९, हलेसीन्युजडेस्क, हलेसीतुवाचुङ नगरपालिका वडा नं. ४ वडहरेका एक...

२०७७ कार्तिक ८, हलेसीन्युजडेस्क । हिन्दू धर्माबलम्बीको महान् पर्व बडा दसैंको...

२०७७ कार्तिक ८, हलेसी न्युजडेस्क, हलेसीतुवाचुङ । हलेसी तुवाचुङ नगरपालिकाको...

२०७७ कातिक ७, हलेसी एफएम न्युजडेस्क । खोटाङ जिल्लामा...

. खोटाङ जिल्लामा कोरोना संक्रमितको संख्या ३१ पुगेको श्रोतले जनाएको...

रमन वन खोटाङ । खोटाङ सहित तिन जिल्लामा विध्युत अवरुद्ध...

रमन वन सोलुखुम्बु । पौडी खेल्ने क्रममा दुधकोशी नदिले बगाउँदा...

रमन वन खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले तीन बैंकमार्फत...

रमन वन खोटाङ-हिमाल मिडिया ग्रुपले खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका ६ वास्थलामा...

साङ्केतिक तस्विर : रमन वन खोटाङ,खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका १ याम्खामा विद्यालय...

रमन वन खोटाङ-आर्थिक अभाव हुँदा महिनौँदेखि उपचार नपाएकी खोटाङकी एक...