ताजा समाचार
पछिलो २४ घण्टामा नेपालमा कोरोना संक्रमित १६ जनाको मृत्यु, थप || कलाकार सुशिला दाहालको निधन || आजकोजाग्रत पूर्णिमा, दसैँको टीका तथा प्रसाद लगाउनेकार्य सम्पन्नगरिँदै || कोरोनाका कारण सदरमुकाम दिक्तेलवजार बन्द प्रायः÷अत्यावश्यक सेवा बाहेक सरकारी कार्यालयहरु || नियमित कोरोना मिडिया तालिका परिमार्जन सहित आजबाट शुरु || दशैको पर्व विदा सकिए पनि कोरोना संक्रमणका कारण केही कार्यालयहरु || आज एकादशीको दिन पनि अग्रजबाट दशैँको टिका थापिने || आज विजया दशमीको महत्वपूर्ण दिन ,कोरोना कहरवीच नेपालीहरु आत्म || खोटाङमा थप तीन जनामा कोरोना संक्रमण पुष्टी ः समुदायस्तरमा संक्रमण || आफ्नै घरमा दशै मनाउन पाउदा काशीको परिवारमा हर्षको लहर || दशैँको आठौँ दिन आज महाअष्टमी पर्व, कोरोनाका कारण छैन शक्तिपीठहरुमा || उज्यालो नगर अभियानको क्रममा राजापानीको भाडवेसी र मंसिरेमा धपक्कै वत्ति || रेडियो खोटाङको सञ्चालनसँगै खोटाङ मा अब तीन एफएमहरु सञ्चालनमा || खोटागं मा कोरोना संक्रमित संख्या ३१ पुग्यो ... || असोज २९ देखि खोटाङसहित तिन जिल्लामा विध्युत अवरुद्ध हुँदै, || पौडी खेल्ने क्रममा जुवु-खन्याखर्कका एक युवक वेपत्ता, || हलेसी तुवाचुङ नगरपालिकाले तीन बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने || हिमाल मिडिया ग्रुपद्धारा वास्थलामा विविध कार्यक्रम सम्पन्न, || महेन्द्रोदोय माध्यामिक विध्यालय याम्खामा फोहोर मैला व्यवस्थापन कार्यक्रम || महिनौँदेखि उपचार नपाएकी खोटाङकी एक वृद्धालाई आर्थिक संकलन गरी उपचारमा || ट्रयाक्टर दुर्घटनामा परी खोटाङमा एक जनाको मृतु , एक गम्भिर || खोटाङमा थप दुई प्रहरी जवानलाई कोरोना संक्रमण पूष्टी, || दिप्रुङचुइचुम्मा गाउँपालिकाद्धारा घर विहिन एक महिलालाई आर्थिक सहयोग प्रदान, || केपिलासगढीमा एक वृद्धा मृत फेला, || सडकआश्रित महिलाको उद्धार || मकै जोन खोटाङले २ करोड १० लाखको कृषि कार्यक्रम सञ्चालन || शुनौलो टोलमा कृषक समुह गठन, || एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना , || सोलुखुम्बु : सोलुखुम्बुमा चिहान पनि उत्खनन हुन थाल्यो,कस्ले ग¥यो त || प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटमा भयो अनियमितता, १२ लाख बजेट || दुधकोशीको पानीबाट ७० मेघावट विद्युत् उत्पादनका लागि अनुमति प्राप्त, बर्खुघाटमा || “आँसु कविता” लेखक : सुस्मा बस्नेत [संयत ] || “मेरो देश”अहिले कता हिँड्दै छ ? || राष्ट्रीय मदरसा संघ नेपालद्वारा प्रहरी निरीक्षक पौडेललाई सम्मान सहित बिदाई || कोरोना संक्रमित मुक्त भयो खोटाङ, हालसम्म कुन स्थानिय तहमा कति || इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक पौडेललाई प्रेस क्लबद्वारा बिदाई, || संयुक्त आवाज परिबर्तन समाजद्धारा बाँझेच्यानडाँडाका एक दम्पत्तिलाई आर्थिक सहयोग प्रदान, || नेता केसीले गाउँमा लगेको विद्युत पोल गाउँपालिका अध्यक्षद्धारा लुटियो, सर्बोच्चद्धारा || साउदी अरबको ९०औँ नेशनल डे को उपलक्ष्यमा मौलाना मशहूद र || वनगाँउमा राष्ट्रिय प्रसारण लाईनको विधुत विस्तार,स्थानिय भए खुशी, ||

केपिलासगढीमा एक वृद्धा मृत फेला,

आश्वीन १५, २०७७, खोटाङ



रमन वन खोटाङ। खोटाङमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छिन् । बुधबार अपरान्हबाट बेपत्ता भएकी जिल्लाको केपिलासगढी गाउपालिका २ कुदुङ बस्ने ६० बर्षीया ठकुरी राई मृत अवस्थामा फेला परेकी हुन् ।

बुधबार अपरान्ह ५ बजे उनि घरबाटै हराएको भन्दै आफन्तले प्रहरी चौकी खार्ताम्छामा खबर गरेका थिए । घटनाको जानकारी पाउन साथ आफन्त सहित

खोजतलासमा खटिएको प्रहरी टोलीले आज बिहान ९ बजे घर भन्दा करिब १२ सय मिटर टाढा तापखोलाको बगरमा ढुङ्गाको चेपमा

अड्किएको अवस्थामा राइलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायण प्रसाद चिमोरियाले हलेसी एफएमलाई जानकारी दिनुभयो ।

हाल घटनाको विषयमाथप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

 

Reporter : रमन वन

२०७७ कार्तिक १४(१९.१५),हलेसीन्युजडेस्क, पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना...

२०७७ कार्तिक १४, हलेसी न्युजडेस्क नेपाली कलाकारिता क्षेत्रमा स्थापित कलाकार सुशीला...

२०७७ कार्तिक १४, हलेसीन्युजडेस्क आजकोजाग्रत पूर्णिमा, दसैँको टीका तथा प्रसाद लगाउनेकार्य...

२०७७ कार्तिक १३ (१३.००) हलेसीन्युजडेस्क, खोटाङ जिल्लाको सदरमुकाममा दशैका वीचमा...

२०७७ कार्तिक १२ (१७.३०वजे), हलेसीन्युजडेस्क, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नियमित प्रसारण हुने...

२०७७ कार्तिक १२ , हलेसीन्युज, दशैँको विदा सकिएसँगै आजबाट सरकारी कार्यालयहरु...

२०७७ कार्तिक ११, हलेसीन्युजडेस्क, विजया दशमीको भोलिपल्ट अर्थात आज एकादशीको दिन...

२०७७ कार्तिक १०, हलेसीन्युज डेस्क, २०७७ कार्तिक १० गते सोमवार...

२०७७ कार्तिक १०, हलेसी न्युजडेस्क, खोटाङ जिल्लामा थप ३ जनामा...

२०७७ कार्तिक ९, हलेसीन्युजडेस्क, हलेसीतुवाचुङ नगरपालिका वडा नं. ४ वडहरेका एक...

२०७७ कार्तिक ८, हलेसीन्युजडेस्क । हिन्दू धर्माबलम्बीको महान् पर्व बडा दसैंको...

२०७७ कार्तिक ८, हलेसी न्युजडेस्क, हलेसीतुवाचुङ । हलेसी तुवाचुङ नगरपालिकाको...

२०७७ कातिक ७, हलेसी एफएम न्युजडेस्क । खोटाङ जिल्लामा...

. खोटाङ जिल्लामा कोरोना संक्रमितको संख्या ३१ पुगेको श्रोतले जनाएको...

रमन वन खोटाङ । खोटाङ सहित तिन जिल्लामा विध्युत अवरुद्ध...

रमन वन सोलुखुम्बु । पौडी खेल्ने क्रममा दुधकोशी नदिले बगाउँदा...

रमन वन खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले तीन बैंकमार्फत...

रमन वन खोटाङ-हिमाल मिडिया ग्रुपले खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका ६ वास्थलामा...

साङ्केतिक तस्विर : रमन वन खोटाङ,खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका १ याम्खामा विद्यालय...

रमन वन खोटाङ-आर्थिक अभाव हुँदा महिनौँदेखि उपचार नपाएकी खोटाङकी एक...