आज एकादशीको दिन पनि अग्रजबाट दशैँको टिका थापिने
कार्तिक ११, २०७७, Diktelrupakotmajhuwagadi Municipality-5 Sanchargramm
२०७७ कार्तिक ११, हलेसीन्युजडेस्क,
विजया दशमीको भोलिपल्ट अर्थात आज एकादशीको दिन । देशका पूर्वी तथा मध्यभागमा दशैंको टीका लगाउने क्रम आज पनि जारी छ ।
यी भागमा कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने गरिन्छ ।
पश्चिमी भेगमा भने विजयादशमीको दिनमात्र टीकाटाला चल्छ । काठमाडौं उपत्यका, यसका आसपासका जिल्ला र पूर्वतिर दशैं पूर्णिमाको दिन मात्रै सकिन्छ । टाढा रहेका आपन्तहरूको हातबाट टीका लगाउन उनीहरूको घरमा जाने क्रममा पूर्णिमाको दिनसम्मै जारी रहनेछ ।
यध्यपि कोरोना कारण दशमीको मुख्य दिन हिजो पनि चहलपहल र रौनक नछाएको हुदा आजदेखि दशैको चहलपहल झनै कम हुने निश्चित छ ।
Reporter : हलेसी एफएम संवाददाता
२०७७ माघ ९ शुक्रवार / हलेसीन्युजडेस्क,
...
२०७७ पौष २४ शुक्रवार, हलेसीन्युजडेस्क //
नेपाली कांग्रेस जिल्ला कार्य...
२०७७ पौष २२ बुधवार , हलेसीन्युजडेस्क //
प्रेस काउन्सिल नेपालले सभ्य,...
२०७७ पौष १४, हलेसीन्युजडेस्क //
संसद विघटनको विरोधमा नेकपा (प्रचण्ड- माधव...
२०७७ पौष १३, हलेसीन्यज डेस्क //
संसद विघटनको बिरोधमा नेपाली कांग्रेस...
२०७७ पौष १२ / (वेलुकी ७.०० वजे हलेसीखवरमा प्रशारित)हलेसीन्युजडेस्क,
प्रतिनिधि...
२०७७ पौष १२/हलेसीन्युजडेस्क,
प्रतिनिधि सभा विघटनसँगै प्रदेशसभामा पनि त्यसको प्रत्यक्ष...
२०७७ पौष ११,हलेसीन्युजडेस्क //
संसद विघटनका विरुद्ध आगामी पौष १३ गते...
२०७७ पौष ११, हलेसीन्युजडेस्क //
प्रदेश १ को तीन जिल्लाबाट...
२०७७ पौष ११, हलेसीन्युजडेस्क //
खोटाङको दिक्तेलरुपाकोटमझुवागढी नगरपालिका वडा नं. १४...
२०७७ पौष ८ (वेलुकी ७ वजे हलेसी खवरमा प्रशारित), हलेसीन्युजडेस्क...
२०७७ पौष ८, हलेसीन्युजडेस्क //
गत पौष ५ गते प्रधानमन्त्रि...
२०७७ पौष ८, हलेसीन्युजडेस्क //
खोटाङको रावावेशी गाउपालिकाले साप्ताहिक हाटवजार...
२०७७ पौष ८, हलेसीन्युजडेस्क //
आज नेपाली राजनीतिका त्याग र निष्ठाका...
२०७७ पौष ६, हलेसीन्युजडेस्क //
खोटाङमा एक महिलाको शब फेला परेको...
२०७७ पौष ६ , हलेसीन्युजडेस्क //
प्रधानमन्त्रि केपी ओलीले प्रतिनिधिसभा विघटनको...
२०७७ पौष ५ (वेलुकी ७ वजे हलेसीखवरमा प्रशारित) हलेसीन्युजडेस्क //
खोटाङमा...
२०७७ पौष ५, हलेसीन्युजडेस्क //
केपी शर्मा ओलीले संसद...
२०७७ पौष ४, हलेसीन्युजडेस्क //
पछिल्लो २४ घण्टामा प्रदेश १...
२०७७ पौष ४ , हलेसीन्युजडेस्क //
प्रदेश १ सरकारले तीन...