खोटाङका सार्वजनिक यातायात सेवा यथावत सञ्चालन हुने
कार्तिक २२, २०७७, Diktelrupakotmajhuwagadi Municipality-5 Sanchargramm
२०७७ कार्तिक २२ (१८.१० वजे), हलेसीन्युजडेस्क,
फेसबुक लगायत बिभिन्न अनलाइन सञ्चार माध्यमहरुमा आइतबार देखि अनिश्चितकालिन सार्बजनिक यातायातका साधनहरु बन्द हुने खवरहरु आएपछि यसवारेमा खोटाङ यातायात प्रालिले खोटाङबाट अन्य स्थानहरुमा जाने यातायात सेवा बन्द नहुने जानकारी गराएको छ ।
बिगत ६ महिना देखि यातायात हरु बन्द हुदा ब्यबसायीहरुले भोग्नु परेको घाटा र यात्रुहरुलाई परेको मर्कालाई मध्यनजर गर्दे तत्काल सार्बजनिक यातायात बन्द नहुने भएको जनाइएको छ । केद्रिय यातयात महासंघहरुले यस विषयमा बन्द गर्ने निर्णय गरे पनि जिल्लास्तरका व्यवसायीहरुले स्वास्थ्य मापदण्डलाई अपनाउदै यातायात सुचारु गर्ने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले हलेसी एफएमलाई बताउनुभयो ।
Reporter : दिपेन्द्र खनाल
खोटाङमा पनि कोविड १९ विरुद्धको खोप उपलव्ध
२०७७ माघ १४ बुधवार...
प्रतिपक्षी दल नेपाली कांग्रेसले गर्यो थप आन्दोलनको घोषणा
२०७७ माघ १४,...
२०७७ माघ १३, हलेसीन्युजडेस्क //
प्रदेश नं १ मा बिरामीको सेवामा...
मुलुकको वर्तमान राजनीति संविधान पुनर्लेखनको बाटोतिर
■ डा. राजकुमार राई
दोश्रो संविधान...
२०७७ माघ १२ सोमवार, हलेसीन्युजडेस्क //
निर्वाचन आयोगले माघ १५ गतेदेखि...
२०७७ माघ ११, हलेसीन्युजडेस्क /
खोटाङको हलेसीतुवाचुङ नगरपालिका वडा नं. ६...
२०७७ माघ १० / हलेसीन्युजडेस्क,
खोटाङको साकेला गाँउपालिका वडा नं.ं...
२०७७ माघ ९ शुक्रवार / हलेसीन्युजडेस्क,
...
२०७७ पौष २४ शुक्रवार, हलेसीन्युजडेस्क //
नेपाली कांग्रेस जिल्ला कार्य...
२०७७ पौष २२ बुधवार , हलेसीन्युजडेस्क //
प्रेस काउन्सिल नेपालले सभ्य,...
२०७७ पौष १४, हलेसीन्युजडेस्क //
संसद विघटनको विरोधमा नेकपा (प्रचण्ड- माधव...
२०७७ पौष १३, हलेसीन्यज डेस्क //
संसद विघटनको बिरोधमा नेपाली कांग्रेस...
२०७७ पौष १२ / (वेलुकी ७.०० वजे हलेसीखवरमा प्रशारित)हलेसीन्युजडेस्क,
प्रतिनिधि...
२०७७ पौष १२/हलेसीन्युजडेस्क,
प्रतिनिधि सभा विघटनसँगै प्रदेशसभामा पनि त्यसको प्रत्यक्ष...
२०७७ पौष ११,हलेसीन्युजडेस्क //
संसद विघटनका विरुद्ध आगामी पौष १३ गते...
२०७७ पौष ११, हलेसीन्युजडेस्क //
प्रदेश १ को तीन जिल्लाबाट...
२०७७ पौष ११, हलेसीन्युजडेस्क //
खोटाङको दिक्तेलरुपाकोटमझुवागढी नगरपालिका वडा नं. १४...
२०७७ पौष ८ (वेलुकी ७ वजे हलेसी खवरमा प्रशारित), हलेसीन्युजडेस्क...
२०७७ पौष ८, हलेसीन्युजडेस्क //
गत पौष ५ गते प्रधानमन्त्रि...