दिप्रुङ्रुचुइचुम्मा गाउपालिकामा कोभिड (१९) अस्थायी अस्पतालको उद्धघाटन
कार्तिक २६, २०७७, DiprungChuichumma Ga.Pa.
२०७७ कार्तिक २६ , हलेसीन्यजडेस्क /
खोटाङको दिप्रुङ्रु चुइचुम्मा गाउपालिकामा मंगलवारका दिन कोभिड (१९) अस्थायी अस्पतालको उद्धघाटन गरिएको छ । दिप्रुङचुइचुम्मा गाउँपालिका वडानं. १ याम्खास्थित स्वास्थ्य चौकीमा सोही वडाका वडाध्यक्ष श्री सम्शेरबहादुर कार्की को सभापतित्वमा उक्त अष्पतालको उद्घाटन सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गाउपालिका अध्यक्ष भुपेन्द्र राईद्धारा उद्घाटन गर्दै यस कोविड १९ अष्पतालबाट स्थानीय जनताले राहत पाउने विश्वास व्यक्त गर्नुभयो ।
उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष सपना राई र प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद दाहाल को विशेष आतिथ्यता थियो भने वडाका जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, स्वास्थ्य संयोजक तथा स्वास्थ्यकर्मीहरू , गैर सरकारी संस्थाका प्रतिनिधिको आतिथ्यता रहेकोे थियो । उद्घाटन समारोहमा डा. प्रमोद चौधरीलाई स्वागत सहित पदस्थापना गरिएको छ । अस्थायी कोविड अष्पतालमा २ जना स्टाफ नर्स १ जना ल्याव असिष्टेन्ट र १ जना कार्यालय सहयोगीको समेत व्यवस्थापन भएको जनाइएको छ ।
Reporter : दिपेन्द्र खनाल
२०७७ माघ ९ शुक्रवार / हलेसीन्युजडेस्क,
...
२०७७ पौष २४ शुक्रवार, हलेसीन्युजडेस्क //
नेपाली कांग्रेस जिल्ला कार्य...
२०७७ पौष २२ बुधवार , हलेसीन्युजडेस्क //
प्रेस काउन्सिल नेपालले सभ्य,...
२०७७ पौष १४, हलेसीन्युजडेस्क //
संसद विघटनको विरोधमा नेकपा (प्रचण्ड- माधव...
२०७७ पौष १३, हलेसीन्यज डेस्क //
संसद विघटनको बिरोधमा नेपाली कांग्रेस...
२०७७ पौष १२ / (वेलुकी ७.०० वजे हलेसीखवरमा प्रशारित)हलेसीन्युजडेस्क,
प्रतिनिधि...
२०७७ पौष १२/हलेसीन्युजडेस्क,
प्रतिनिधि सभा विघटनसँगै प्रदेशसभामा पनि त्यसको प्रत्यक्ष...
२०७७ पौष ११,हलेसीन्युजडेस्क //
संसद विघटनका विरुद्ध आगामी पौष १३ गते...
२०७७ पौष ११, हलेसीन्युजडेस्क //
प्रदेश १ को तीन जिल्लाबाट...
२०७७ पौष ११, हलेसीन्युजडेस्क //
खोटाङको दिक्तेलरुपाकोटमझुवागढी नगरपालिका वडा नं. १४...
२०७७ पौष ८ (वेलुकी ७ वजे हलेसी खवरमा प्रशारित), हलेसीन्युजडेस्क...
२०७७ पौष ८, हलेसीन्युजडेस्क //
गत पौष ५ गते प्रधानमन्त्रि...
२०७७ पौष ८, हलेसीन्युजडेस्क //
खोटाङको रावावेशी गाउपालिकाले साप्ताहिक हाटवजार...
२०७७ पौष ८, हलेसीन्युजडेस्क //
आज नेपाली राजनीतिका त्याग र निष्ठाका...
२०७७ पौष ६, हलेसीन्युजडेस्क //
खोटाङमा एक महिलाको शब फेला परेको...
२०७७ पौष ६ , हलेसीन्युजडेस्क //
प्रधानमन्त्रि केपी ओलीले प्रतिनिधिसभा विघटनको...
२०७७ पौष ५ (वेलुकी ७ वजे हलेसीखवरमा प्रशारित) हलेसीन्युजडेस्क //
खोटाङमा...
२०७७ पौष ५, हलेसीन्युजडेस्क //
केपी शर्मा ओलीले संसद...
२०७७ पौष ४, हलेसीन्युजडेस्क //
पछिल्लो २४ घण्टामा प्रदेश १...
२०७७ पौष ४ , हलेसीन्युजडेस्क //
प्रदेश १ सरकारले तीन...