जनसेवा समाज नेपालद्धारा विभिन्न वडाहरुमा स्वास्थ्य सामाग्रीहरु बितरण
कार्तिक २८, २०७७, Khotang
२०७७ कार्तिक २८(१८.३० वजे), हलेसीनयुजडेस्क /
जनसेवा समाज नेपाल जाल्पा र डि २ एन फाउण्डेसनको साझेदारीमा सञ्चालित कोभिड सहायता परियोजनाले खोटाङ जिल्लाका बिभिन्न वडाहरुमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्रीहरु बितरण गरेको छ ।
कोरोना भाइरसले निम्त्याएको बिशेष परिस्थितिको मध्यनजर गर्दै पहिलो चरणका कार्यक्रमहरुमा जिल्लाका बिभिन्न पालिकाका १० वटा वडाहरुमा पुगेर मास्क, स्यानिटाइजर, लिफलेटका साथै होम क्वारेन्टिन वा आइसोलेसनमा बस्दा अपनाउनुपर्ने सुरक्षाको जानकारीमूलक पुस्तक , पोष्टर आदि बितरण गरिएको हो ।
जिल्लाका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका का ३ वटा वडा, केपिलासगढी गाउपालिका का ३ वटा वडा, रावाबेशी गाउपालिकाका २ वटा वडा र ऐसेलुखर्क गाउपालिकाका २ वटा वडा गरी जम्मा दश वडा हरुमामा स्वास्थ्य सामाग्रीहरु बितरण गरिएको परियोजनाका संयोजक उमेत राइले हलेसी एफएमलाई जानकारी दिनुभयो ।
परियोजनाले तिहार सकिएलगत्तै खोटाङका १० बटा वडा लाई समेटेर जिल्ला लक्षित निसुल्क स्वास्थ्य शिबिर, ७२ बटा सामुदायिक बिध्यालयहरुमा स्वस्थ्य सुरक्षालाई ध्यानमा राख्दै ह्याण्ड वासिङ स्टेशन सेटअप, फ्याव्रिक मास्क लगायत बिबिध कार्यक्रमहरु गर्ने योजना बनाएको समेत संयोजक राईले जानकारी दिनुभयो ।
Reporter : दिपेन्द्र खनाल
२०७७ माघ ९ शुक्रवार / हलेसीन्युजडेस्क,
...
२०७७ पौष २४ शुक्रवार, हलेसीन्युजडेस्क //
नेपाली कांग्रेस जिल्ला कार्य...
२०७७ पौष २२ बुधवार , हलेसीन्युजडेस्क //
प्रेस काउन्सिल नेपालले सभ्य,...
२०७७ पौष १४, हलेसीन्युजडेस्क //
संसद विघटनको विरोधमा नेकपा (प्रचण्ड- माधव...
२०७७ पौष १३, हलेसीन्यज डेस्क //
संसद विघटनको बिरोधमा नेपाली कांग्रेस...
२०७७ पौष १२ / (वेलुकी ७.०० वजे हलेसीखवरमा प्रशारित)हलेसीन्युजडेस्क,
प्रतिनिधि...
२०७७ पौष १२/हलेसीन्युजडेस्क,
प्रतिनिधि सभा विघटनसँगै प्रदेशसभामा पनि त्यसको प्रत्यक्ष...
२०७७ पौष ११,हलेसीन्युजडेस्क //
संसद विघटनका विरुद्ध आगामी पौष १३ गते...
२०७७ पौष ११, हलेसीन्युजडेस्क //
प्रदेश १ को तीन जिल्लाबाट...
२०७७ पौष ११, हलेसीन्युजडेस्क //
खोटाङको दिक्तेलरुपाकोटमझुवागढी नगरपालिका वडा नं. १४...
२०७७ पौष ८ (वेलुकी ७ वजे हलेसी खवरमा प्रशारित), हलेसीन्युजडेस्क...
२०७७ पौष ८, हलेसीन्युजडेस्क //
गत पौष ५ गते प्रधानमन्त्रि...
२०७७ पौष ८, हलेसीन्युजडेस्क //
खोटाङको रावावेशी गाउपालिकाले साप्ताहिक हाटवजार...
२०७७ पौष ८, हलेसीन्युजडेस्क //
आज नेपाली राजनीतिका त्याग र निष्ठाका...
२०७७ पौष ६, हलेसीन्युजडेस्क //
खोटाङमा एक महिलाको शब फेला परेको...
२०७७ पौष ६ , हलेसीन्युजडेस्क //
प्रधानमन्त्रि केपी ओलीले प्रतिनिधिसभा विघटनको...
२०७७ पौष ५ (वेलुकी ७ वजे हलेसीखवरमा प्रशारित) हलेसीन्युजडेस्क //
खोटाङमा...
२०७७ पौष ५, हलेसीन्युजडेस्क //
केपी शर्मा ओलीले संसद...
२०७७ पौष ४, हलेसीन्युजडेस्क //
पछिल्लो २४ घण्टामा प्रदेश १...
२०७७ पौष ४ , हलेसीन्युजडेस्क //
प्रदेश १ सरकारले तीन...