ताजा समाचार
६२ अस्पताल र १२० खोप केन्द्रबाट आज कोरोनाबिरुद्वको खोप एकैसाथ || खोटाङमा पनि कोविड १९ विरुद्धको खोप उपलव्ध || प्रतिपक्षी दल नेपाली कांग्रेसले गर्यो थप आन्दोलनको घोषणा || प्रदेश नं. १ मा पहिलो चरणमा कुल ३५ हजार ५ || मुलुकको वर्तमान राजनीति संविधान पुनर्लेखनको बाटोतिर || निर्वाचन आयोगले माघ १५ गतेदेखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक || स्व. मानबहादुर वस्नेत अक्षय कोषबाट मंगलटारका जेहेन्दार विध्यार्थीहरु पुरस्कृत || साकेला प्रा बि खिदिमाका विद्यार्थीहरुलाई झोला बितरण, दिवाखाजा कार्यक्रम || प्रदेश लोक सेवा आयोगको प्रथम वार्षिक उत्सब सम्पन्न || खोटाङ कांग्रेसले पौष २५ गते हरमटार र खोटाङवजारमा संसद || सञ्चारमाध्यमलाई जिम्मेवार हुन प्रेस काउन्सिलको आग्रह || संसद विघटन विरुद्ध दिक्तेलवजारमा नेकपा (प्रचण्ड- माधव समूह) को वृहत || संसद विघटनका विरुद्धमा खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन || ओली पक्षीय नेकपाले पनि गर्यो मोटरसाइकल र्याली || प्रतिनिधि सभा विघटनको असर अब प्रदेश सरकारहरुमा / प्रदेश || संसद विघटनविरुद्ध १३ गते देशभर कांग्रेसले प्रदर्शन गर्ने || झापा, मोरंग र सुनसरीमा २५३ जनाको उद्धार || विप्रेषण सदुपयोग सम्बन्धि ज्ञान दिदै कृषि सामाग्री वितरण || हलेसीतुवाचुङको मंगलटारमा महिला सहकारी सदस्यहरुलाई सहकारी वारेमा अनुशिक्षण दिइयो || खोटाङमा संसद विघटनको विरुद्धमा जसपाको विरोध प्रदर्शन || रावावेशी गाउपालिकाले साप्ताहिक हाटवजार लगाउने || नेपाली राजनीतिमा निष्ठा र त्यागको सग्लो सगरमाथा सन्त नेता स्व.कृष्णप्रसाद || आफ्नै कोठाभित्र मृत अवस्थामा एक युवती || संसद विघटन असंवैधानिक भन्दै सर्वोच्चमा तीन रिट || वीपी कोइराला युवा नेतृत्व बिकास मञ्च खोटाङको जिल्ला समिति गठन || प्रधानमन्त्रि ओलीद्धारा संसद विघटनको सिफारिस || प्रदेश १ मा ६७० जना डिस्चार्ज, ६५ संक्रमित थपिए || तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गरिने || साकेलास्थित तावाभन्ज्याङबाट मुन्दुम पदमार्गको निर्माण शुभारम्भ || प्रदेश १ मा १४३ डिस्चार्ज, ४३ संक्रमित थपिए || मन्त्री त्रिपाठी र भट्ट आन्दोलनरत उखु किसानलाई भेट्न पुगे माइतीघर || रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला || दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको काम अब आफ्नै भवनबाट शुरु || प्रहरीले छापा मार्दा खोटाङमा विप्लवका एक कार्यकर्ता पक्राउ || हलेसी तुवाचङ नगरपालिकाले गर्यो एकैदिन सडक उद्घाटन र पुल शिलन्यास || इटहरीमा पाँचसय शैयाको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न || मनको आकाशभरि सधैँ सम्झनाको दिप बनेर चम्किरहने नारायण गोपालप्रति श्रद्धासुमन || फोहोर मैला व्यवस्थापनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राख्यो || अपाङ्गता मैत्री प्रदेश निर्माणमा जोड दिएको सामाजिक विकास मन्त्री घिमिरेको || प्रदेश १ मा २८७ कोरोना संक्रमित थपिए ||

खोटाङमा संसद विघटनको विरुद्धमा जसपाको विरोध प्रदर्शन

पौष ८, २०७७, Khotang



२०७७ पौष ८, हलेसीन्युजडेस्क  //
गत पौष ५ गते प्रधानमन्त्रि केपी शर्माओलीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटनको विरुद्धमा राष्ट्रव्यापी रुपमा जनता समाजवादी पार्टीले विरोध प्रदर्शन गरेको छ । संसद विघटन असंवैधानिक र लोकतन्त्रको विराधी कदम भन्दै आज जसपा खोटाङले पनि विरोध प्रदर्शनका साथ कोण सभा गरेको छ ।

    जसपाका नेता कार्यकर्ताले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को विरोध गरेका थिए । पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्कमा पुगेर पहिलो कोणसभामा परिणत भएको थियो । रत्नपार्कको कोणसभालाई जनता समाजवादी पार्टीका प्रदेश सदस्य मोहन गुरुङले सम्बोधन गर्नुभएको थियो भने विरोध जुलुसको समापन गर्दै  त्रिबेणीचोकमा भएको कोणसभामा जसपाका केन्द्रीय सदस्य सन बहादुर राईले सम्बोधन गर्नुभएको थियो ।
    जनता समाजवादीले हलेसी तुवाचुङ नगरपालिकामा पनि विरोध जुलुस सहित कोणसभा गरेको जनाएको छ ।

 

Reporter : दिपेन्द्र खनाल

खोटाङमा पनि कोविड १९ विरुद्धको खोप उपलव्ध २०७७ माघ १४ बुधवार...

प्रतिपक्षी दल नेपाली कांग्रेसले गर्यो थप आन्दोलनको घोषणा २०७७ माघ १४,...

२०७७ माघ १३, हलेसीन्युजडेस्क // प्रदेश नं १ मा बिरामीको सेवामा...

मुलुकको वर्तमान राजनीति संविधान पुनर्लेखनको बाटोतिर ■ डा. राजकुमार राई दोश्रो संविधान...

२०७७ माघ १२ सोमवार, हलेसीन्युजडेस्क // निर्वाचन आयोगले माघ १५ गतेदेखि...

२०७७ माघ ११, हलेसीन्युजडेस्क / खोटाङको हलेसीतुवाचुङ नगरपालिका वडा नं. ६...

२०७७ माघ १० / हलेसीन्युजडेस्क, खोटाङको साकेला गाँउपालिका वडा नं.ं...

२०७७ माघ ९ शुक्रवार / हलेसीन्युजडेस्क, ...

२०७७ पौष २४ शुक्रवार, हलेसीन्युजडेस्क // नेपाली कांग्रेस जिल्ला कार्य...

२०७७ पौष २२ बुधवार , हलेसीन्युजडेस्क // प्रेस काउन्सिल नेपालले सभ्य,...

२०७७ पौष १४, हलेसीन्युजडेस्क // संसद विघटनको विरोधमा नेकपा (प्रचण्ड- माधव...

२०७७ पौष १३, हलेसीन्यज डेस्क // संसद विघटनको बिरोधमा नेपाली कांग्रेस...

२०७७ पौष १२ / (वेलुकी ७.०० वजे हलेसीखवरमा प्रशारित)हलेसीन्युजडेस्क, प्रतिनिधि...

२०७७ पौष १२/हलेसीन्युजडेस्क, प्रतिनिधि सभा विघटनसँगै प्रदेशसभामा पनि त्यसको प्रत्यक्ष...

२०७७ पौष ११,हलेसीन्युजडेस्क // संसद विघटनका विरुद्ध आगामी पौष १३ गते...

२०७७ पौष ११, हलेसीन्युजडेस्क // प्रदेश १ को तीन जिल्लाबाट...

२०७७ पौष ११, हलेसीन्युजडेस्क // खोटाङको दिक्तेलरुपाकोटमझुवागढी नगरपालिका वडा नं. १४...

२०७७ पौष ८ (वेलुकी ७ वजे हलेसी खवरमा प्रशारित), हलेसीन्युजडेस्क...

२०७७ पौष ८, हलेसीन्युजडेस्क // गत पौष ५ गते प्रधानमन्त्रि...