ताजा समाचार
ताप्लेजुङका आगलागी पिडितलाई प्रदेश सरकारबाट राहत सामाग्री उपलब्ध || खोटाङमा दोश्रो प्राथमिकतामा परेका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी || लफ्याङस्थित चालिसे सामुदायिक बनमा भिषण आगलागी / रुखविरुवा जलेर नष्ट || प्रधानमन्त्री ओलीको आफू असुरक्षित रहेको दावीप्रति सबै आश्चर्यचकित || पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न || शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने || सोलु एफएममा आगलागीबाट ठूलो क्षति || लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ || खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए || खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको || महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न || खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने || नेकपा ओली समूहको प्रमुख सचेतकमा खोटाङका विशाल भट्टराई मनोनित || वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता || हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति || दिक्तेलनजिक ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु || इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि || प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन || रिड नेपाल (REED NEPAL)​द्धारा सञ्चालित Quick Impact परियोजना क्षेत्रभित्रका विध्यालयहरुमा || आज कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दै || कोरोना बिरुद्धको दोश्रो चरणको खोप आजदेखि शुरु || ट्याक्टरको ठक्करबाट खोटाङमा एकजनाको ज्यान गयो || सिर्जनामा इनरुवाको आठौं श्रृखला सम्पन्न || दोश्रो प्राथमिकतामा परेकाहरुलाई खोटाङमा भोलिदेखि दोश्रो चरणको कोभिड १९ || माथिल्लो सगरमाथाका तीन जिल्लामा फोरजी सेवा सुचारु || खोटाङ यातायात प्रा.लि.को दोश्रो बार्षिक साधारण सभा सम्पन्न || सद्भाव र पारस्परिक सहयोगको लागि सम्बन्ध गाँस्दै हलेसीतुवाचुङ र पनौती || आज विश्व रेडियो दिवस, नेपालमा पनि मनाइदैँ || खोटाङका दुइवटा पालिकाहरुमा माटो परिक्षण शिविर सञ्चालन हुदै || खोटाङमा अग्रज पत्रकारहरु सम्मानित || सोल्टिनीको सफलतापछि गायक कुवेर राईको अर्को संयुक्त प्रस्तुति मायाको चिनो || आप्रवाशी कामदार हकहित संरक्षण केन्द्रले बैदेशिक रोजगार सम्बन्धि ६ बुदे || मुखमा कालोपट्टी बाँधेर खोटाङमा कांग्रेसका शुभेच्छुक संस्थाहरूले गरे विरोध प्रदर्शन || यो वर्षकै पहिलो वर्षाद, कृषकहरु खुशी || नेपाली कांग्रेस वडा समिति टेम्माले सम्झ्यो स्वर्गीय पदमबहादुर थापामगरलाई || सुपर खोटाङ भोजपुर यातायात प्रा.लि.को दोस्रो साधारणसभा सम्पन्न || प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम तेह्रथुममा शुभारम्भ || दिक्तेल कोलेवारीमा वीउप्रशोधन प्लान्टको भवन उद्घाटन || कांग्रेसका भातृसंस्थाहरुद्धारा संसद विघटनको विरोधमा दिक्तेलवजारमा विरोधप्रदर्शन || हलेसीमा पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा स्थापना गर्न सम्झौता सम्पन्न ||

प्रदेश लोक सेवा आयोगको प्रथम वार्षिक उत्सब सम्पन्न

माघ ९, २०७७, Diktelrupakotmajhuwagadi



२०७७ माघ ९ शुक्रवार / हलेसीन्युजडेस्क,
     प्रदेश लोक सेवा आयोगको प्रथम वार्षिक उत्सब कार्यक्रम प्रदेश नं. १ को मुख्यमन्त्री तथा मन्त्री परिषदको सभा हलमा सम्पन्न भएको छ । प्रमुख अतिथि प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ले आज अपरान्ह १.१५ वजे विरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा प्रदेश १ का योजना आयोगका उपाध्यक्ष माननीय सुबोधराज प्याकुरेल, निमित्त प्रमुख सचिब, प्रदेश सभाका सचिब, विभिन्न मन्त्रालयका सचिबहरु, निजामती कर्मचारी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

         शुभकामना मन्तब्यका क्रममा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासीूले लोक सेवा आयोगको गरिमा निष्पक्षतामा रहेको औल्याउँदै प्रदेश लोक सेवालाई प्रदेशमा स्थापित गराउँन सरोकारवाला सबैले सहयोग गर्नुपर्ने बताउँदै ज्ञान, बुद्धि, विवेक, शीप र बौद्धिकताको उचित प्रयोग राष्ट्रिय समृद्धिका लागि हुनुपर्ने कुरामा जोड दिनुभएको छ । प्रदेश लोक सेवा आयोग सबैका लागि र सधैका लागि विश्वासिलो, निष्पक्ष, तटस्थ, पारदर्शी बनी रहोस् भन्ने शुभेच्छा सहित शुभकामना समेत व्यक्त गर्नु भएको छ ।
        उक्त कार्यक्रममा प्रमुख अथितिले प्रदेश लोक सेवा आयोगले प्रकाशन गरेको प्रदेश लोक सेवा आयोग स्मारिका को समेत विमोचन गर्नु भएको थियो । कार्यक्रममा अतिथि तथा उपस्थित महानुभावहरुलाई प्रदेश लोक सेवा आयोगकी सदस्य सजना दाहालले शुभकामना व्यक्त गर्नु भएको थियो । प्रदेश लोक सेवा आयोगका सदस्य टीकादत्त राईले प्रदेश लोक सेवा आयोगले एक वर्षको अन्तरालमा गरे भोगेका कार्यहरुको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी सुबोधराज प्याकुरेल र निमित्त प्रमुख सचिबले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गर्नु भएका प्रदेश लोक सेवा आयोगका अध्यक्ष उत्तम कुमार भट्टराईले धन्यवाद ज्ञापन सहित कार्यक्रमको अन्त्य गर्नुभएको थियो ।

 

Reporter : दिपेन्द्र खनाल

ताप्लेजुङका आगलागी पिडितलाई प्रदेश सरकारबाट राहत सामाग्री उपलब्ध विराटनगर,...

खोटाङमा दोश्रो प्राथमिकतामा परेका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी २०७७...

लफ्याङस्थित चालिसे सामुदायिक बनमा भिषण आगलागी / रुखविरुवा जलेर नष्ट २०७७...

प्रधानमन्त्री ओलीको आफू असुरक्षित रहेको दावीप्रति सबै आश्चर्यचकित २०७७ फागुन...

पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न २०७७ फागुन १८ मंगलवार, ...

शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने २०७७ फागुन १७, हलेसीन्युजडेस्क // ...

सोलु एफएममा आगलागीबाट ठूलो क्षति २०७७ फागुन १७, हलेसीन्युजडेस्क // सोलुखुम्वुस्थित सोलु...

लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ...

खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए २०७७ फागुन १७, हलेसीनयुजडेस्क...

खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको...

महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न २०७७ फागुन...

खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने...

नेकपा ओली समूहको प्रमुख सचेतकमा खोटाङका विशाल भट्टराई मनोनित २०७७...

वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता सम्पन्न २०७७ फागुन...

हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति २०७७ फागुन...

दिक्तेलनजिक ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु २०७७ फागुन ४, हलेसीन्युजडेस्क // ...

इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि...

प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन २०७७ फागुन...

रिड नेपाल (REED NEPAL)​ द्धारा सञ्चालित Quick Impact परियोजना क्षेत्रभित्रका...

आज कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दै २०७७ फागुन...