प्रदेश नं. १ मा पहिलो चरणमा कुल ३५ हजार ५
माघ १३, २०७७, Diktelrupakotmajhuwagadi
२०७७ माघ १३, हलेसीन्युजडेस्क //
प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको छ । प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८सय ५१ र ७२५ सरसफाइ कर्मचारी गरी कूल ३५ हजार ५सय ७६ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने छ ।
यसैगरी खोटाङका १ हजार ६ सय १८ जनालाई कोभिड–१९ विरुद्धको खोप दिने तयारी गरिएको छ । कोभिड–१९ को संक्रमण दर र मृत्यु दरमा कमी ल्याउने उद्धेश्यले पहिलो चरणमा कोभिड रोकथाम तथा नियन्त्रणका क्रममा अग्रपंक्तीमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेविका, एम्बूलेन्स तथा शव बाहन चालक र सरसफाईमा संलग्न व्यक्तीलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले हलेसी एफएमलाई जानकारी दिनुभयो ।
कोभिड–१९ विरुद्धको खोप कार्यक्रमको समन्वय र अनुगमन समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको अध्यक्षतामा सोमबार जिल्ला अस्पतालमा बसेको बैठकले माघ १५ गतेदेखि माघ १९ गतेसम्म विहान १० वजेदेखि वेलुकी ४ वजेसम्म कोभिड–१९ विरुद्धको खोप सेवा प्रदान गर्ने निर्णय गरेकोछ । कोभिड–१९ बिरुद्धको खोप मंगलवार वेलुकीसम्म दिक्तेल अष्पतालमा आइपुग्ने जनाइएको छ ।
Reporter : जिवन चाम्लिङ राई
ताप्लेजुङका आगलागी पिडितलाई प्रदेश सरकारबाट राहत सामाग्री उपलब्ध
विराटनगर,...
खोटाङमा दोश्रो प्राथमिकतामा परेका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी
२०७७...
लफ्याङस्थित चालिसे सामुदायिक बनमा भिषण आगलागी / रुखविरुवा जलेर नष्ट
२०७७...
प्रधानमन्त्री ओलीको आफू असुरक्षित रहेको दावीप्रति सबै आश्चर्यचकित
२०७७ फागुन...
पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न
२०७७ फागुन १८ मंगलवार, ...
शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने
२०७७ फागुन १७, हलेसीन्युजडेस्क //
...
सोलु एफएममा आगलागीबाट ठूलो क्षति
२०७७ फागुन १७, हलेसीन्युजडेस्क //
सोलुखुम्वुस्थित सोलु...
लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ...
खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए
२०७७ फागुन १७, हलेसीनयुजडेस्क...
खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको...
महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न
२०७७ फागुन...
खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने...
नेकपा ओली समूहको प्रमुख सचेतकमा खोटाङका विशाल भट्टराई मनोनित
२०७७...
वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता सम्पन्न
२०७७ फागुन...
हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति
२०७७ फागुन...
दिक्तेलनजिक ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु
२०७७ फागुन ४, हलेसीन्युजडेस्क //
...
इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि...
प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन
२०७७ फागुन...
रिड नेपाल (REED NEPAL) द्धारा सञ्चालित Quick Impact परियोजना क्षेत्रभित्रका...
आज कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दै
२०७७ फागुन...