ताजा समाचार
शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने || सोलु एफएममा आगलागीबाट ठूलो क्षति || लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ || खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए || खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको || महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न || खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने || नेकपा ओली समूहको प्रमुख सचेतकमा खोटाङका विशाल भट्टराई मनोनित || वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता || हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति || दिक्तेलनजिक ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु || इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि || प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन || रिड नेपाल (REED NEPAL)​द्धारा सञ्चालित Quick Impact परियोजना क्षेत्रभित्रका विध्यालयहरुमा || आज कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दै || कोरोना बिरुद्धको दोश्रो चरणको खोप आजदेखि शुरु || ट्याक्टरको ठक्करबाट खोटाङमा एकजनाको ज्यान गयो || सिर्जनामा इनरुवाको आठौं श्रृखला सम्पन्न || दोश्रो प्राथमिकतामा परेकाहरुलाई खोटाङमा भोलिदेखि दोश्रो चरणको कोभिड १९ || माथिल्लो सगरमाथाका तीन जिल्लामा फोरजी सेवा सुचारु || खोटाङ यातायात प्रा.लि.को दोश्रो बार्षिक साधारण सभा सम्पन्न || सद्भाव र पारस्परिक सहयोगको लागि सम्बन्ध गाँस्दै हलेसीतुवाचुङ र पनौती || आज विश्व रेडियो दिवस, नेपालमा पनि मनाइदैँ || खोटाङका दुइवटा पालिकाहरुमा माटो परिक्षण शिविर सञ्चालन हुदै || खोटाङमा अग्रज पत्रकारहरु सम्मानित || सोल्टिनीको सफलतापछि गायक कुवेर राईको अर्को संयुक्त प्रस्तुति मायाको चिनो || आप्रवाशी कामदार हकहित संरक्षण केन्द्रले बैदेशिक रोजगार सम्बन्धि ६ बुदे || मुखमा कालोपट्टी बाँधेर खोटाङमा कांग्रेसका शुभेच्छुक संस्थाहरूले गरे विरोध प्रदर्शन || यो वर्षकै पहिलो वर्षाद, कृषकहरु खुशी || नेपाली कांग्रेस वडा समिति टेम्माले सम्झ्यो स्वर्गीय पदमबहादुर थापामगरलाई || सुपर खोटाङ भोजपुर यातायात प्रा.लि.को दोस्रो साधारणसभा सम्पन्न || प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम तेह्रथुममा शुभारम्भ || दिक्तेल कोलेवारीमा वीउप्रशोधन प्लान्टको भवन उद्घाटन || कांग्रेसका भातृसंस्थाहरुद्धारा संसद विघटनको विरोधमा दिक्तेलवजारमा विरोधप्रदर्शन || हलेसीमा पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा स्थापना गर्न सम्झौता सम्पन्न || दिक्तेलमा ३ दिने प्रिन्टर सर्भिस तथा मर्मत क्याम्प संचालन हुने || पहिलो चरणमा देशभरिका नौ हजार वढीले खोप लगाए || ६२ अस्पताल र १२० खोप केन्द्रबाट आज कोरोनाबिरुद्वको खोप एकैसाथ || खोटाङमा पनि कोविड १९ विरुद्धको खोप उपलव्ध || प्रतिपक्षी दल नेपाली कांग्रेसले गर्यो थप आन्दोलनको घोषणा ||

६२ अस्पताल र १२० खोप केन्द्रबाट आज कोरोनाबिरुद्वको खोप एकैसाथ

माघ १४, २०७७, Diktelrupakotmajhuwagadi



               ६२ अस्पताल र १२० खोप केन्द्रबाट आज कोरोनाबिरुद्वको खोप एकैसाथ
२०७७ माघ १४, हलेसीन्युजडेस्क //
आज बुधबारदेखि शुरु हुने कोभिड १९ को विरुद्धको खोप अभियान काठमाण्डौँ उपत्यकामा १७ सहित देशभर १२० वटा खोपकेन्द्रबाट दिइने भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे गर्ने खोपको भर्चुअल शुभारम्भपछि सबै केन्द्रहरुबाट खोप लगाउने काम शुरु हुनेछ  । 

       स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमका अनुसार काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहने छन् ।
 काठमाडौँमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौंँ मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, सशस्त्र प्रहरी बलम्बु अस्पताल, शहीद गङ्गालाल अस्पताललगायत छन् । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र रहने छन् ।  यस्तै भक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पताल रहने छन् । खोपको शुभारम्भ कार्यक्रममा सातै प्रदेशमा रहेका ६२ अस्पताल र  १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने छ । यस्तै यही माघ १८ गतेभित्र ७७  जिल्लाका ३००  खोप केन्द्रमार्फत खोप प्रदान गरिने खोप शाखाको तयारी छ  । 
        भारत सरकारको अनुदान सहयोगमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । खोप शाखाका निर्देशक डा गौतमले सबै प्रदेशमा खोप पुगिसकेको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्ने छ । सो चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ । 
सरकारले प्रथम चरणको खोप सक्नुभन्दा अगाडि अर्को चरणको खोप लगाउनका लागि खोप ल्याउने तयारी भैरहेको जनाएकोछ । मन्त्रालयले खोपको समुचित प्रयोग गर्न र खेर जान नदिन आफूले नियमन समेत गर्ने छ ।  कोभिशिल्ड  खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका नामक औषधि उत्पादक कम्पनीले संयुक्त रुपमा विकास  गरेका हुन् । भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो । 
       लक्षित समूहले मात्र खोप पाएको यकिन गर्नका लागि सम्बन्धित संस्थाले खोप पाउने व्यक्तिको सूची सार्वजनिक गर्ने व्यवस्था मन्त्रालयले गरेको छ ।  खोप केन्द्र  रहेको संस्था र स्वास्थ्य कार्यालयका प्रमुखले सूची सार्वजनिक गर्नुपर्ने हुन्छ । खोपको अनुगमन जिल्ला कोभिड –१९ खोप समन्वय समितले गर्ने छ । 
ककसले पाउँछन् ।

----------------------

पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ ।
    नेपालमा अहिले कोभिड–१९ को सङ्क्रमण दुई लाख ६९ हजार ७८९ जनामा देखिएको छ । सङ्क्रमणबाट दुई हजार ११ जनाको निधन भइसकेको छ ।  

 

Reporter : जिवन चाम्लिङ राई

शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने २०७७ फागुन १७, हलेसीन्युजडेस्क // ...

सोलु एफएममा आगलागीबाट ठूलो क्षति २०७७ फागुन १७, हलेसीन्युजडेस्क // सोलुखुम्वुस्थित सोलु...

लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ...

खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए २०७७ फागुन १७, हलेसीनयुजडेस्क...

खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको...

महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न २०७७ फागुन...

खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने...

नेकपा ओली समूहको प्रमुख सचेतकमा खोटाङका विशाल भट्टराई मनोनित २०७७...

वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता सम्पन्न २०७७ फागुन...

हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति २०७७ फागुन...

दिक्तेलनजिक ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु २०७७ फागुन ४, हलेसीन्युजडेस्क // ...

इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि...

प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन २०७७ फागुन...

रिड नेपाल (REED NEPAL)​ द्धारा सञ्चालित Quick Impact परियोजना क्षेत्रभित्रका...

आज कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दै २०७७ फागुन...

कोरोना बिरुद्धको दोश्रो चरणको खोप आजदेखि शुरु २०७७ फागुन २, हलेसीन्युजडेस्क...

ट्याक्टरको ठक्करबाट खोटाङमा एकजनाको ज्यान गयो २०७७ फागुन २ आइतवार, हलेसीन्युजडेस्क...

सिर्जनामा इनरुवाको आठौं श्रृखला सम्पन्न २०७७ फागुन १, हलेसी एफएमका लागि...

दोश्रो प्राथमिकतामा परेकाहरुलाई खोटाङमा भोलिदेखि दोश्रो चरणको कोभिड १९ विरुद्धको...

माथिल्लो सगरमाथाका तीन जिल्लामा फोरजी सेवा सुचारु २०७७ फागुन १, हलेसी...