दिक्तेलमा ३ दिने प्रिन्टर सर्भिस तथा मर्मत क्याम्प संचालन हुने
माघ १५, २०७७, Diktelrupakotmajhuwagadi
दिक्तेलमा ३ दिने प्रिन्टर सर्भिस तथा मर्मत क्याम्प संचालन हुने
२०७७ माघ १५, हलेसीन्युजडेस्क //
खोटाङस्थित दिक्तेलवजारमा केहीदिनका लागि सबैखाले प्रिन्टर मेसिनको सर्भिसिङ तथा मर्मत हुनेभएको छ । विजय स्टोर एण्ड सप्लायर्सले जुनसुकै कम्पनीका प्रिन्टरको सर्भिस तथा मर्मत गर्ने भएको हो ।
सप्लायर्सले विज्ञ प्राविधिकहरुद्वारा माघ १५ देखी माघ १७ सम्म दिक्तेलबजारको त्रिवेणीचोकस्थित विजय स्टोर एण्ड सप्लायर्समा सवै कम्पनीका प्रिन्टर मर्मत तथा सर्भिस गनसर्भिस क्याम्पको आयोजना गरिएको सप्लायर्सका प्रोपाइटर अजय बस्नेतले जानकारी दिनुभयो ।
उहाका अनुसार विग्रिएका, बन्दै नबनेका तथा विभिन्न समयमा समस्या दिंदै आएका जुनसुकै प्रिन्टर पनि सर्भिस क्याम्प अवधिभर मर्मत गराउन सकिनेछ । प्रिन्टर कम पैसामा ग्यारेन्टीका साथ मर्मत तथा सर्भिस गरिने भएकोले प्रिन्टर प्रयोगकर्ताहरुलाई त्यस्ता प्रिन्टर ल्याउन सप्लायर्सले अनुरोध गरेको छ ।
Reporter : जिवन चाम्लिङ राई
ताप्लेजुङका आगलागी पिडितलाई प्रदेश सरकारबाट राहत सामाग्री उपलब्ध
विराटनगर,...
खोटाङमा दोश्रो प्राथमिकतामा परेका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी
२०७७...
लफ्याङस्थित चालिसे सामुदायिक बनमा भिषण आगलागी / रुखविरुवा जलेर नष्ट
२०७७...
प्रधानमन्त्री ओलीको आफू असुरक्षित रहेको दावीप्रति सबै आश्चर्यचकित
२०७७ फागुन...
पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न
२०७७ फागुन १८ मंगलवार, ...
शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने
२०७७ फागुन १७, हलेसीन्युजडेस्क //
...
सोलु एफएममा आगलागीबाट ठूलो क्षति
२०७७ फागुन १७, हलेसीन्युजडेस्क //
सोलुखुम्वुस्थित सोलु...
लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ...
खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए
२०७७ फागुन १७, हलेसीनयुजडेस्क...
खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको...
महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न
२०७७ फागुन...
खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने...
नेकपा ओली समूहको प्रमुख सचेतकमा खोटाङका विशाल भट्टराई मनोनित
२०७७...
वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता सम्पन्न
२०७७ फागुन...
हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति
२०७७ फागुन...
दिक्तेलनजिक ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु
२०७७ फागुन ४, हलेसीन्युजडेस्क //
...
इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि...
प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन
२०७७ फागुन...
रिड नेपाल (REED NEPAL) द्धारा सञ्चालित Quick Impact परियोजना क्षेत्रभित्रका...
आज कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दै
२०७७ फागुन...