कांग्रेसका भातृसंस्थाहरुद्धारा संसद विघटनको विरोधमा दिक्तेलवजारमा विरोधप्रदर्शन
माघ १९, २०७७, Diktelrupakotmajhuwagadi
कांग्रेसका भातृसंस्थाहरुद्धारा संसद विघटनको विरोधमा दिक्तेलवजारमा विरोधप्रदर्शन
२०७७ माघ १९, हलेसीनयुजडेस्क //
असंंवैधानिक ढंगबाट संसद विघटन गरिएको विरोधमा खोटाङमा कांग्रेसको भातृ संस्थाहरुले मोटरसाईकल र्याली निकालेर विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल कांग्रेसको ११ वटा भातृ संस्थाहरुले सोमबार दिक्तेलबजारमा विरोध प्रदर्शन गरेको हो ।
दिक्तेलको अल्छेढुंगाबाट सुरु भएको मोटरसाईकल र्याली रत्नपार्क, पूरानो वेसक्याम, त्रिवेणी चोक, हाटडाँडासम्म पुगेर पुनः त्रिवेणी चोकमा आई कोणसभामा परिणत भएको थियो । र्यालीमा सरकार विरुद्ध चर्को नारावाजी भएको थियो । कोणसभालाई नेपाल राष्ट्रिय मगर संघका प्रतिनिधि लाल बहादुर मगर, नेपाल विधार्थी संघका वरिष्ठ उपाध्यक्ष नयन्द्र राई, नेपाल तरुण दलका उपाध्यक्ष काजीमान राई, नेपाल विधार्थी संघका अध्यक्ष राजकुमार वस्नेत र नेपाल तरुण दल अध्यक्ष भिषण राईले सम्बोधन गर्नुभएको थियो ।
कांग्रेसको देशव्यापी कार्यक्रम अन्तर्गत भातृ संस्थाहरुले विरोध प्रदर्शन गरेका हुन् । यस्तै, पूर्व घोषित विरोध कार्यक्रम अन्तर्गत २४ माघमा कांग्रेसको शुभेच्छुक संस्थाहरुले र आगामी फागुन ३ गते कांग्रेसको जिल्ला कार्य समितिद्धारा ७७ वटै जिल्लाहरुको सदरमुकाममा विरोध प्रदर्शन गर्ने तय भएको छ ।
Reporter : दिपेन्द्र खनाल
ताप्लेजुङका आगलागी पिडितलाई प्रदेश सरकारबाट राहत सामाग्री उपलब्ध
विराटनगर,...
खोटाङमा दोश्रो प्राथमिकतामा परेका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी
२०७७...
लफ्याङस्थित चालिसे सामुदायिक बनमा भिषण आगलागी / रुखविरुवा जलेर नष्ट
२०७७...
प्रधानमन्त्री ओलीको आफू असुरक्षित रहेको दावीप्रति सबै आश्चर्यचकित
२०७७ फागुन...
पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न
२०७७ फागुन १८ मंगलवार, ...
शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने
२०७७ फागुन १७, हलेसीन्युजडेस्क //
...
सोलु एफएममा आगलागीबाट ठूलो क्षति
२०७७ फागुन १७, हलेसीन्युजडेस्क //
सोलुखुम्वुस्थित सोलु...
लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ...
खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए
२०७७ फागुन १७, हलेसीनयुजडेस्क...
खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको...
महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न
२०७७ फागुन...
खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने...
नेकपा ओली समूहको प्रमुख सचेतकमा खोटाङका विशाल भट्टराई मनोनित
२०७७...
वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता सम्पन्न
२०७७ फागुन...
हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति
२०७७ फागुन...
दिक्तेलनजिक ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु
२०७७ फागुन ४, हलेसीन्युजडेस्क //
...
इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि...
प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन
२०७७ फागुन...
रिड नेपाल (REED NEPAL) द्धारा सञ्चालित Quick Impact परियोजना क्षेत्रभित्रका...
आज कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दै
२०७७ फागुन...