ताजा समाचार
ताप्लेजुङका आगलागी पिडितलाई प्रदेश सरकारबाट राहत सामाग्री उपलब्ध || खोटाङमा दोश्रो प्राथमिकतामा परेका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी || लफ्याङस्थित चालिसे सामुदायिक बनमा भिषण आगलागी / रुखविरुवा जलेर नष्ट || प्रधानमन्त्री ओलीको आफू असुरक्षित रहेको दावीप्रति सबै आश्चर्यचकित || पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न || शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने || सोलु एफएममा आगलागीबाट ठूलो क्षति || लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ || खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए || खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको || महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न || खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने || नेकपा ओली समूहको प्रमुख सचेतकमा खोटाङका विशाल भट्टराई मनोनित || वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता || हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति || दिक्तेलनजिक ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु || इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि || प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन || रिड नेपाल (REED NEPAL)​द्धारा सञ्चालित Quick Impact परियोजना क्षेत्रभित्रका विध्यालयहरुमा || आज कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दै || कोरोना बिरुद्धको दोश्रो चरणको खोप आजदेखि शुरु || ट्याक्टरको ठक्करबाट खोटाङमा एकजनाको ज्यान गयो || सिर्जनामा इनरुवाको आठौं श्रृखला सम्पन्न || दोश्रो प्राथमिकतामा परेकाहरुलाई खोटाङमा भोलिदेखि दोश्रो चरणको कोभिड १९ || माथिल्लो सगरमाथाका तीन जिल्लामा फोरजी सेवा सुचारु || खोटाङ यातायात प्रा.लि.को दोश्रो बार्षिक साधारण सभा सम्पन्न || सद्भाव र पारस्परिक सहयोगको लागि सम्बन्ध गाँस्दै हलेसीतुवाचुङ र पनौती || आज विश्व रेडियो दिवस, नेपालमा पनि मनाइदैँ || खोटाङका दुइवटा पालिकाहरुमा माटो परिक्षण शिविर सञ्चालन हुदै || खोटाङमा अग्रज पत्रकारहरु सम्मानित || सोल्टिनीको सफलतापछि गायक कुवेर राईको अर्को संयुक्त प्रस्तुति मायाको चिनो || आप्रवाशी कामदार हकहित संरक्षण केन्द्रले बैदेशिक रोजगार सम्बन्धि ६ बुदे || मुखमा कालोपट्टी बाँधेर खोटाङमा कांग्रेसका शुभेच्छुक संस्थाहरूले गरे विरोध प्रदर्शन || यो वर्षकै पहिलो वर्षाद, कृषकहरु खुशी || नेपाली कांग्रेस वडा समिति टेम्माले सम्झ्यो स्वर्गीय पदमबहादुर थापामगरलाई || सुपर खोटाङ भोजपुर यातायात प्रा.लि.को दोस्रो साधारणसभा सम्पन्न || प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम तेह्रथुममा शुभारम्भ || दिक्तेल कोलेवारीमा वीउप्रशोधन प्लान्टको भवन उद्घाटन || कांग्रेसका भातृसंस्थाहरुद्धारा संसद विघटनको विरोधमा दिक्तेलवजारमा विरोधप्रदर्शन || हलेसीमा पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा स्थापना गर्न सम्झौता सम्पन्न ||

नेपाली कांग्रेस वडा समिति टेम्माले सम्झ्यो स्वर्गीय पदमबहादुर थापामगरलाई

माघ २४, २०७७, Diktelrupakotmajhuwagadi



नेपाली कांग्रेस वडा समिति टेम्माले सम्झ्यो स्वर्गीय पदमबहादुर थापामगरलाई


२०७७ माघ २४, हलेसीन्युजडेस्क //
     नेपाली कांग्रेस दिप्रुङचुइचुम्मा गाउ पालिका वडा नं ७ टेम्माले स्वर्गीय पदमबहादुर थापा मगरको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम  राखेको छ । २०४९ सालको स्थानीय निर्वाचनमा साविक टेम्मा गाउँ विकास समिति साविक वडा नं. ७ मा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष पदमबहादुर मगरको स्मृतिमा हिजो शुक्रवार टेम्मा स्थित कृष्णमावि को प्रांगणमा नेपाली कांग्रेस वडा समिति टेम्माले  श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो ।

      विक्रम सम्वत २००६ साल आषाढ ७..गते जन्मनुभएका पदमबहादुर थापा मगरको गत मंसिर २७ गते निधन भएको थियो । स्वर्गीय पदमहादुर थापा गाउमा विध्यालय स्थापना गर्न, खानेपानीको व्यवस्था गर्न देखि स्थानीय जनताका लागि सदैव सेवा सहयोग गर्न लागि पर्ने स्थानीय नेताका रुपमा परिचित हुनुहुन्थ्यो । नेपाली कांग्रेस वडा सभापति कनक राईको सभापतित्वमा भएको श्रद्धाञ्जली कार्यक्रममा उहाको योगदान र पार्टीप्रतिको भूमिकालाई सम्झिदै नेपाली कांग्रेसका पूर्व सभापति विष्णुकुमार राईले आफू जिल्ला विकास समितिको सभापति हुदा पदमबहादुर थापा टेम्मा को वडा नं. ७ का वडाध्यक्ष हुनुहुन्थ्यो ।गाउको विकास निर्माणमा उहाको सहयोगबाट स्थानीय विध्यालय स्थापना गर्नुका साथै अन्य महत्वपूर्ण काम गर्न सफलता मिलेको स्मरण गर्दै स्वर्गीय थापाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

       त्यस्तै पूवं राज्यमन्त्रि एवं कांग्रेस महासमिति सदस्य सर्वधन राई, संविधान सभा सदस्य एवं महासमिति सदस्य सरस्वती वजिमय, महासमिति सदस्य रविप्रकास राई, महाधिवेशन प्रतिनिधि शहरमान राई , जिल्ला कार्य समितिका पूर्व उपसभापतिहरु जनक कार्की तथा राजन दाहाल, जिल्ला कार्यसमिति सदस्यहरु पञ्चु राई, विष्णुराज राई, लक्ष्मि राई, पूर्व जिल्ला कार्य समिति सदस्य मनोज तिमिल्सिना, क्षेत्रीय उपसभापति केशव खत्री, नेपाली कांग्रेस दिप्रुङचुइचुम्मा गाउपालिका उपसभापति भोला दाहाल, कला राई, नेवि संघ वरिष्ठ उपाध्यक्ष नयन्द्र राई , वडा नं. २ डाडागाउका  वडा पार्टी सभापति भीमबहादुर राउत, विजयखर्कका पूर्व पार्टी सभापति प्रेम खनाल, स्थानीय रत्न थापा लगायतले स्वर्गीय थापाको सामाजिक राजनैतिक योगदानको चर्चा गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । 

        श्रद्धाञ्जली सभामा दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ७ टेम्माका वडाध्यक्ष धनबहादुर मगर, स्वर्गीय पदमहादुरका धर्मपत्नीहरु नेप्टीमाया मगर र चन्द्रमाया मगरका साथै स्थानीय वासीहरुको वाक्लो उपस्थिति रहेको थियो  ।
 

Reporter : दिपेन्द्र खनाल

ताप्लेजुङका आगलागी पिडितलाई प्रदेश सरकारबाट राहत सामाग्री उपलब्ध विराटनगर,...

खोटाङमा दोश्रो प्राथमिकतामा परेका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी २०७७...

लफ्याङस्थित चालिसे सामुदायिक बनमा भिषण आगलागी / रुखविरुवा जलेर नष्ट २०७७...

प्रधानमन्त्री ओलीको आफू असुरक्षित रहेको दावीप्रति सबै आश्चर्यचकित २०७७ फागुन...

पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न २०७७ फागुन १८ मंगलवार, ...

शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने २०७७ फागुन १७, हलेसीन्युजडेस्क // ...

सोलु एफएममा आगलागीबाट ठूलो क्षति २०७७ फागुन १७, हलेसीन्युजडेस्क // सोलुखुम्वुस्थित सोलु...

लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ...

खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए २०७७ फागुन १७, हलेसीनयुजडेस्क...

खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको...

महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न २०७७ फागुन...

खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने...

नेकपा ओली समूहको प्रमुख सचेतकमा खोटाङका विशाल भट्टराई मनोनित २०७७...

वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता सम्पन्न २०७७ फागुन...

हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति २०७७ फागुन...

दिक्तेलनजिक ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु २०७७ फागुन ४, हलेसीन्युजडेस्क // ...

इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि...

प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन २०७७ फागुन...

रिड नेपाल (REED NEPAL)​ द्धारा सञ्चालित Quick Impact परियोजना क्षेत्रभित्रका...

आज कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दै २०७७ फागुन...