आप्रवाशी कामदार हकहित संरक्षण केन्द्रले बैदेशिक रोजगार सम्बन्धि ६ बुदे
माघ २५, २०७७, Diktelrupakotmajhuwagadi
आप्रवाशी कामदार हकहित संरक्षण केन्द्रले बैदेशिक रोजगार सम्बन्धि ६ बुदे मागपत्र बुझाए
२०७७ माघ २५, हलेसीन्युजडेस्क //
आप्रवाशी कामदार हकहित संरक्षण केन्द्र दिक्तेलले जिल्ला प्रशासन कार्यलय दिक्तेलमा बैदेशिक रोजगारीमा भई रहेको ब्यथितीलाई रोक्न तथा बैदेशिक रोजगार ब्यवसायीहरुबाट भई रहेको ठगीलाई रोक्न ६ बुदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी मार्फत, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय, श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, र बैदेशिक रोजगार बिभागलाई बुझाएको हो ।
आप्रवाशी कामदार हकहित संरक्षण केन्द्र, दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका नगरस्तरीय समितिको अध्यक्ष प्रेमकुमार श्रेष्ठको हस्ताक्षरमा माघ २० गते बुझाइएको ज्ञापनपत्रमा बैदेशिक रोजगारीमा मेनपावरहरुबाट भईरहेको ठगीलाई नियन्त्रण गर्न विभागले दु्रतगतिमा सघन अनुगमन गरी कडा कार्यवाहीको माग गरिएको छ ।
त्यसैगरी थप मागहरुमा फ्री भिषा फ्री टिकट पुर्ण रुपमा कार्यन्वयन गर्नुपर्ने, बिमा कम्पनीले मृतक परिवारलाई प्रदान गरिने बिमित रकम भुक्तानी दिने क्रममा ईच्छा बिपरित सबै प्रिमियम एकै पटकमा असुल गरी रु ५ लाख सम्मका बीमा गराईरहेकोले यसरी बीमाको नाममा ठगी गर्ने काम अबिलम्ब बन्द गर्नुपर्ने, कोभिड तथा अन्य कारणले बैदेशिक रोजगारीमा अलपत्र परेकाहरुलाई अबिलम्ब उद्धार गर्नुपर्ने, बिदेशबाट मृतकको लाश तदारुकताका साथ ल्याइनु पर्ने, बैदेशिक रोजगारीबाट फर्किएका आप्रवाशी कामदारहरुका लागि रोजगारी सृजना गर्न सरकारले ब्यवस्था गरेको बित्तिय सहुलियत बिना धितो पुर्णरुपमा कार्यान्वयन गर्नुपर्ने जस्ता मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएको जनाइएको छ ।
Reporter : दिपेन्द्र खनाल
ताप्लेजुङका आगलागी पिडितलाई प्रदेश सरकारबाट राहत सामाग्री उपलब्ध
विराटनगर,...
खोटाङमा दोश्रो प्राथमिकतामा परेका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी
२०७७...
लफ्याङस्थित चालिसे सामुदायिक बनमा भिषण आगलागी / रुखविरुवा जलेर नष्ट
२०७७...
प्रधानमन्त्री ओलीको आफू असुरक्षित रहेको दावीप्रति सबै आश्चर्यचकित
२०७७ फागुन...
पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न
२०७७ फागुन १८ मंगलवार, ...
शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने
२०७७ फागुन १७, हलेसीन्युजडेस्क //
...
सोलु एफएममा आगलागीबाट ठूलो क्षति
२०७७ फागुन १७, हलेसीन्युजडेस्क //
सोलुखुम्वुस्थित सोलु...
लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ...
खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए
२०७७ फागुन १७, हलेसीनयुजडेस्क...
खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको...
महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न
२०७७ फागुन...
खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने...
नेकपा ओली समूहको प्रमुख सचेतकमा खोटाङका विशाल भट्टराई मनोनित
२०७७...
वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता सम्पन्न
२०७७ फागुन...
हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति
२०७७ फागुन...
दिक्तेलनजिक ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु
२०७७ फागुन ४, हलेसीन्युजडेस्क //
...
इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि...
प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन
२०७७ फागुन...
रिड नेपाल (REED NEPAL) द्धारा सञ्चालित Quick Impact परियोजना क्षेत्रभित्रका...
आज कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दै
२०७७ फागुन...