ताजा समाचार
शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने || सोलु एफएममा आगलागीबाट ठूलो क्षति || लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ || खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए || खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको || महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न || खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने || नेकपा ओली समूहको प्रमुख सचेतकमा खोटाङका विशाल भट्टराई मनोनित || वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता || हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति || दिक्तेलनजिक ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु || इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि || प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन || रिड नेपाल (REED NEPAL)​द्धारा सञ्चालित Quick Impact परियोजना क्षेत्रभित्रका विध्यालयहरुमा || आज कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दै || कोरोना बिरुद्धको दोश्रो चरणको खोप आजदेखि शुरु || ट्याक्टरको ठक्करबाट खोटाङमा एकजनाको ज्यान गयो || सिर्जनामा इनरुवाको आठौं श्रृखला सम्पन्न || दोश्रो प्राथमिकतामा परेकाहरुलाई खोटाङमा भोलिदेखि दोश्रो चरणको कोभिड १९ || माथिल्लो सगरमाथाका तीन जिल्लामा फोरजी सेवा सुचारु || खोटाङ यातायात प्रा.लि.को दोश्रो बार्षिक साधारण सभा सम्पन्न || सद्भाव र पारस्परिक सहयोगको लागि सम्बन्ध गाँस्दै हलेसीतुवाचुङ र पनौती || आज विश्व रेडियो दिवस, नेपालमा पनि मनाइदैँ || खोटाङका दुइवटा पालिकाहरुमा माटो परिक्षण शिविर सञ्चालन हुदै || खोटाङमा अग्रज पत्रकारहरु सम्मानित || सोल्टिनीको सफलतापछि गायक कुवेर राईको अर्को संयुक्त प्रस्तुति मायाको चिनो || आप्रवाशी कामदार हकहित संरक्षण केन्द्रले बैदेशिक रोजगार सम्बन्धि ६ बुदे || मुखमा कालोपट्टी बाँधेर खोटाङमा कांग्रेसका शुभेच्छुक संस्थाहरूले गरे विरोध प्रदर्शन || यो वर्षकै पहिलो वर्षाद, कृषकहरु खुशी || नेपाली कांग्रेस वडा समिति टेम्माले सम्झ्यो स्वर्गीय पदमबहादुर थापामगरलाई || सुपर खोटाङ भोजपुर यातायात प्रा.लि.को दोस्रो साधारणसभा सम्पन्न || प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम तेह्रथुममा शुभारम्भ || दिक्तेल कोलेवारीमा वीउप्रशोधन प्लान्टको भवन उद्घाटन || कांग्रेसका भातृसंस्थाहरुद्धारा संसद विघटनको विरोधमा दिक्तेलवजारमा विरोधप्रदर्शन || हलेसीमा पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा स्थापना गर्न सम्झौता सम्पन्न || दिक्तेलमा ३ दिने प्रिन्टर सर्भिस तथा मर्मत क्याम्प संचालन हुने || पहिलो चरणमा देशभरिका नौ हजार वढीले खोप लगाए || ६२ अस्पताल र १२० खोप केन्द्रबाट आज कोरोनाबिरुद्वको खोप एकैसाथ || खोटाङमा पनि कोविड १९ विरुद्धको खोप उपलव्ध || प्रतिपक्षी दल नेपाली कांग्रेसले गर्यो थप आन्दोलनको घोषणा ||

आज विश्व रेडियो दिवस, नेपालमा पनि मनाइदैँ

फाल्गुन १, २०७७, Diktelrupakotmajhuwagadi



आज विश्व रेडियो दिवस, नेपालमा पनि मनाइदैँ

 

२०७७ फागुन १  शनिवार, हलेसीन्युजडेस्क //

     विश्व रेडियो दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । 

     संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औंसम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेव्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।नेपालमा बिक्रम सम्बत २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो ।
      विश्वमा भने व्यवसायीक रेडियो प्रशारण सुरु भएको ९४ वर्ष भएको छ ।
       नेपालमा २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । अहिले देशका सवैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् ।
नेपालजस्तो साक्षरता तथा शिक्षाको पहुँच कम भएको देशमा रेडियो प्रभावकारी माध्यमका रुपमा रहने गरेका छन् । यध्यपि एफएम रेडियोलाई थप प्रभावकारी बनाउन सरकारको तर्फबाट यथोचित सहयोग नभैरहेको र विज्ञापन समानुपातिक ढंगबाट उपलव्ध गराउन आवश्यक नीति नियम नभएको तर्फ रेडियोकर्मीहरुको गुनासो सुनिन्छ ।

 

Reporter : जिवन चाम्लिङ राई

शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने २०७७ फागुन १७, हलेसीन्युजडेस्क // ...

सोलु एफएममा आगलागीबाट ठूलो क्षति २०७७ फागुन १७, हलेसीन्युजडेस्क // सोलुखुम्वुस्थित सोलु...

लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ...

खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए २०७७ फागुन १७, हलेसीनयुजडेस्क...

खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको...

महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न २०७७ फागुन...

खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने...

नेकपा ओली समूहको प्रमुख सचेतकमा खोटाङका विशाल भट्टराई मनोनित २०७७...

वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता सम्पन्न २०७७ फागुन...

हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति २०७७ फागुन...

दिक्तेलनजिक ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु २०७७ फागुन ४, हलेसीन्युजडेस्क // ...

इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि...

प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन २०७७ फागुन...

रिड नेपाल (REED NEPAL)​ द्धारा सञ्चालित Quick Impact परियोजना क्षेत्रभित्रका...

आज कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दै २०७७ फागुन...

कोरोना बिरुद्धको दोश्रो चरणको खोप आजदेखि शुरु २०७७ फागुन २, हलेसीन्युजडेस्क...

ट्याक्टरको ठक्करबाट खोटाङमा एकजनाको ज्यान गयो २०७७ फागुन २ आइतवार, हलेसीन्युजडेस्क...

सिर्जनामा इनरुवाको आठौं श्रृखला सम्पन्न २०७७ फागुन १, हलेसी एफएमका लागि...

दोश्रो प्राथमिकतामा परेकाहरुलाई खोटाङमा भोलिदेखि दोश्रो चरणको कोभिड १९ विरुद्धको...

माथिल्लो सगरमाथाका तीन जिल्लामा फोरजी सेवा सुचारु २०७७ फागुन १, हलेसी...