ताजा समाचार
ताप्लेजुङका आगलागी पिडितलाई प्रदेश सरकारबाट राहत सामाग्री उपलब्ध || खोटाङमा दोश्रो प्राथमिकतामा परेका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी || लफ्याङस्थित चालिसे सामुदायिक बनमा भिषण आगलागी / रुखविरुवा जलेर नष्ट || प्रधानमन्त्री ओलीको आफू असुरक्षित रहेको दावीप्रति सबै आश्चर्यचकित || पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न || शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने || सोलु एफएममा आगलागीबाट ठूलो क्षति || लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ || खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए || खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको || महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न || खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने || नेकपा ओली समूहको प्रमुख सचेतकमा खोटाङका विशाल भट्टराई मनोनित || वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता || हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति || दिक्तेलनजिक ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु || इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि || प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन || रिड नेपाल (REED NEPAL)​द्धारा सञ्चालित Quick Impact परियोजना क्षेत्रभित्रका विध्यालयहरुमा || आज कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दै || कोरोना बिरुद्धको दोश्रो चरणको खोप आजदेखि शुरु || ट्याक्टरको ठक्करबाट खोटाङमा एकजनाको ज्यान गयो || सिर्जनामा इनरुवाको आठौं श्रृखला सम्पन्न || दोश्रो प्राथमिकतामा परेकाहरुलाई खोटाङमा भोलिदेखि दोश्रो चरणको कोभिड १९ || माथिल्लो सगरमाथाका तीन जिल्लामा फोरजी सेवा सुचारु || खोटाङ यातायात प्रा.लि.को दोश्रो बार्षिक साधारण सभा सम्पन्न || सद्भाव र पारस्परिक सहयोगको लागि सम्बन्ध गाँस्दै हलेसीतुवाचुङ र पनौती || आज विश्व रेडियो दिवस, नेपालमा पनि मनाइदैँ || खोटाङका दुइवटा पालिकाहरुमा माटो परिक्षण शिविर सञ्चालन हुदै || खोटाङमा अग्रज पत्रकारहरु सम्मानित || सोल्टिनीको सफलतापछि गायक कुवेर राईको अर्को संयुक्त प्रस्तुति मायाको चिनो || आप्रवाशी कामदार हकहित संरक्षण केन्द्रले बैदेशिक रोजगार सम्बन्धि ६ बुदे || मुखमा कालोपट्टी बाँधेर खोटाङमा कांग्रेसका शुभेच्छुक संस्थाहरूले गरे विरोध प्रदर्शन || यो वर्षकै पहिलो वर्षाद, कृषकहरु खुशी || नेपाली कांग्रेस वडा समिति टेम्माले सम्झ्यो स्वर्गीय पदमबहादुर थापामगरलाई || सुपर खोटाङ भोजपुर यातायात प्रा.लि.को दोस्रो साधारणसभा सम्पन्न || प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम तेह्रथुममा शुभारम्भ || दिक्तेल कोलेवारीमा वीउप्रशोधन प्लान्टको भवन उद्घाटन || कांग्रेसका भातृसंस्थाहरुद्धारा संसद विघटनको विरोधमा दिक्तेलवजारमा विरोधप्रदर्शन || हलेसीमा पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा स्थापना गर्न सम्झौता सम्पन्न ||

सिर्जनामा इनरुवाको आठौं श्रृखला सम्पन्न

फाल्गुन १, २०७७, Diktelrupakotmajhuwagadi



सिर्जनामा इनरुवाको आठौं श्रृखला सम्पन्न

 

२०७७ फागुन १, हलेसी एफएमका लागि इनरुवाबाट जयकृष्ण यादव //
       सुनसरीको इनरुवामा एक वर्ष अघि गठन भएको सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रमको आठौ श्रृखला सम्पन्न भएको छ । गित, गजल, कविता र लघु नाटक सहित आठौ श्रृखला इनरुवा–२को सत्य संसार साप्ताहिक पत्रिकाको समन्वय तथा वर्णमाला दैनिकको संयोजनमा आज सम्पन्न भएको हो । 

       कार्यक्रममा इनरुवा नगर क्षेत्र सहित इटहरी उपमहानगरपालिकाका साहित्यकार तथा कलाकारहरुको उपस्थिति रहेको थियो । आज सम्पन्न भएको कार्यक्रममा कलाकार तथा पत्रकार पवन रौनियारले बालविवाह विरुद्धको नाटक प्रस्तुत गर्नुभएको थियो भने साहित्यकार खखेराले मुक्तक प्रस्तुत गर्नुभयो । साहित्यमा रुची राख्ने ३० बढी सरोकारवालाहरुको सहभागितामा सम्पन्न भएको कार्यक्रममा साहित्यकार पुरुषोतम घिमिरे, कालीदास कोइराला, फडिन्द्र प्रसाद दाहाल, काब्यकार डम्भरुबल्ल्भ भण्डारी, यसोधा अधिकारी, जेनिस देव, कान्ता पोखरेल भट्टराई, टिका सिवाकोटी आचार्य, बिनिता दाहाल, चन्दन गुप्ता, छविनाथ रिजाल, गोपाल कोइराला त्यागी, प्रकाश मेहता अनुराग, विष्णु न्यौपाने। रमेन्द्रमुनि कोइराला, विष्णुुथापा मगर लगायतकाले रचना वाचन गर्नुभएको थियो ।   

        त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का सदस्य जयकृष्ण यादव, जिल्ला सदस्य टोमराज मेहता, चन्दन गुप्ता, पत्रकार दिपेन्द्र यादव, अजमल हुसैन्, असलम साफी, सत्य संसार साप्ताहिकका अरविन्द यादव, सुरज यादव, शिक्षक देवकृष्ण यादव लगायतका सरोकारवालाको समेत उपस्थिती रहेको थियो । सिर्जनामा इनरुवाको आठौ श्रृखला लिलानाथ सिलवालको अध्यक्षता र प्राज्ञ जिवनाथ पोखरेल पंक्षीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Reporter : हलेसी एफएम

ताप्लेजुङका आगलागी पिडितलाई प्रदेश सरकारबाट राहत सामाग्री उपलब्ध विराटनगर,...

खोटाङमा दोश्रो प्राथमिकतामा परेका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी २०७७...

लफ्याङस्थित चालिसे सामुदायिक बनमा भिषण आगलागी / रुखविरुवा जलेर नष्ट २०७७...

प्रधानमन्त्री ओलीको आफू असुरक्षित रहेको दावीप्रति सबै आश्चर्यचकित २०७७ फागुन...

पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न २०७७ फागुन १८ मंगलवार, ...

शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने २०७७ फागुन १७, हलेसीन्युजडेस्क // ...

सोलु एफएममा आगलागीबाट ठूलो क्षति २०७७ फागुन १७, हलेसीन्युजडेस्क // सोलुखुम्वुस्थित सोलु...

लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ...

खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए २०७७ फागुन १७, हलेसीनयुजडेस्क...

खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको...

महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न २०७७ फागुन...

खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने...

नेकपा ओली समूहको प्रमुख सचेतकमा खोटाङका विशाल भट्टराई मनोनित २०७७...

वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता सम्पन्न २०७७ फागुन...

हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति २०७७ फागुन...

दिक्तेलनजिक ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु २०७७ फागुन ४, हलेसीन्युजडेस्क // ...

इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि...

प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन २०७७ फागुन...

रिड नेपाल (REED NEPAL)​ द्धारा सञ्चालित Quick Impact परियोजना क्षेत्रभित्रका...

आज कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दै २०७७ फागुन...