ट्याक्टरको ठक्करबाट खोटाङमा एकजनाको ज्यान गयो
फाल्गुन २, २०७७, Diktelrupakotmajhuwagadi
ट्याक्टरको ठक्करबाट खोटाङमा एकजनाको ज्यान गयो
२०७७ फागुन २ आइतवार, हलेसीन्युजडेस्क //
खोटाङमा ट्याक्टरको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । ना ५ त ६६९१ नम्बरको ट्याक्टरको ठक्करबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३५ वर्षीय गोरखनाथ गेलालको मृत्यु भएको हो ।
शनिबार साँझ दिक्तेलबजारको हाँटडाँडाबाट रत्नपार्कतर्फ जाँदै गरेको ट्याक्टरले जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय वाणिज्य बैँक शाखा कार्यालयको वीच सडकमा ठक्कर दिंदा गम्भीर घाईते भएका गेलालको जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गेलालको शव परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको छ । मानसिक सन्तुलन ठिक नभएका भान्जा नामले चिनिने गेलाल दिक्तेलबजारमा मागेर जिविका चलाउदै आएका थिए । ट्याक्टरसहित साकेला गाउँपालिका–४ मात्तिमका ३२ वर्षीय चालक योगेन्द्र कटवाललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
Reporter : दिपेन्द्र खनाल
शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने
२०७७ फागुन १७, हलेसीन्युजडेस्क //
...
सोलु एफएममा आगलागीबाट ठूलो क्षति
२०७७ फागुन १७, हलेसीन्युजडेस्क //
सोलुखुम्वुस्थित सोलु...
लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ...
खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए
२०७७ फागुन १७, हलेसीनयुजडेस्क...
खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको...
महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न
२०७७ फागुन...
खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने...
नेकपा ओली समूहको प्रमुख सचेतकमा खोटाङका विशाल भट्टराई मनोनित
२०७७...
वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता सम्पन्न
२०७७ फागुन...
हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति
२०७७ फागुन...
दिक्तेलनजिक ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु
२०७७ फागुन ४, हलेसीन्युजडेस्क //
...
इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि...
प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन
२०७७ फागुन...
रिड नेपाल (REED NEPAL) द्धारा सञ्चालित Quick Impact परियोजना क्षेत्रभित्रका...
आज कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दै
२०७७ फागुन...
कोरोना बिरुद्धको दोश्रो चरणको खोप आजदेखि शुरु
२०७७ फागुन २, हलेसीन्युजडेस्क...
ट्याक्टरको ठक्करबाट खोटाङमा एकजनाको ज्यान गयो
२०७७ फागुन २ आइतवार, हलेसीन्युजडेस्क...
सिर्जनामा इनरुवाको आठौं श्रृखला सम्पन्न
२०७७ फागुन १, हलेसी एफएमका लागि...
दोश्रो प्राथमिकतामा परेकाहरुलाई खोटाङमा भोलिदेखि दोश्रो चरणको कोभिड १९ विरुद्धको...
माथिल्लो सगरमाथाका तीन जिल्लामा फोरजी सेवा सुचारु
२०७७ फागुन १, हलेसी...