कोरोना बिरुद्धको दोश्रो चरणको खोप आजदेखि शुरु
फाल्गुन २, २०७७, Diktelrupakotmajhuwagadi
कोरोना बिरुद्धको दोश्रो चरणको खोप आजदेखि शुरु
२०७७ फागुन २, हलेसीन्युजडेस्क //
कोरोना बिरुद्धको दोश्रो चरणको खोप आज खोटाङमा पनि शुरु भएको छ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले दोश्रो चरणको खोप अभियाानको उद्धघाटन गर्दै खोप लगाएपछि जिल्ला अष्पताल दिक्तेल खोप केन्द्रबाट ६० जनाले खोप लगाएका छन् । आज खोप लगाउनेमा ५४ जना पुरुष छन भने ६ जना महिलाले खोप लगाएका हुन ।
जिल्ला अष्पताल दिक्तेल खोप केन्द्र बाट दिइने खोप आज बिहान ११ बजे बाट सुरु भएर अपरान्ह् ४ बजे सम्म खोप चलेकाृे थियो । खोप लगाउने दोश्रो प्राथमिकतामा परेका ब्यक्तिहरुलाई यो चरणमा देशभर कोरोना बिरुद्धको खोप दिइदै छ । आज दाश्रो चरणको प्राथमिकतामा परेका ब्यक्तिहरुमा जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वस्थ्यकर्मी, पत्रकारहरुले खोप पाएका हुन । एक हप्ता सम्म चल्ने यो चरणको खोप अभियान जिल्ला मा ३ खोप केन्द्रहरुबाट दिइने बताइएको छ ।
आज जिल्ला अष्पताल खोप केन्द्र बाट सुरु भएको खोप एकहप्तासम्म सञ्चालन रहनेछ भने भोलि ३ गते देखि ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्र र खोटेहाङ स्वास्थ्य चौकी कोभिड खोप केन्द्र खोटाङबजारबाट एकहप्तासम्म खोप दिइने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख ूपूण्यप्रसाद सिग्देलले हलेसी एफएमलाई बताउनुभयो ।
Reporter : दिपेन्द्र खनाल
ताप्लेजुङका आगलागी पिडितलाई प्रदेश सरकारबाट राहत सामाग्री उपलब्ध
विराटनगर,...
खोटाङमा दोश्रो प्राथमिकतामा परेका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी
२०७७...
लफ्याङस्थित चालिसे सामुदायिक बनमा भिषण आगलागी / रुखविरुवा जलेर नष्ट
२०७७...
प्रधानमन्त्री ओलीको आफू असुरक्षित रहेको दावीप्रति सबै आश्चर्यचकित
२०७७ फागुन...
पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न
२०७७ फागुन १८ मंगलवार, ...
शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने
२०७७ फागुन १७, हलेसीन्युजडेस्क //
...
सोलु एफएममा आगलागीबाट ठूलो क्षति
२०७७ फागुन १७, हलेसीन्युजडेस्क //
सोलुखुम्वुस्थित सोलु...
लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ...
खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए
२०७७ फागुन १७, हलेसीनयुजडेस्क...
खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको...
महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न
२०७७ फागुन...
खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने...
नेकपा ओली समूहको प्रमुख सचेतकमा खोटाङका विशाल भट्टराई मनोनित
२०७७...
वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता सम्पन्न
२०७७ फागुन...
हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति
२०७७ फागुन...
दिक्तेलनजिक ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु
२०७७ फागुन ४, हलेसीन्युजडेस्क //
...
इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि...
प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन
२०७७ फागुन...
रिड नेपाल (REED NEPAL) द्धारा सञ्चालित Quick Impact परियोजना क्षेत्रभित्रका...
आज कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दै
२०७७ फागुन...