ताजा समाचार
ताप्लेजुङका आगलागी पिडितलाई प्रदेश सरकारबाट राहत सामाग्री उपलब्ध || खोटाङमा दोश्रो प्राथमिकतामा परेका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी || लफ्याङस्थित चालिसे सामुदायिक बनमा भिषण आगलागी / रुखविरुवा जलेर नष्ट || प्रधानमन्त्री ओलीको आफू असुरक्षित रहेको दावीप्रति सबै आश्चर्यचकित || पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न || शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने || सोलु एफएममा आगलागीबाट ठूलो क्षति || लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ || खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए || खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको || महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न || खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने || नेकपा ओली समूहको प्रमुख सचेतकमा खोटाङका विशाल भट्टराई मनोनित || वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता || हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति || दिक्तेलनजिक ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु || इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि || प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन || रिड नेपाल (REED NEPAL)​द्धारा सञ्चालित Quick Impact परियोजना क्षेत्रभित्रका विध्यालयहरुमा || आज कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दै || कोरोना बिरुद्धको दोश्रो चरणको खोप आजदेखि शुरु || ट्याक्टरको ठक्करबाट खोटाङमा एकजनाको ज्यान गयो || सिर्जनामा इनरुवाको आठौं श्रृखला सम्पन्न || दोश्रो प्राथमिकतामा परेकाहरुलाई खोटाङमा भोलिदेखि दोश्रो चरणको कोभिड १९ || माथिल्लो सगरमाथाका तीन जिल्लामा फोरजी सेवा सुचारु || खोटाङ यातायात प्रा.लि.को दोश्रो बार्षिक साधारण सभा सम्पन्न || सद्भाव र पारस्परिक सहयोगको लागि सम्बन्ध गाँस्दै हलेसीतुवाचुङ र पनौती || आज विश्व रेडियो दिवस, नेपालमा पनि मनाइदैँ || खोटाङका दुइवटा पालिकाहरुमा माटो परिक्षण शिविर सञ्चालन हुदै || खोटाङमा अग्रज पत्रकारहरु सम्मानित || सोल्टिनीको सफलतापछि गायक कुवेर राईको अर्को संयुक्त प्रस्तुति मायाको चिनो || आप्रवाशी कामदार हकहित संरक्षण केन्द्रले बैदेशिक रोजगार सम्बन्धि ६ बुदे || मुखमा कालोपट्टी बाँधेर खोटाङमा कांग्रेसका शुभेच्छुक संस्थाहरूले गरे विरोध प्रदर्शन || यो वर्षकै पहिलो वर्षाद, कृषकहरु खुशी || नेपाली कांग्रेस वडा समिति टेम्माले सम्झ्यो स्वर्गीय पदमबहादुर थापामगरलाई || सुपर खोटाङ भोजपुर यातायात प्रा.लि.को दोस्रो साधारणसभा सम्पन्न || प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम तेह्रथुममा शुभारम्भ || दिक्तेल कोलेवारीमा वीउप्रशोधन प्लान्टको भवन उद्घाटन || कांग्रेसका भातृसंस्थाहरुद्धारा संसद विघटनको विरोधमा दिक्तेलवजारमा विरोधप्रदर्शन || हलेसीमा पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा स्थापना गर्न सम्झौता सम्पन्न ||

हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति

फाल्गुन ५, २०७७, Diktelrupakotmajhuwagadi



हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति
   
२०७७ फागुन ५, हलेसीन्युजडेस्क //
      खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नंं. ८, धितुङ उज्यालो वडा घोषणा भएको छ ।  हलेसीतुवाचुङलाई उज्यालो नगरपालिका बनाउने अभियानकै क्रममा
  वडा नं. ८ धितुङका सवै घरमा  विद्युत विस्तार गरी मंगलबार उज्यालो वडा घोषणा गरिएको हो । 
    गत आर्थिक वर्ष २०७६÷०७७ बाट वडाका लागि विनियोजित  ७ लाख लागत र नगरपालिकाको तर्फबाट रु ४० लाख वढीका विद्युतिकरणका लागि ग्याल्भोनाइज्ड पोल, तार, ट्रान्सफर्मर लगायतका आवश्यकीय विद्युतीय सामाग्रीहरु उपलव्ध गराई  नेपाल विद्युत प्राधिकरणको प्राविधिक सहयोगमा विद्युत विस्तार गरी उक्त वडाका सबै घरधूरीमा विध्युत सेवा उपलव्ध गराएर समग्र वडालाई उज्यालो वडाका रुपमा घोषणा गर्न सफल भएको नगरप्रमुख इवन राई बताउनुहुन्छ । हिजो मंगलवार वडाध्यक्ष पृथ्विराज राईको अध्यक्षतामा  आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख इवन राईले बखुवा भञ्ज्याङ धितुङमा रहेको ट्रान्सफर्मरको एम.सि.सि.बी. अन गरी उज्यालो वडा घोषणा गर्नु भएको हो । 
     बर्षाै देखि विजुली बाल्ने धितुङ बासीहरुको सपना साकार भएकोले स्थानीय बासीहरु हर्षित भएको वडा अध्यक्ष पृथ्वीराज राईले जनाउनुभयो । वडाले देखेको सपना मध्ये एउटा आधारभूत सपना पुरा भएको वडा सदस्य खेमराज कार्की बताउनुहुन्छ ।  विद्युत विस्तार कार्य सम्पन्न गरी पौष २४ गत्ते विहान ७ बजेबाट हाइटेन्सन लाईन परिक्षण गरिएको थियो । 
       यस अगाडि नै वडा नं.४ वडहरे र वडा नं. ६   मंगलटारलाई उज्यालो वडा घोषणा गरिसकिएको र अन्य वडाहरुमा पनि विध्युत विस्तारको काम तिव्र गतिमा भैरहेको नगरउपप्रमुख विमला राइले हलेसी एफएमलाई बताउनुभयो ।
       हिजै भूमिराज राईको अध्यक्षतामा वडास्तरीय युवा तथा खेलकुद विकास समितिको गठन गरी नगरपालिकाको तर्फबाट नगरप्रमुख राईले खेलकुद सामाग्रीहरु हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा नगरप्रमुख  इवन राइका साथै  नगरउपप्रमुख विमला राई , वडा नं. ६ का वडाध्यक्ष रमेश राउत , वडा नं ९ का वडाध्यक्ष काशी राज राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य , नगर शिक्षा शाखा संयोजक पदम कार्की लगायतको उपस्थिति रहेको थियो ।

 

Reporter : जिवन चाम्लिङ राई

ताप्लेजुङका आगलागी पिडितलाई प्रदेश सरकारबाट राहत सामाग्री उपलब्ध विराटनगर,...

खोटाङमा दोश्रो प्राथमिकतामा परेका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी २०७७...

लफ्याङस्थित चालिसे सामुदायिक बनमा भिषण आगलागी / रुखविरुवा जलेर नष्ट २०७७...

प्रधानमन्त्री ओलीको आफू असुरक्षित रहेको दावीप्रति सबै आश्चर्यचकित २०७७ फागुन...

पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न २०७७ फागुन १८ मंगलवार, ...

शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने २०७७ फागुन १७, हलेसीन्युजडेस्क // ...

सोलु एफएममा आगलागीबाट ठूलो क्षति २०७७ फागुन १७, हलेसीन्युजडेस्क // सोलुखुम्वुस्थित सोलु...

लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ...

खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए २०७७ फागुन १७, हलेसीनयुजडेस्क...

खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको...

महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न २०७७ फागुन...

खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने...

नेकपा ओली समूहको प्रमुख सचेतकमा खोटाङका विशाल भट्टराई मनोनित २०७७...

वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता सम्पन्न २०७७ फागुन...

हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति २०७७ फागुन...

दिक्तेलनजिक ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु २०७७ फागुन ४, हलेसीन्युजडेस्क // ...

इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि...

प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन २०७७ फागुन...

रिड नेपाल (REED NEPAL)​ द्धारा सञ्चालित Quick Impact परियोजना क्षेत्रभित्रका...

आज कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दै २०७७ फागुन...