वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता
फाल्गुन ५, २०७७, Diktelrupakotmajhuwagadi
वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता सम्पन्न
२०७७ फागुन ५, हलेसीन्युजडेस्क //
ग्रामिण शिक्षा तथा वाताबरण बिकास केन्द (REED NEPAL) द्धारा सञ्चालित Quick Impact परियोजना अन्तर्गत मेरो रेडियो मेरो भबिस्य कार्यक्रम खोटाङको हलेसी तुवाचुङ नगरपालिका परियोजना क्षेत्रका १० वटा माध्यमिक बिध्यालयहरुमा सञ्चालन भैरहेको छ । वालवालिकाहरुको नेतृत्व विकास क्षमता अभिवृद्धि गर्नका लागि हाल यस संस्थाले सम्पूर्ण छनौट भएका विध्यालयहरुमा वालवालिकाहरुका लागि Talent Hunt सम्बन्धि कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यसै क्रममा आज फागुन ५ गते हलेसीतुवाचुङ नगरपालिका वडा नं ८ धितुङस्थित वुलापन्थे माध्यामिक विध्यालय धितुङमा Talent Hunt कार्यक्रम अन्तर्गत एकल नृत्य प्रतियोगिताको आयोजना गरिएको हो । निमित्त प्रधानाध्यापक एवं फोकल टिचर भुपालमान वुढाथोकीको सभापतित्वमा अनुगमन समूहकी सचिव मन्जिता राईले सञ्चालन गर्नुभएको कार्यक्रममा १८ जना विध्यार्थीहरु सहभागी बनेका थिए ।
दामोदर भण्डारी , सुष्मिता राई र फडिन्द्र भण्डारी रहेको निर्णायक मण्डल द्धारा सहभागीहरुमध्ये रेजिना राई प्रथम, यस्मिता राई द्धितिय र मनिता खड्का तृतीय घोषित भएका थिए । त्यस्तै मुकेश राई र खगेन्द्र श्रेष्ठ सान्त्वना घोषित भएका थिए ।
यस्ता कार्यक्रमले विध्यार्थीहरुमा भएको प्रतिभाको प्रष्फुटन गराउदै उनीहरुमा हौसला वढ्ने हुदा Talent Hunt कार्यक्रम सबै विध्यालयहरुमा राखिने उद्धेश्य रहेको परियोजनालाई खोटाङमा रहेर अनुगमन गरिरहनुभएकी फिल्ड अफिसर मञ्जु खनियाले हलेसी एफएमलाई बताउनु भयो ।
Reporter : दिपेन्द्र खनाल
ताप्लेजुङका आगलागी पिडितलाई प्रदेश सरकारबाट राहत सामाग्री उपलब्ध
विराटनगर,...
खोटाङमा दोश्रो प्राथमिकतामा परेका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी
२०७७...
लफ्याङस्थित चालिसे सामुदायिक बनमा भिषण आगलागी / रुखविरुवा जलेर नष्ट
२०७७...
प्रधानमन्त्री ओलीको आफू असुरक्षित रहेको दावीप्रति सबै आश्चर्यचकित
२०७७ फागुन...
पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न
२०७७ फागुन १८ मंगलवार, ...
शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने
२०७७ फागुन १७, हलेसीन्युजडेस्क //
...
सोलु एफएममा आगलागीबाट ठूलो क्षति
२०७७ फागुन १७, हलेसीन्युजडेस्क //
सोलुखुम्वुस्थित सोलु...
लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ...
खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए
२०७७ फागुन १७, हलेसीनयुजडेस्क...
खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको...
महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न
२०७७ फागुन...
खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने...
नेकपा ओली समूहको प्रमुख सचेतकमा खोटाङका विशाल भट्टराई मनोनित
२०७७...
वुलापन्थे माविमा Talent Hunt कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता सम्पन्न
२०७७ फागुन...
हलेसीतुवाचुङका सबै धितुङवासीको घरघरमा उज्यालो बत्ति
२०७७ फागुन...
दिक्तेलनजिक ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु
२०७७ फागुन ४, हलेसीन्युजडेस्क //
...
इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि...
प्रतिनिधि सभा विघटन विरुद्ध खोटाङ कांग्रेसले गर्यो विरोध प्रदर्शन
२०७७ फागुन...
रिड नेपाल (REED NEPAL) द्धारा सञ्चालित Quick Impact परियोजना क्षेत्रभित्रका...
आज कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्दै
२०७७ फागुन...