ताजा समाचार
फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाखभन्दा बढिको क्षति || खोटाङ कांग्रेसद्धारा पत्रकार महासंघ तथा आदिवासी जनजाति महासंघका निर्वाचित पदाधिकारीहरुलाई || श्रीमावि वाँसवोटे लफ्याङमा नयाँ व्यवस्थापन समिति गठन || मालिका देवी मा.वि. वाहुनीडाँडामा Quick Impact परियोजना अन्तर्गत विध्यार्थीहरुवीच हाजिरी || नेपाल पत्रकार महासंघ खोटाङको अध्यक्षमा दिलिप खत्री निर्विरोध चयन || प्रजातन्त्र शेनानी एवं खोटाङ कांग्रेसका पूर्व जिल्ला सदस्य वागवीर राईलाई || खोटाङका दुई ठाँउमा आगलागि, आगलागि बाट २५ लाख बराबर क्षति || नेपाल आदिवासी जनजाति महासंघको तेश्रो जिल्ला अधिवेशन सम्पन्न || अर्गानिक नगर अभियानसँगै सोल्मामा कम्पोष्ट मल तथा वायोग्याँस प्लान्ट उद्घााट || दिक्तेल बहुमुखी क्याम्पसको नया प्रशासनिक भबनको आज उद्घाटन || ऐतिहासिक सल्लेपोखरीको वृहत गुरुयोजनाका आधारमा पुननिर्माण गरिदै || राष्ट्रियस्तरको निबन्ध प्रतियोगीता, पुरस्कार मात्रै एक लाख ८० हजार || विध्यार्थीहरुको क्षमता विकासका लागि वुलापन्थे माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न || ज्योति मा.वि. राजापानीमा Talent Hunt कार्यक्रम अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता || क्रान्तियोद्धा गिरिजाप्रसाद कोइरालाको ११औँ पुण्य स्मृति दिवसका अवसरमा शव्द–श्रद्धाञ्जली ! || दिक्तेलमा अन्तरक्लब फुटबल प्रतियोगीता शुरु / एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाद्धारा || विध्यार्थीहरुले शुरु गरे हातैले लेखेर भित्तेपत्रिका प्रकाशन || स्थगित भएको मतदाता नामावली संकलन, अध्यावधिक तथा त्रुटी सच्याउने सम्बन्धि || बिजयखर्कमा एकै दिन ४ वटा भवन उद्घाटन / दिवाखाजा कार्यक्रमको || सातौ अधिवेशनबाट अकोरावको अध्यक्षमा अर्जुन गिरी निर्वाचित || सर्जक प्रकाश आचार्य भावुक (प्रभा)द्धारा लेखिएको शोक काव्य हजुरवा विमोचन || दिक्तेलरुपाकोटमझुवागढी नगरपालिका—६ नेर्पामा दिवाखाजा कार्यक्रम उद्धघाटन || आज मार्च ८ / १११ औँ श्रमिक || श्रमिक महिला दिवसको इतिहास पल्टाउँदा || इटहरी उपमहानगरपालिकाद्धारा महिला समूहलाई नौमती वाजा प्रदान || कोभिड १९ विरुद्धको दोश्रो चरणको खोप आजबाट खोटाङमा पनि शुरु || अन्ततः ओली—दाहालको हातबाट फुत्कियो नेकपा नाम || अन्तराष्ट्रिय महिला दिवसमा १३ स्वास्थ्यकर्मी सम्मानित हुने || ताप्लेजुङका आगलागी पिडितलाई प्रदेश सरकारबाट राहत सामाग्री उपलब्ध || खोटाङमा दोश्रो प्राथमिकतामा परेका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी || लफ्याङस्थित चालिसे सामुदायिक बनमा भिषण आगलागी / रुखविरुवा जलेर नष्ट || प्रधानमन्त्री ओलीको आफू असुरक्षित रहेको दावीप्रति सबै आश्चर्यचकित || पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न || शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने || सोलु एफएममा आगलागीबाट ठूलो क्षति || लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ || खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए || खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको || महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न || खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने ||

खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने

फाल्गुन १५, २०७७, Diktelrupakotmajhuwagadi



खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट  खोप दिने  तयारीे

२०७७ फागुन १५, हलेसीन्युजडेस्क //

खोटाङमा कोभिड १९ बाट प्रभावित दोश्रो प्राथमिकतामा परेका सर्वसाधारणका लागि खोप दिने तयारी भएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । कोभिड–१९ बाट प्रभावितमध्ये दोश्रो प्राथमिकतामा परेका खोटाङका सर्वसाधारणलाई आगामी फागुन २३ गतेदेखि खोप दिने तयारी गरिएको जनाइएको छ  । कोभिड–१९ बाट प्रभावितमध्ये दोश्रो प्राथमिकताको रुपमा पहिचान गरिएका लक्षित समुहलाई फागुन २३ गतेदेखि फागुन २९ गतेभित्रमा कोभिशिल्ड खोप दिने तयारी गरिएको हो । 
     जिल्ला स्तरिय खोप समन्वय तथा अनुगमन समितिको शुक्रबार बसेको बैठकमा कोभिड–१९ बाट प्रभावितमध्ये दोश्रो प्राथमिकतामा परेका सर्वसाधारणलाई खोप दिनका लागि पालिका स्तरिय खोप योजना बनाइएको जानकारी दिइएको छ ।
पहिलो चरणमा फागुन २३ गतेदेखि फागुन २९ गतेभित्र ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, साकेला गाउँपालिका, दिप्रङ चुइचुम्मा गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका लक्षित समुहलाई खोप दिने योजना बनाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताउनुभयो ।
     यस्तै, दोश्रो चरणमा आगामी चैत २ गतेदेखि चैत ८ गतेभित्र बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका लक्षित समुहलाई खोप दिने तयारी गरिएको छ । ५५ वर्षदेखि ७४ वर्ष, ४० वर्षदेखि ५४ वर्ष उमेर समुहमध्ये क्यान्सर, मुटु तथा मिर्गौला जस्ता दीर्घ रोग भएका व्यक्ती, दीर्घ रोग भएका अन्य व्यक्ती, वैदेसिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थीमध्ये दीर्घ रोग भएका व्यक्तीलाई दोश्रो प्राथमिकताको रुपमा खोप दिने सरकारको तयारी छ ।
      दोश्रो प्राथमिकताको रुपमा पहिचान गरिएका लक्षित समुहलाई खोप दिनका लागि शनिबारदेखि स्वास्थ्यकर्मी लगायतलाई आवश्यक तालिम, अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने जिल्ला स्तरिय खोप समन्वय तथा अनुगमन समितिले जनाएको छ । पहिलो प्राथमिकतामा परेका लक्षित समुहका १ हजार ७४० जनालाई खोप दिइएकामा पुःन दोश्रो प्राथमिकतामा परेका करिब ४३ हजार जनालाई खोप दिने लक्ष्य राखिएको छ ।
      खोप शिबिर तीन÷तीन दिन सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए । पहिलो प्राथमिकतामा परेका लक्षित समुहलाई गत माघ १५ गतेदेखि २४ गते र फागुन २ गतेदेखि ११ गतेभित्र दुई चरणमा कोभिशिल्ड खोप दिइएको थियो । यसअघि जिल्ला अस्पताल दिक्तेल, प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क र स्वास्थ्यचौकी खोटाङबजारबाट कोभिड बिरुद्धको खोप लगाउने व्यवस्था गरिएकामा दोश्रो प्राथमिकताका लक्षित समुहलाई भने हरेक वडाबाटै खोप दिने तयारी भइरहेको छ ।
       स्वास्थ्यकर्मीका अनुसार खोप लगाइएकामध्ये कतिपयलाई थकान हुने, ज्वरो आउने, टाउको, जिउ दुख्ने लगायतका समस्या देखिने गरेको छ । जिल्ला स्तरिय खोप समन्वय तथा अनुगमन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ लगायतको उपस्थिति थियो ।

 

 

Reporter : दिपेन्द्र खनाल

फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाखभन्दा बढिको क्षति २०७७...

खोटाङ कांग्रेसद्धारा पत्रकार महासंघ तथा आदिवासी जनजाति महासंघका निर्वाचित पदाधिकारीहरुलाई...

श्रीमावि वाँसवोटे लफ्याङमा नयाँ व्यवस्थापन समिति गठन २०७७ चैत्र २७,...

मालिका देवी मा.वि. वाहुनीडाँडामा Quick Impact परियोजना अन्तर्गत विध्यार्थीहरुवीच हाजिरी...

नेपाल पत्रकार महासंघ खोटाङको अध्यक्षमा दिलिप खत्री निर्विरोध चयन २०७७ चैत्र...

प्रजातन्त्र शेनानी एवं खोटाङ कांग्रेसका पूर्व जिल्ला सदस्य वागवीर राईलाई...

खोटाङका दुई ठाँउमा आगलागि, आगलागि बाट २५ लाख बराबर क्षति २०७७...

नेपाल आदिवासी जनजाति महासंघको तेश्रो जिल्ला अधिवेशन सम्पन्न २०७७ चैत्र २२,...

अर्गानिक नगर अभियानसँगै सोल्मामा कम्पोष्ट मल तथा वायोग्याँस प्लान्ट उद्घााटन २०७७...

दिक्तेल बहुमुखी क्याम्पसको नया प्रशासनिक भबनको आज उद्घाटन २०७७ चैत्र २०,...

ऐतिहासिक सल्लेपोखरीको वृहत गुरुयोजनाका आधारमा पुननिर्माण गरिदै २०७७ चैत्र २०, हलेसीन्युजडेस्क...

राष्ट्रियस्तरको निबन्ध प्रतियोगीता, पुरस्कार मात्रै एक लाख ८० हजार २०७७ चैत्र...

विध्यार्थीहरुको क्षमता विकासका लागि वुलापन्थे माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न २०७७ चैत्र...

ज्योति मा.वि. राजापानीमा Talent Hunt कार्यक्रम अन्तर्गत हाजिरी...

क्रान्तियोद्धा गिरिजाप्रसाद कोइरालाको ११औँ पुण्य स्मृति दिवसका अवसरमा शव्द–श्रद्धाञ्जली ! २०७७...

दिक्तेलमा अन्तरक्लब फुटबल प्रतियोगीता शुरु / एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाद्धारा...

विध्यार्थीहरुले शुरु गरे हातैले लेखेर भित्तेपत्रिका प्रकाशन २०७७ फागुन, हलेसीन्युजडेस्क // चार...

स्थगित भएको मतदाता नामावली संकलन, अध्यावधिक तथा त्रुटी सच्याउने सम्बन्धि...

बिजयखर्कमा एकै दिन ४ वटा भवन उद्घाटन / दिवाखाजा कार्यक्रमको...

सातौ अधिवेशनबाट अकोरावको अध्यक्षमा अर्जुन गिरी निर्वाचित २०७७ फागुन २८,...