ताजा समाचार
फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाखभन्दा बढिको क्षति || खोटाङ कांग्रेसद्धारा पत्रकार महासंघ तथा आदिवासी जनजाति महासंघका निर्वाचित पदाधिकारीहरुलाई || श्रीमावि वाँसवोटे लफ्याङमा नयाँ व्यवस्थापन समिति गठन || मालिका देवी मा.वि. वाहुनीडाँडामा Quick Impact परियोजना अन्तर्गत विध्यार्थीहरुवीच हाजिरी || नेपाल पत्रकार महासंघ खोटाङको अध्यक्षमा दिलिप खत्री निर्विरोध चयन || प्रजातन्त्र शेनानी एवं खोटाङ कांग्रेसका पूर्व जिल्ला सदस्य वागवीर राईलाई || खोटाङका दुई ठाँउमा आगलागि, आगलागि बाट २५ लाख बराबर क्षति || नेपाल आदिवासी जनजाति महासंघको तेश्रो जिल्ला अधिवेशन सम्पन्न || अर्गानिक नगर अभियानसँगै सोल्मामा कम्पोष्ट मल तथा वायोग्याँस प्लान्ट उद्घााट || दिक्तेल बहुमुखी क्याम्पसको नया प्रशासनिक भबनको आज उद्घाटन || ऐतिहासिक सल्लेपोखरीको वृहत गुरुयोजनाका आधारमा पुननिर्माण गरिदै || राष्ट्रियस्तरको निबन्ध प्रतियोगीता, पुरस्कार मात्रै एक लाख ८० हजार || विध्यार्थीहरुको क्षमता विकासका लागि वुलापन्थे माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न || ज्योति मा.वि. राजापानीमा Talent Hunt कार्यक्रम अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता || क्रान्तियोद्धा गिरिजाप्रसाद कोइरालाको ११औँ पुण्य स्मृति दिवसका अवसरमा शव्द–श्रद्धाञ्जली ! || दिक्तेलमा अन्तरक्लब फुटबल प्रतियोगीता शुरु / एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाद्धारा || विध्यार्थीहरुले शुरु गरे हातैले लेखेर भित्तेपत्रिका प्रकाशन || स्थगित भएको मतदाता नामावली संकलन, अध्यावधिक तथा त्रुटी सच्याउने सम्बन्धि || बिजयखर्कमा एकै दिन ४ वटा भवन उद्घाटन / दिवाखाजा कार्यक्रमको || सातौ अधिवेशनबाट अकोरावको अध्यक्षमा अर्जुन गिरी निर्वाचित || सर्जक प्रकाश आचार्य भावुक (प्रभा)द्धारा लेखिएको शोक काव्य हजुरवा विमोचन || दिक्तेलरुपाकोटमझुवागढी नगरपालिका—६ नेर्पामा दिवाखाजा कार्यक्रम उद्धघाटन || आज मार्च ८ / १११ औँ श्रमिक || श्रमिक महिला दिवसको इतिहास पल्टाउँदा || इटहरी उपमहानगरपालिकाद्धारा महिला समूहलाई नौमती वाजा प्रदान || कोभिड १९ विरुद्धको दोश्रो चरणको खोप आजबाट खोटाङमा पनि शुरु || अन्ततः ओली—दाहालको हातबाट फुत्कियो नेकपा नाम || अन्तराष्ट्रिय महिला दिवसमा १३ स्वास्थ्यकर्मी सम्मानित हुने || ताप्लेजुङका आगलागी पिडितलाई प्रदेश सरकारबाट राहत सामाग्री उपलब्ध || खोटाङमा दोश्रो प्राथमिकतामा परेका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी || लफ्याङस्थित चालिसे सामुदायिक बनमा भिषण आगलागी / रुखविरुवा जलेर नष्ट || प्रधानमन्त्री ओलीको आफू असुरक्षित रहेको दावीप्रति सबै आश्चर्यचकित || पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न || शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने || सोलु एफएममा आगलागीबाट ठूलो क्षति || लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ || खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए || खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको || महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न || खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने ||

लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ

फाल्गुन १७, २०७७, Diktelrupakotmajhuwagadi



लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ ५ दुर्छिमको पोल्टामा

२०७७ फागुन १७, हलेसीन्युजडेस्क //

      खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छिवामा आयोजना गरिएको सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमले उचालेको छ । शनिबार मझुवागढी रञ्जितमान राई खेलमैदानमा भएको फाईनल खेलमा प्रतिष्पर्धी टिम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा ‘डिस्क्वालीफाइड’ भएपछि उपाधि दुर्छिमको हातमा पुगेको हो ।
      निर्धारित समय गोलरहित सकिएपछि पेनाल्टी सुटआउटको चरणमा केहीक्षण विवाद उत्पन्न भएको थियो । विवादको कारण जनाई आयोजकले दोर्पाचिउरीडाँडालाई ‘डिस्क्वालीफाइड’ घोषणा गर्दै दुर्छिमलाई विजेता घोषणा गरेको थियो । रेफ्रीमाथि अभद्र व्यवहार गरेको भन्दै आयोजक, जिल्ला फुटबल संघ, म्याच कमिसनर र निर्णायकको बैठकले दोर्पाचिउरीडाँडालाई ‘डिस्क्वालीफाइड’ घोषणा गरेको वडाध्यक्ष निर्मल राईले बताउनुभयो ।
       ‘जित्नलाई हैन सिक्नलाई खेलकुद’ भन्ने नारा सहित आयोजना गरिएको प्रतियोगीतामा विजेता घोषित दुर्छिमले नगद १ लाख ५५ हजार हात पारेको छ ।सेमीफाइनलिष्ट बनेको खोटेहाङ गाउँपालिका–७ खोटाङबजार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलले ३१÷३१ हजार नगद पुरस्कार पाएका छन् । विजेतालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, क्याप्टेन जगतराम राई लगायतले पुरस्कार प्रदान गर्नुभयो । आयोजकले ५ हजार ५५५ रुपैयाँको खेलकुद पत्रकारिता पुरस्कार पत्रकार चिसाङ शेर्पालाई प्रदान गरेको छ ।
       यस्तै, प्रतियोगीताका उत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय, उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड–फिल्डर, प्रशिक्षक र अनुशासित टिमलाई नगद ५÷५ हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । वडा कार्यालय र स्थानीय नमुना स्पोर्टस क्लवले शुभेच्छुक तथा दाताबाट चन्दा उठाएरै सर्वाधिक राशीको फुटबल प्रतियोगीता आयोजना गरेको हो । वडा कार्यालयको पहलमा लफ्याङ छिवामाका स्थानीयले १८ रोपनीभन्दा बढि जग्गा निःशुल्क दिएपछि खेलमैदान निर्माण लगत्तै सर्वाधिक राशीको फुटबल प्रतियोगीता आयोजना गरिएको हो ।

Reporter : दिपेन्द्र खनाल

फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाखभन्दा बढिको क्षति २०७७...

खोटाङ कांग्रेसद्धारा पत्रकार महासंघ तथा आदिवासी जनजाति महासंघका निर्वाचित पदाधिकारीहरुलाई...

श्रीमावि वाँसवोटे लफ्याङमा नयाँ व्यवस्थापन समिति गठन २०७७ चैत्र २७,...

मालिका देवी मा.वि. वाहुनीडाँडामा Quick Impact परियोजना अन्तर्गत विध्यार्थीहरुवीच हाजिरी...

नेपाल पत्रकार महासंघ खोटाङको अध्यक्षमा दिलिप खत्री निर्विरोध चयन २०७७ चैत्र...

प्रजातन्त्र शेनानी एवं खोटाङ कांग्रेसका पूर्व जिल्ला सदस्य वागवीर राईलाई...

खोटाङका दुई ठाँउमा आगलागि, आगलागि बाट २५ लाख बराबर क्षति २०७७...

नेपाल आदिवासी जनजाति महासंघको तेश्रो जिल्ला अधिवेशन सम्पन्न २०७७ चैत्र २२,...

अर्गानिक नगर अभियानसँगै सोल्मामा कम्पोष्ट मल तथा वायोग्याँस प्लान्ट उद्घााटन २०७७...

दिक्तेल बहुमुखी क्याम्पसको नया प्रशासनिक भबनको आज उद्घाटन २०७७ चैत्र २०,...

ऐतिहासिक सल्लेपोखरीको वृहत गुरुयोजनाका आधारमा पुननिर्माण गरिदै २०७७ चैत्र २०, हलेसीन्युजडेस्क...

राष्ट्रियस्तरको निबन्ध प्रतियोगीता, पुरस्कार मात्रै एक लाख ८० हजार २०७७ चैत्र...

विध्यार्थीहरुको क्षमता विकासका लागि वुलापन्थे माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न २०७७ चैत्र...

ज्योति मा.वि. राजापानीमा Talent Hunt कार्यक्रम अन्तर्गत हाजिरी...

क्रान्तियोद्धा गिरिजाप्रसाद कोइरालाको ११औँ पुण्य स्मृति दिवसका अवसरमा शव्द–श्रद्धाञ्जली ! २०७७...

दिक्तेलमा अन्तरक्लब फुटबल प्रतियोगीता शुरु / एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाद्धारा...

विध्यार्थीहरुले शुरु गरे हातैले लेखेर भित्तेपत्रिका प्रकाशन २०७७ फागुन, हलेसीन्युजडेस्क // चार...

स्थगित भएको मतदाता नामावली संकलन, अध्यावधिक तथा त्रुटी सच्याउने सम्बन्धि...

बिजयखर्कमा एकै दिन ४ वटा भवन उद्घाटन / दिवाखाजा कार्यक्रमको...

सातौ अधिवेशनबाट अकोरावको अध्यक्षमा अर्जुन गिरी निर्वाचित २०७७ फागुन २८,...