ताजा समाचार
फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाखभन्दा बढिको क्षति || खोटाङ कांग्रेसद्धारा पत्रकार महासंघ तथा आदिवासी जनजाति महासंघका निर्वाचित पदाधिकारीहरुलाई || श्रीमावि वाँसवोटे लफ्याङमा नयाँ व्यवस्थापन समिति गठन || मालिका देवी मा.वि. वाहुनीडाँडामा Quick Impact परियोजना अन्तर्गत विध्यार्थीहरुवीच हाजिरी || नेपाल पत्रकार महासंघ खोटाङको अध्यक्षमा दिलिप खत्री निर्विरोध चयन || प्रजातन्त्र शेनानी एवं खोटाङ कांग्रेसका पूर्व जिल्ला सदस्य वागवीर राईलाई || खोटाङका दुई ठाँउमा आगलागि, आगलागि बाट २५ लाख बराबर क्षति || नेपाल आदिवासी जनजाति महासंघको तेश्रो जिल्ला अधिवेशन सम्पन्न || अर्गानिक नगर अभियानसँगै सोल्मामा कम्पोष्ट मल तथा वायोग्याँस प्लान्ट उद्घााट || दिक्तेल बहुमुखी क्याम्पसको नया प्रशासनिक भबनको आज उद्घाटन || ऐतिहासिक सल्लेपोखरीको वृहत गुरुयोजनाका आधारमा पुननिर्माण गरिदै || राष्ट्रियस्तरको निबन्ध प्रतियोगीता, पुरस्कार मात्रै एक लाख ८० हजार || विध्यार्थीहरुको क्षमता विकासका लागि वुलापन्थे माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न || ज्योति मा.वि. राजापानीमा Talent Hunt कार्यक्रम अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता || क्रान्तियोद्धा गिरिजाप्रसाद कोइरालाको ११औँ पुण्य स्मृति दिवसका अवसरमा शव्द–श्रद्धाञ्जली ! || दिक्तेलमा अन्तरक्लब फुटबल प्रतियोगीता शुरु / एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाद्धारा || विध्यार्थीहरुले शुरु गरे हातैले लेखेर भित्तेपत्रिका प्रकाशन || स्थगित भएको मतदाता नामावली संकलन, अध्यावधिक तथा त्रुटी सच्याउने सम्बन्धि || बिजयखर्कमा एकै दिन ४ वटा भवन उद्घाटन / दिवाखाजा कार्यक्रमको || सातौ अधिवेशनबाट अकोरावको अध्यक्षमा अर्जुन गिरी निर्वाचित || सर्जक प्रकाश आचार्य भावुक (प्रभा)द्धारा लेखिएको शोक काव्य हजुरवा विमोचन || दिक्तेलरुपाकोटमझुवागढी नगरपालिका—६ नेर्पामा दिवाखाजा कार्यक्रम उद्धघाटन || आज मार्च ८ / १११ औँ श्रमिक || श्रमिक महिला दिवसको इतिहास पल्टाउँदा || इटहरी उपमहानगरपालिकाद्धारा महिला समूहलाई नौमती वाजा प्रदान || कोभिड १९ विरुद्धको दोश्रो चरणको खोप आजबाट खोटाङमा पनि शुरु || अन्ततः ओली—दाहालको हातबाट फुत्कियो नेकपा नाम || अन्तराष्ट्रिय महिला दिवसमा १३ स्वास्थ्यकर्मी सम्मानित हुने || ताप्लेजुङका आगलागी पिडितलाई प्रदेश सरकारबाट राहत सामाग्री उपलब्ध || खोटाङमा दोश्रो प्राथमिकतामा परेका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी || लफ्याङस्थित चालिसे सामुदायिक बनमा भिषण आगलागी / रुखविरुवा जलेर नष्ट || प्रधानमन्त्री ओलीको आफू असुरक्षित रहेको दावीप्रति सबै आश्चर्यचकित || पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न || शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुला रहने || सोलु एफएममा आगलागीबाट ठूलो क्षति || लफ्याङमा आयोजित सर्वाधिक राशीको फुटबल प्रतियोगीताको प्रथम उपाधि हलेसी तुवाचुङ || खोटाङका २३ सय जनाले निःशुल्क उपचार पाए || खोटाङका जेष्ठ नागरिकको सामाजिक वहिष्करण सम्बन्धि घटनामा मानव अधिकार आयोगको || महेन्द्रोदय मा.वि. र ज्योति मा.वि.मा Talent Hunt कार्यक्रम सम्पन्न || खोटाङमा दोश्रो प्राथमिकतामा परेकाहरुलाई फागुन २३ बाट खोप दिने ||

पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न

फाल्गुन १८, २०७७, Diktelrupakotmajhuwagadi



पालिकाको आयोजनामा सामुहिक कन्यादान योजना सम्पन्न

२०७७ फागुन १८ मंगलवार,  हलेसीन्युजडेस्क //
      धनुषाको पिपरा गाउँपालिकाले सामुहिक कन्यादान योजना सम्पन्न गर्दै एउटा उदाहरणीय सामाजिक संस्कारको दृष्टान्त दिएको छ । उक्त गाउपालिकाले  आयोजना गरेको सामूहिक विवाहमा विपन्न/गरिब परिवारका ७ छोरीको विवाह सम्पन्न भएको छ । ‘गाउँपालिका अध्यक्ष कन्यादान योजना’ अन्तर्गत सोमबार पिपरा गाउँपालिकाले आयोजना गरेको सामूहिक विवाहमा विपन्न/गरिब परिवारका ७ छोरीको विवाह भएको हो ।

      रामनारायण जनता माविको परिसरमा भव्य पण्डालभित्र सजिएका ७ वटा विवाह मण्डप, सातै जोडी दुलहा–दुलहीले एकअर्कालाई वरमाला लगाइदिए । सुनको औंठी साटफेर गर्दा उपस्थितले ताली बजाए । लगत्तै आफन्त र अन्य शुभेच्छुकले मञ्चमा उक्लिएर दुलहा–दुलहीलाई आशीर्वाद दिन थाले । त्यसपछि मैथिली परम्पराअनुसार विवाहका अन्य विधिसमेत अघि बढाइएको थियो । ।
       मधेसमा गरिब तथा विपन्न परिवारलाई छोरीको विवाह गर्दा ऋणको भारी बोक्नुपर्ने बाध्यता हटाएर दाइजो उन्मूलन र सामाजिक जागरणका लागि गाउँसभाबाट पारित योजनामार्फत सामूहिक विवाह गराइएको अध्यक्ष विक्रम चौधरीले बताउनुभयो । ‘विपन्न परिवारका ७ छोरीलाई एकैसाथ गाउँपालिकाको खर्चमा कन्यादान गरेको छु,’- उहाले बताउनुभयो ।
गाउँपालिकाले १० छोरीको विवाहका लागि ४० लाख रुपैयाँ विनियोजन गरे पनि ७ जनाले मात्रै आवेदन दिएका थिए । जसअनुसार आयोजित सामूहिक विवाहमा दुलहा–दुलहीलाई ३÷३ आनाको सुनको औंठी, दुलहालाई गन्जी, कट्टु, तौलिया, गम्छा, धोती कुर्ता, सुट, जुत्ता, मोजा र दुलहीलाई २ आनाको मंगलसूत्र, साडी, साया, लेहंगा सेट र सौन्दर्य सामग्री उपलब्ध गराइएको थियो । नवदम्पतीलाई गाउँपालिकाले नयाँ फर्निचर सेट, स्टिल दराज, बाक्सा, भाँडाकुँडासहित ५५ प्रकारका सामान उपहार दिएको अध्यक्ष चौधरीले बताउनुभयो ।
        गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीका अनुसार पिपरा–१ की कविता कुमारी महरा र जलेश्वरका अनिल महरा, पिपरा–४ की रञ्जुकुमारी राम र भारत मधुवनी कुन्डन मरियाका लक्ष्मण महरा, पिपरा–१ की कविता कुमारी महतो र जलेश्वरका रोशन महतो, पिपरा–४ की बबिना कुमारी र जलेश्वरका बब्लुकुमार पासवान, पिपरा–४ की निभा कुमारी र लक्ष्मीनियाका दिनेश महरा तथा पिपरा–४ की राजकुमारी सदा र महोत्तरी बलवाका राजकरण सदाको विवाह भएको हो ।

 

Reporter : दिपेन्द्र खनाल

फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाखभन्दा बढिको क्षति २०७७...

खोटाङ कांग्रेसद्धारा पत्रकार महासंघ तथा आदिवासी जनजाति महासंघका निर्वाचित पदाधिकारीहरुलाई...

श्रीमावि वाँसवोटे लफ्याङमा नयाँ व्यवस्थापन समिति गठन २०७७ चैत्र २७,...

मालिका देवी मा.वि. वाहुनीडाँडामा Quick Impact परियोजना अन्तर्गत विध्यार्थीहरुवीच हाजिरी...

नेपाल पत्रकार महासंघ खोटाङको अध्यक्षमा दिलिप खत्री निर्विरोध चयन २०७७ चैत्र...

प्रजातन्त्र शेनानी एवं खोटाङ कांग्रेसका पूर्व जिल्ला सदस्य वागवीर राईलाई...

खोटाङका दुई ठाँउमा आगलागि, आगलागि बाट २५ लाख बराबर क्षति २०७७...

नेपाल आदिवासी जनजाति महासंघको तेश्रो जिल्ला अधिवेशन सम्पन्न २०७७ चैत्र २२,...

अर्गानिक नगर अभियानसँगै सोल्मामा कम्पोष्ट मल तथा वायोग्याँस प्लान्ट उद्घााटन २०७७...

दिक्तेल बहुमुखी क्याम्पसको नया प्रशासनिक भबनको आज उद्घाटन २०७७ चैत्र २०,...

ऐतिहासिक सल्लेपोखरीको वृहत गुरुयोजनाका आधारमा पुननिर्माण गरिदै २०७७ चैत्र २०, हलेसीन्युजडेस्क...

राष्ट्रियस्तरको निबन्ध प्रतियोगीता, पुरस्कार मात्रै एक लाख ८० हजार २०७७ चैत्र...

विध्यार्थीहरुको क्षमता विकासका लागि वुलापन्थे माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न २०७७ चैत्र...

ज्योति मा.वि. राजापानीमा Talent Hunt कार्यक्रम अन्तर्गत हाजिरी...

क्रान्तियोद्धा गिरिजाप्रसाद कोइरालाको ११औँ पुण्य स्मृति दिवसका अवसरमा शव्द–श्रद्धाञ्जली ! २०७७...

दिक्तेलमा अन्तरक्लब फुटबल प्रतियोगीता शुरु / एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाद्धारा...

विध्यार्थीहरुले शुरु गरे हातैले लेखेर भित्तेपत्रिका प्रकाशन २०७७ फागुन, हलेसीन्युजडेस्क // चार...

स्थगित भएको मतदाता नामावली संकलन, अध्यावधिक तथा त्रुटी सच्याउने सम्बन्धि...

बिजयखर्कमा एकै दिन ४ वटा भवन उद्घाटन / दिवाखाजा कार्यक्रमको...

सातौ अधिवेशनबाट अकोरावको अध्यक्षमा अर्जुन गिरी निर्वाचित २०७७ फागुन २८,...