सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सोनाम सज्जन किराती

चैत्र १६, २०७९, HalesiTuwachung

Image

ओैला


              —सोनाम सज्जन किराती

नहेप थाहा पाएर
कस्लाई थाहा छैन र
चोर औँला लामो भएर पनि
अधिकार बिहीन हुन्छ ।
त्यही औँला उचालेर देखाईन्छ
खुब विरोधीतिर सजिलो मान्दै घोचिन्छ ।,

सक्छौ त्यो छोटो
बुढी औँला उठाएर देखाऊ त
ऊ त छोटो भएर के भो र
होचो भो भनेर के बिग्रियो र
मुठ्ठीभित्र अनुशासित बस्छ
कसैलाई नदुखाई निर्णयमा पुग्छ

तसर्थ नहेप बुढी औँलालाई ।
सिंहासन चढ्नु पूर्व
या विदा हुनु पूर्व
उसैको पहिलो हक हुन्छ ।
हरेक मुद्दा मामिलामा गलत सही छुट्याउन
उसैको ल्याप्चे चाहिन्छ ।

सानोको संसार त्यसरी मजबुत हुन्छ
सत्य त्यसरी उभिएको हुन्छ ।
 

 

हलेसीन्युजडेस्क, खोटाङ / जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईलाई बुधवार...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव भड्किने खालका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित गाडी पार्कीङका लागि...

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी –२०८० सफल...

Horoscopes Icon

All Horoscopes