ताजा समाचार
देम्बाडाँडा पुग्ने पदमार्ग निर्माण कार्य सम्पन्न || दिप्रुङ चुइचुम्मा गाउपालिकामा प्रत्येक विद्यालयको कार्य तालिका निर्माण गर्ने तयारी, || केपिलासगढी गाउपालिकाले विपन्न,ज्येष्ठ नागरिक र दलितलाई कम्बलसँगै आर्थिक सहयोग प्रदान || लिखु गाउँपालिकाका एक युवक कोरोनामुक्त, जिल्लामा संक्रमितको संख्या ४ पुग्यो, || पूर्व भोजपुर जिल्ला सेक्रेटरी पक्राउ परे || याम्खामा बाँदरको आतंकबाट किसानहरु हैरान, ७ घर विस्तापित, || उदयपुरमा जंगली हात्तिको आतंक, || सोलुखुम्बु :ढोका छोएको निहुँमा दलित बालक कुटपिट गरेको कसुरमा दुई || दिप्रुङ गाउपालिकाले मासिक १ हजारका दरले पोषण भत्ता वितरण गर्दै, || खोटाङमा बाँदर आतंकबाट किसानहरु हैरान, || ऐसेलुखर्कमा लामो समयदेखि टेलिफोन सेवा ठप्प, स्थानिय सेवाग्राही बन्दै || दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकामा आप्रवासीहरुको सञ्जाल गठन, || त्रिधार्मिक स्थल हलेसी गुफाको थप संरक्षण गर्ने तयारी, || खोटाङको दुइ स्थानिय तहका १८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ, || खोटेहाङमा जडिबुटीे परिचयात्मक कार्यक्रम सम्पन्न, || पत्रकार दमन राईले पाएको खेलकुद पुरस्कार ,राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग || खोटाङ प्राकृतिक प्रकोप सहयोगकोषद्धारा अग्नि पिडितलाई आर्थिक सहयोग प्रदान, || दिक्तेलमा १० बेडको‘होल्डिङ’ सेन्टर बनाइयो, || खोटाङमा हालसम्म ४७५ जनाको पिसिआर परिक्षण, १० जनामा कारोना पुष्टि, || सोलुखुम्बु :रेडक्रस सोलुखुम्बुको एम्बुलेन्स २ बर्ष देखि बेबारिसे । || उदयपुर वोक्सेका एक वद्ध दुइहप्तादेखि वेपत्ता , परिवार चिन्तित, || सोलुखुम्बु:ढोका छोएको निहूँमा कुटपिट गर्नेलाई पक्राउ गर्न दलित अगुवाको माग || दिक्तेलको थप एक महिलामा कोरोना पुष्टि, संक्रमित रहेको क्षेत्र शिल, || आज असार १५ तथा राष्ट्रिय धान दिवस, सांकेतिक रुपमा मनाइँदै, || आज असार १५ तथा राष्ट्रिय धान दिवस, सांकेतिक रुपमा मनाइँदै, || खोटाङमा थप ४ जनामा कोरोना संक्रमण देखियो, || खोटाङमा पनि देखियो सलह किरा, यसको नियन्त्रण कसरी गर्ने त || अर्खौलेमा महिला लक्षित कम्प्युटर सम्बन्धी तालिम सञ्चालन, || वडाद्धारा दोर्पामा ४ लाख बराबरको खाद्यान्न राहत वितरण, || ७७ जिल्लामा नै फैलियो कोरोना, कुल संक्रमितको संख्या १२ हजार || खोटाङका एक व्यक्ति रेडजोनमा, || कष्टसाध्य क्वारेन्टाइनमा राखेको भन्दै खोटेहाङ कांग्रसले ध्यानाकर्षण गरायो || विपद जोखिम न्युनिकरणका लागि खोटाङमा सुरक्षा सचेतना अभियान सुरु, || खोटाङ : नेपाली कांग्रेस वडा नं.१५ ले वडाध्यक्ष समक्ष बुझायो || सुर्केडाँडा आधारभूत विध्यालय वाम्राङमा पहिलोपटक पक्की भवन बन्दै || दिप्रुङचुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष २०७७,०७८ को सातौ गाउँसभामा निति तथा || दिक्तेल रुपाकोटमझुवागढी नगरपालिकाको आर्थिक वर्षको बजेट तथा कार्यक्रम आज सार्वजनिकिकरण, || खोटाङ : स्व. सर्वधन राई स्मृति प्रतिष्ठान खोटाङको नाममा ११ || खोटेहाङ गाउँपालिकामा २६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ || खोटाङ:रोपाइँ हुँदैछ धमाधम खोटाङमा , अरु जिल्लामा के हुँदै छ ||

भूकम्पपीडितका लागि थप चार अर्ब निकासा

बैशाख १६, २०७४, Nepal



काठमाडौँ: राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा निजी आवास पुनःनिर्माणका लागि अनुदान वितरण गर्न थप चार अर्ब अख्तियारी दिएको छ । 

प्राधिकरणले आज सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलाई भूकम्प प्रभावित जिल्लामा लाभग्राहीबाट माग भएअनुसारको अनुदान अभाव हुन नदिन चार अर्ब थप अख्तियारी दिएको हो । 

भूकम्प अति प्रभावित १४ जिल्ला र प्रभावित १७ जिल्लामा निजी आवास पुनःनिर्माणका लागि धमाधम अनुदान वितरण भइरहेकाले रकम अभाव हुन नदिन अग्रीमरुपमै जिल्लामा पठाउने गरी उक्त रकम मन्त्रालयलाई अख्तियारी दिइएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए । 

निजी आवास पुनःनिर्माणका लागि अनुदान दिन प्राधिकरणले यसअघि ४१ अर्ब ७७ करोड ११ लाख आठ हजार वितरणको अख्तियारी दिएको थियो । 

जसमा २४ अर्ब ७० करोड ६९ लाख सरकारको, पुनःनिर्माण संयुक्त कोषको एक अर्ब ४७ करोड नौ लाख, भारतको पाँच अर्ब दुई करोड, आइडीएको छ अर्ब १४ करोड १३ लाख, जाइकाको दुई अर्ब ९३ करोड र अन्तर्राष्ट्रिय मुद्रा कोषको पाँच अर्ब छ । 

“प्रक्रिया र मापदण्ड पूरा गरेका लाभग्राहीले चाहेकै समयमा अनुदान लिएर घर बनाउन सक्छन्, त्यसका लागि रकम अभाव हुन दिँदैनौँ, यसैले मन्त्रालयलाई रु ४५ अर्ब अख्तियारी दिइएको हो”, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले भने । मापदण्ड र प्रक्रिया पूरा गरिसकेका लाभग्राहीले भूकम्प प्रभावित ३१ जिल्लामा अनुदान लिइरहेका छन् । 

हालसम्म भूकम्प अति प्रभावित १४ जिल्लामध्ये ११ जिल्लामा ९८ प्रतिशतले पहिलो किस्ता बुझेका छन् । प्रभावित १७ जिल्लामा पनि पहिलो किस्ता वितरण तीव्ररुपमा भइरहेको छ । 

१४ जिल्लामा पहिलो किस्ता लिइसकेका करिब ५२ हजार लाभग्राहीले घर पुनःनिर्माणको काम सुरु गरिसकेका छन् । अति प्रभावित १४ जिल्लाका ३६ हजार ६३६ जनाले दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएको प्राधिकरणले जनाएको छ ।

कारोबार दैनिकबाट साभार 

Reporter : हलेसी एफएम
Comment Box

दावा जाङ्बु शेर्पा- असार २३-ओखलढुङ्गा -खिजीदेम्बा नेपाल सरकाले घोषणा...

रमन वन असार २३ खोटाङ, खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिकाले शिक्षा क्षेत्रलाई...

रमन वन हलेसी एफ एम असार २३ खोटाङ, खोटाङको केपिलासगढी...

रमन वन असार २३ ओखलढुंगा, ओखलढुंगाको लिखु गाउँपालिकाका एक...

रमन वन असार २३ उदयपुर,नेत्र बिक्रम चन्द ‘बिप्लव’ समूहका पूर्व...

रमन वन असार २३ खोटाङ, खोटाङमा बाँदर आतंकबाट किसानहरु हैरान...

रमन वन असार २३ उदयपुर, उदयपुरमा जंगली हात्तिको आतंक बढेको...

सुबास दर्नाल, असार २२-सोलुखुम्बु - छुवाछुत कसुरमा सोलुदुधकुण्ड नगरपालिका ९...

रमन वन असार २२ खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउपालिकाले शिशु...

रमन वन असार २२ खोटाङ, खोटाङमा बाँदर आतंकबाट किसानहरु हैरान...

रमन वन असार २२ खोटाङ,खोटाङको ऐसेलुखर्कमा लामो समयदेखि टेलिफोन ...

रमन वन असार २० -खोटाङ,खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाबाट रोजगारीका लागि...

रमन वन असार २० खोटाङ,विश्वप्रशिद्ध त्रिधार्मिक स्थलको रुपमा परिचित हलेसी...

रमन वन असार २० खोटाङ, खोटाङको खोटेहाङ गाउपालिकामा ९ जनाको...

रमन वन असार २० खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिकामा स्थानिय...

रमन वन असार २० खोटाङ, खोटाङका पत्रकार दमन राईले पुरस्कार...

रमन वन, असार २० खोटाङ,खोटाङको खोटेहाङ गाउँपालिकाका एक अग्नि पिडितलाई...

सुनिल विष्ट असार २० खोटाङ,खोटाङ भित्रिने स्थानीयलाई पिसिआर परिक्षणको रिपोर्ट...

रमन वन,असार १८ खोटाङ-खोटाङमा हालसम्म ४७५ जनाको पिसिआर परिक्षण गरिएको...

सुवास दर्नाल सोलु एफ एम सोलुखुम्बु, नेपाल रेड क्रस सोसाईटी...

रमन वन असार १७ खोटाङ,उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं....

सुवास दर्नाल सोलु एफ एम सोलुखुम्बु- सोलुखुम्बुका दलित समुदायका अगुवाहरुले...

हलेसी एफ एम रमन वन असार १६ खोटाङ,खोटाङको दिक्तेल रुपाकोट...

रमन वन -असार १५ हलेसी एफ एम- खोटाङ, आज राष्ट्रिय...

रमन वन असार १५ हलेसी एफ एम खोटाङ, आज राष्ट्रिय...

रमन वन हलेसी एफ एम असार १४ खोटाङ, खोटाङमा चार...

हलेसी एफ एम रमन वन असार १४ खोटाङ। भारतबाट तराई...

हलेसी एफ एम रमन वन असार १४ खोटाङ।खोटाङको अर्खौलेमा महिलाहरुका...

हलेसी एफ एम रमन वन असार १४ खोटाङ। खोटाङको दिक्तेल...

रमन वन असार १३ हलेसी एफ एम, पछिल्लो २४ घण्टामा...

रमन वन हलेसी एफ एम ,असार १३ खोटाङ, स्वास्थ्य तथा...

रमन वन हलेसी एफ एम असार १२ खोटाङ, देशका सबै...

रमन वन हलेसी एफ एम असार १२ खोटाङ,“शान्तिपुर्ण एवं सुरक्षित...

रमन वन असार १२ खोटाङ,नेपाली कांग्रेस वडा कार्य समिति विजयखर्कले...

रमन वन, आषाढ ११,खोटाङ,दिक्तेलरुपाकोटमझुवागढी नगरपालिका वडा नं.३ वाम्राङस्थित...

रमन वन असार १० खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आर्थिक वर्ष...

रमन वन असार १० खोटाङ, स्थानीय सरकारहरूले आज बजेट सार्वजनिक...

रमन वन असार १०- खोटाङ, २००७ सालको जनक्रन्ति एवं त्यस...

रमन वन असार १० खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिकाका २६ जनाको...

रमन वन असार ९ खोटाङ,खोटाङमा धमाधम रोपाइँ भईरहेको छ ।...