ताजा समाचार
दशैँको आठौँ दिन आज महाअष्टमी पर्व, कोरोनाका कारण छैन शक्तिपीठहरुमा || उज्यालो नगर अभियानको क्रममा राजापानीको भाडवेसी र मंसिरेमा धपक्कै वत्ति || रेडियो खोटाङको सञ्चालनसँगै खोटाङ मा अब तीन एफएमहरु सञ्चालनमा || खोटागं मा कोरोना संक्रमित संख्या ३१ पुग्यो ... || असोज २९ देखि खोटाङसहित तिन जिल्लामा विध्युत अवरुद्ध हुँदै, || पौडी खेल्ने क्रममा जुवु-खन्याखर्कका एक युवक वेपत्ता, || हलेसी तुवाचुङ नगरपालिकाले तीन बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने || हिमाल मिडिया ग्रुपद्धारा वास्थलामा विविध कार्यक्रम सम्पन्न, || महेन्द्रोदोय माध्यामिक विध्यालय याम्खामा फोहोर मैला व्यवस्थापन कार्यक्रम || महिनौँदेखि उपचार नपाएकी खोटाङकी एक वृद्धालाई आर्थिक संकलन गरी उपचारमा || ट्रयाक्टर दुर्घटनामा परी खोटाङमा एक जनाको मृतु , एक गम्भिर || खोटाङमा थप दुई प्रहरी जवानलाई कोरोना संक्रमण पूष्टी, || दिप्रुङचुइचुम्मा गाउँपालिकाद्धारा घर विहिन एक महिलालाई आर्थिक सहयोग प्रदान, || केपिलासगढीमा एक वृद्धा मृत फेला, || सडकआश्रित महिलाको उद्धार || मकै जोन खोटाङले २ करोड १० लाखको कृषि कार्यक्रम सञ्चालन || शुनौलो टोलमा कृषक समुह गठन, || एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना , || सोलुखुम्बु : सोलुखुम्बुमा चिहान पनि उत्खनन हुन थाल्यो,कस्ले ग¥यो त || प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेटमा भयो अनियमितता, १२ लाख बजेट || दुधकोशीको पानीबाट ७० मेघावट विद्युत् उत्पादनका लागि अनुमति प्राप्त, बर्खुघाटमा || “आँसु कविता” लेखक : सुस्मा बस्नेत [संयत ] || “मेरो देश”अहिले कता हिँड्दै छ ? || राष्ट्रीय मदरसा संघ नेपालद्वारा प्रहरी निरीक्षक पौडेललाई सम्मान सहित बिदाई || कोरोना संक्रमित मुक्त भयो खोटाङ, हालसम्म कुन स्थानिय तहमा कति || इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक पौडेललाई प्रेस क्लबद्वारा बिदाई, || संयुक्त आवाज परिबर्तन समाजद्धारा बाँझेच्यानडाँडाका एक दम्पत्तिलाई आर्थिक सहयोग प्रदान, || नेता केसीले गाउँमा लगेको विद्युत पोल गाउँपालिका अध्यक्षद्धारा लुटियो, सर्बोच्चद्धारा || साउदी अरबको ९०औँ नेशनल डे को उपलक्ष्यमा मौलाना मशहूद र || वनगाँउमा राष्ट्रिय प्रसारण लाईनको विधुत विस्तार,स्थानिय भए खुशी, || काङ्ग्रेस सोलुखुम्बद्धारा थुलुङ दुधकोशी गाउपालिकाको आयव्याय अनुगमन गर्ने तयारी, || स्व :गणेशमान सिंहको २३ औं स्मृति दिवस धुमधामका साथ मनाए || सरकारको काम जनताको विचमा नेकपा महराजगंज पुर्याउने । || कपिलवस्तुमा राष्ट्रिय दलित पत्रकार संघ समिति गठन , || उदयपुरमा चार वर्षिय बालिकामाथि बलात्कार, || सोल्मामा गोठ सुधार सम्बन्धि कार्यक्रम कार्यान्वयनमा आयो, || मन्दिरको बजेट मनोमानी रूपमा अन्तै गाभेको प्रति हिन्दू महासंघको आपत्ति, || महिनौँपछि बाक्सिलामा चौबीसै घण्टा टेलिफोन सञ्चालनमा, || बाल सेवा समाज नेपाल नेर्पाद्धारा उद्धार तथा सुरक्षा सामग्री प्रदान, || खोटाङमा नेकपाका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश,को कहाँको हुन् ||

देशको सिमाना तलमाथि हुन दिन्नौं : गगन थापा

बैशाख १६, २०७४, Khotang



काठमाडौं—स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाले संविधान संशोधन र राष्ट्रियताको सवालमा प्रमुख विपक्षी एमालेले भ्रम छर्ने काम गरेका आरोप लगाएका छन्। ‘प्रमुख प्रतिपक्षी दललगायत जिम्मेवार दलहरुले संविधान संशोधनको विषयलाई लिएर जसरी भ्रम छर्ने काम गरेका छन् त्यो आपत्तिजनक पनि छ र यो एक प्रकारको नागरिकको अपमान पनि हो’, उनले भने।

 

‘प्रदेश सिमाना यस्तो हुनुपर्छ भनिरहँदा के हेक्का राखिएको छैन भने देश कस्तो हुनुपर्छ? उहाँहरु भनिरहनु भएको छ प्रदेश यस्तो हुनुपर्छ देश जस्तो भए पनि हुन्छ। हामी भनिरहेका छौं प्रदेश यस्तो, त्यस्तो हुनसक्छ तर देश यताउता हुनुहुन्न’, नेता थापले भने। निर्वाचनमा जनताले यो छुट्याउने विवेक प्रयोग गर्ने उनको विश्वास थियो।

निर्वाचन तयारीबारे कांग्रेसको प्रचारप्रसार उपसमितिले शनिबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

संविधान संशोधनको प्रयत्न देशलाई जोड्नका लागि गरिएको प्रयास भन्दै उनले विपक्षीले प्रदेशको सिमानामा कठोर भइरहँदा देशको सीमालाई हेक्का नराखेको उल्लेख गरे। ‘हाम्रा प्रयास र प्रयत्नहरु देशलाई जोड्नका लागि हुन्। प्रदेशको सिमाना तलमाथि होला तर देशको सिमाना दलमाथि हुन दिँदैनौं’, उनले भने।

विपक्षीको नक्कली राष्ट्रवादबारे कांग्रेस स्पष्ट रहेको उनको भनाइ थियो। ‘प्रदेश सिमाना यस्तो हुनुपर्छ भनिरहँदा के हेक्का राखिएको छैन भने देश कस्तो हुनुपर्छ? उहाँहरु भनिरहनु भएको छ प्रदेश यस्तो हुनुपर्छ देश जस्तो भए पनि हुन्छ। हामी भनिरहेका छौं प्रदेश यस्तो, त्यस्तो हुनसक्छ तर देश यताउता हुनुहुन्न’, नेता थापले भने। निर्वाचनमा जनताले यो छुट्याउने विवेक प्रयोग गर्ने उनको विश्वास थियो।

नेपाली जनताले ठूलो संघर्ष र प्रतीक्षापछि संविधान सभाबाट संविधान पाएको उल्लेख गर्दै संविधानको दायरा फराकिलो पार्ने प्रयास गर्दा कांग्रेसलाई लाञ्छित गर्ने काम भएको बताए। ‘नेपालका नागरिकहरु जसले संविधान सभाका निम्ति यत्रो लडाई लडे, संविधान सभाभित्र बनेको संविधानका लागि लागि यत्रो वर्ष प्रतीक्षा गरे, त्यो संविधानलाई सर्वस्वीकार्य बनाउ भन्ने सन्दर्भमा संविधानको दायरा फराकिलो बनाउन खोज्दा जुन प्रकारले लाञ्छित गरियो यो नागरिकको अपमान हो’, उनको भनाइ थियो।

प्रमुख विपक्षीले कांग्रेसको देश जोड्ने प्रयासलाई राष्ट्रियता, स्वाभिमान, सार्वभौम र अखण्डताप्रति प्रश्न उठाएर आपत्तिजनक लाञ्छना लगाएको उनले बताए। ‘के कांग्रेसले अहिले गरेको प्रयत्नले नेपालको राष्ट्रियतालाई कमजोर बनाउँछ? प्रत्येक दिनजसो यसलाई यसरी प्रस्तुत गरिएको छ मानौं हामीलाई देशका अखण्डता, सार्वभौमिक स्वाभिमानको चिन्ता छैन। देशको स्वाभिमानको ठेक्का लिने नक्कली ठेकेदारबारे नेपाली कांग्रेस प्रस्ट छ’, उनले भने। 

निर्वाचन तयारीबारे प्रचार प्रसार उपसमितिले आयोजना गरेको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहितका नेताहरु उपस्थित थिए। 

नागरिक दैनिबाट सभार

Reporter : हलेसी एफएम

२०७७ कार्तिक ८, हलेसीन्युजडेस्क । हिन्दू धर्माबलम्बीको महान् पर्व बडा दसैंको...

२०७७ कार्तिक ८, हलेसी न्युजडेस्क, हलेसीतुवाचुङ । हलेसी तुवाचुङ नगरपालिकाको...

२०७७ कातिक ७, हलेसी एफएम न्युजडेस्क । खोटाङ जिल्लामा...

. खोटाङ जिल्लामा कोरोना संक्रमितको संख्या ३१ पुगेको श्रोतले जनाएको...

रमन वन खोटाङ । खोटाङ सहित तिन जिल्लामा विध्युत अवरुद्ध...

रमन वन सोलुखुम्बु । पौडी खेल्ने क्रममा दुधकोशी नदिले बगाउँदा...

रमन वन खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले तीन बैंकमार्फत...

रमन वन खोटाङ-हिमाल मिडिया ग्रुपले खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका ६ वास्थलामा...

साङ्केतिक तस्विर : रमन वन खोटाङ,खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका १ याम्खामा विद्यालय...

रमन वन खोटाङ-आर्थिक अभाव हुँदा महिनौँदेखि उपचार नपाएकी खोटाङकी एक...

रमन वन खोटाङ। खोटाङमा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको ज्यान...

रमन वन खोटाङ । खोटाङमा दुई प्रहरी जवानलाई कोरोना संक्रमण...

रमन वन खोटाङ। खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिकाले एक पिँडित महिलालाई आर्थिक...

रमन वन खोटाङ। खोटाङमा एक वृद्धा मृत अवस्थामा फेला परेकी...

रमन वन विराटनगर ।प्रदेश १ सामाजिक विकास मन्त्रालयले आज एक...

दमन राई खोटाङ- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई...

रमन वन खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८...

रमन वन हलेसी एफएम-अबको एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन...

रमन वन सोलुखुम्बु । सोलुखुम्बुमा अज्ञात समूहले दुई दर्जनभन्दा ...

रमन वन खोटाङ -खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको...