सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

चैत्र १५, २०८०, Khotang

Image

यो वर्षको एसइई परीक्षा शुरु / खोटाङमा २ हजार ९५६ विध्यार्थी सहभागी हुदै


हलेसीन्युजडेस्क, खोटाङ /

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरू भएको छ । एसइई परीक्षा आज बिहान ८ बजेबाट सुरू भएको हो । परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा भैरहेको छ । परीक्षा ११ वजेसम्म सञ्चालन हुनेछ ।

 

चैत २७ गतेसम्म तोकिएको यस वर्षको एसइई परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र सहभागी छन् ।

यस वर्ष कुल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी भएको जनाइएको छ ।

परिक्षा नियन्त्रण कार्यालयका अनुसार कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।

परीक्षाका लागि कार्यालयले दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको जनाइएको छ ।

पूर्वी पहाडी जिल्ला खोटाङमा दुई हजार ९५६ जना विधार्थीहरु एसइई परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख नन्द बहादुर विकले बताउनुभयो ।उहाँका अनुसार जिल्लाभरि जम्मा २४ वटा केन्द्रबाट परीक्षा दिने बन्दोबस्त मिलाइएको छ  ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच...

हलेसीन्युजेस्क, खोटाङ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा डढेलोका कारण वस्तिका केही...

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको रावावेशी गाउपालिका वडा नं.४ डुम्रे धारापानीस्थित देउराली माविमा...

Horoscopes Icon

All Horoscopes