सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ ८, २०८०, HalesiTuwachung

Image

खोटाङमा ट्याक्टरले किचेर एकजनाको मृत्यु

 

हलेसीन्युजडेस्क, खोटाङ
खोटाङ जिल्लामा ट्याक्टरले किच्दा एक  शिक्षकको मृत्यु भएको छ ।  जिल्लाको हलेसी तुवाचुङ नगरपालिका—१ बाहुनीडाँडा स्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो  । 

बाहुनीडाँडाकै झापाबाट बालुवा लिन कुर्लेघाटतर्फ जाँदै गरेको २ त ४६७६ नम्बरको ट्याक्टरमा चढेका प्रधानाध्यापक राईको स्थानीय रुपसे भन्ने ठाउँमा सो.ट्याक्टरबाट खस्दा पछाडिको पाङ्ग्र्राले किचेर रार्ईको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक प्रधानाध्यापकको शव परीक्षणका लागि आज जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ । दुर्घटनामा राईको मृत्यु भएपछि ट्याक्टर चालक ओखलढुङ्गाको मानेभञ्ज्याङ गाँउपालिका—६ का बलध्वज रार्ईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक वेनुकुमार कार्कीले जानकारी दिनुभयो ।

राई विद्यालय बिदा भएपछि सुँगुरको चारो लिन सोही ट्याक्टरमा चढेर कुर्लेघाट झरेका थिए । कुर्लेघाटबाट फर्किने क्रममा साँझ करिब ७ बजे तिर  रुपसे आइपुगेपछि ट्याक्टरबाट खसेका प्रधानाध्यापक राईको पछाडिको पाङ्ग्राले टाउकोमा किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय खोटाङले जानकारी दिएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. १ बाराहापोखरीमा भिषण डढेलोका...

हलेसीन्युजडेस्क, खोटाङ खोटाङको रावावेशी गाउपालिका वडा नं.४ डुम्रे धारापानीस्थित देउराली माविमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आँखा जाँच तथा शल्यक्रिया सहितको तिन...

‘यतिखेर आगोको प्रयोगमा सबैले सजगता अपनाउनु जरुरी’-प्रनाउ खड्का हलेसीन्युजडेस्क, खोटाङ सुख्खा मौसम...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ८ धितुङमा...

Horoscopes Icon

All Horoscopes