सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ १५, २०८०, Khotang

Image

गणतन्त्र दिवसको अवसरमा खोटाङ कारागारका कुनै कैदी परेनन् कैद मिनाहामा


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको कारागारमा रहेका कैदीहरुमध्ये कसैले गणतन्त्र दिवसको अवसरमा कैद मिनाहा पाएनन् । ज्यान मार्ने उध्योगका  एक जना कैदीको कैद मिनाहाको लागि जिल्ला कारागार खोटाङले गृह मन्त्रायमा सिफारिस पठाएको भएपनि १६ औँ गाणतन्त्र दिवसको अवसरमा  खोटाङका कुनै कैदीले कैद मिनाहा नपाएको खोटाङ कारागारका निमित्त जेलर सोमप्रसाद आचार्यले हलेसी एफएमलाई जानकारी दिनु भएको छ   ।

५० प्रतिशत भन्दा बढी कैद भुक्तान गरिसकेका उनीहरुलाई असल चालचलनको आधारमा कैद मिनाहका लागि जिल्ला कारागारले केन्द्रीय कारागारमा सिफारिस गर्ने गरेको थियो ।

हाल जिल्ला कारागार खोटाङमा ४ जना महिला र २७  जना पुरुष गरी कुल ३१ जना कैदीबन्दी रहेका छन् । यद्यपि कारागारको क्षमता भने महिला ३३ र पुरुष ६६ गरी कुल ९९ जनाको रहेको छ । 

नेपाल सरकार मन्त्रि परिषदको जेष्ठ १२ र १४ गते बसेको बैठकको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा देशभरका ४ सय ८२ जना कैदी बन्दीको सजाय मिनाहा गर्नुभएको छ ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes