सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

जेठ १८, २०८०, Diktelrupakotmajhuwagadi

Image

विध्युत मर्मतको क्रममा पोलबाट खसेर एकजना गम्भिर घाइते

 

हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको दिक्तेलरुपाकोट मझवागढी नगरपालिका वडा नं. ४ खाल्लेस्थित  काँडे भन्ने ठाउँमा विध्युत लाइन मर्मत गर्ने क्रममा पोलबाट खसेर एकजना गम्भिर घाइते भएकाछन् । 

नेपाल विध्युत प्राधिकरण दिक्तेल वितरण केन्द्र खोटाङमा ज्यालादारीमा काम गर्दै आएका खाल्लेका ३२ वर्षीय मिननाथ दाहाल आज विहान करिव ९ वजे घर नजिकै काँडे भन्ने ठाउँमा नाङ्गो तार हटाएर एबिसी केबल लगाउने क्रममा एक्कासी पोलबाट खसेर गम्भिर घाइते भएका हुन् ।

घाइते दाहाललाई तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याइए पनि त्यहाँ सुधार नभएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका कार्यालयप्रमुख विजयराज रेग्मीले बताउनुभयो ।

हेलिकप्टर चार्टर गरेर दाहाललाई काठमाण्डौँ पु¥याई अहिले काठमाडाँैस्थित शिक्षण अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएको कार्यालय श्रोतले जनाएको छ ।
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes