सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

जिवन चाम्लिङ राई

असाड ११, २०८०, Diktelrupakotmajhuwagadi

Image

नेपाली कांग्रेस खोटाङका प्रदेश निर्वाचन क्षेत्रीय सभापति राजेन्द्र राईलाई पितृशोक


हलेसीन्युजडेस्क, खोटाङ

नेपाली कांग्रेस खोटाङको प्रदेशसभा  निर्वाचन क्षेत्र नं.(क) का क्षेत्रीय सभापति एवं तरुण दल खोटाङका पूर्व सभापति राजेन्द्र राइलाई पितृ शोक परेको छ । क्षेत्रीय सभापति राईका पिता शेखर प्रसाद राईको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं. ३ वाम्राङ सामातुङस्थित आफ्नै घरमा आइतवार निधन हुँदा क्षेत्रीय सभापति राईलाई पितृशोक परेको हो ।

विक्रम सम्वत २०१० साल कार्तिक १७ गते पिता पदमबहादुर राई र माता हर्कलक्ष्मी राईको जेठा छोराका रुपमा जन्मिनुभएका स्वर्गीय शेखरप्रसाद राई गाउँका अग्रज अभिभावकका रुपमा समाजमा स्थापित हुनुहुन्थ्यो । सामाजिक काममा रुचि राख्नुहुने स्व. राई समुदायमा अभिभावकीय भूमिका निभाउदै आउनुभएको थियो । उहाँ घाँटीको रोगबाट केही समयदेखि विरामी रहँदै आउनुभएको र उपचार भैरहेको पारिवारिक श्रोतले जनाएको छ । उहाँको दुखद निधनले परिवार र समुदाय गहिरो शोकमा डुवेको छ । 

आज उहाँको पार्थिव शरीरलाई किराँत परम्परा अनुसार अन्तिम सँस्कार गरिने नेपाल विध्यार्थी संघका महाधिवेशन प्रतिनिधि स्थानीय भरत राईले बताउनुभयो ।

स्वर्गीय राईका एक धर्मपत्नि, १ छोरा र एक छोरी हुनुहुन्छ ।

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विध्युत शर्ट हुँदा एक घर पूर्णरुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.४ बडहरेमा स्थानीयहरु...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुर्ईचम्मा गाउँपालिका वडा नं. १ याम्खास्थित...

हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको रावाबेसी गाउँपालिका –४ डुम्रे धारापानीका अग्निपीडित परिवारलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विविध कार्यक्रमका साथ सप्ताहव्यापी रुपमा १३...

हलेसीन्युजडेस्क, खोटाङ/ जिल्ला प्रहरी कार्यालय खोटाङले सञ्चालनमा ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम...

Horoscopes Icon

All Horoscopes