सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

कार्तिक ५, २०८०, Khotang

Image

दिक्तेलरुपाकोट मझुवागढीकी पूर्व उपप्रमुख राईलाई मातृशोक


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी पूर्वउपप्रमुख वीणादेवी राईलाई मातृशोक परेको छ । हाल नेकपा एमाले कोशी प्रदेश कमिटि सदस्य तथा अनेमसंघ केन्द्रिय सचिव समेत रहनुभएकी राईकी आमा पवित्रा राईको भक्तपुर क्यान्सर अस्पतालमा उपचारकै क्रममा शनिवार निधन भएको परिवार श्रोतले जनाएको छ ।

विक्रम सम्वत २००२ सालमा पिता विन्द्रमान  राई तथा आमा सुनमाया राईको कोखबाट हाल कायम रहेको रावावेशी गाउँपालिका-१ कुभिण्डे  हाँचेकामा जन्मिनु भएकी पवित्रा राईको २०१६ सालमा वुइपा छापडाँडा निवासी टेकबहादुर राईसँग विवाह भएको थियो । टेकबहादुर तथा पवित्रा राईका पाँच सन्तानमध्ये कान्छी छोरी वीणादेवी राई २०७४ सालको स्थानीयतहको निर्वाचनबाट दिक्तेलरुपकोट मझुवागढी नगरपालिकाकाको पहिलो नगर उपप्रमुख बन्नुभएको हो ।

केही समय अगाडिदेखि क्यान्सरबाट पिडित रहदै आउनुभएकी पवित्रा राईलाई भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइदैरहेको अवस्थामा हिजोे निधन भए पछि उहाँको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि आफ्नै गाउँ छापडाँडा ल्याइएको जनाइएको छ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विध्युत शर्ट हुँदा एक घर पूर्णरुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.४ बडहरेमा स्थानीयहरु...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुर्ईचम्मा गाउँपालिका वडा नं. १ याम्खास्थित...

हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको रावाबेसी गाउँपालिका –४ डुम्रे धारापानीका अग्निपीडित परिवारलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विविध कार्यक्रमका साथ सप्ताहव्यापी रुपमा १३...

हलेसीन्युजडेस्क, खोटाङ/ जिल्ला प्रहरी कार्यालय खोटाङले सञ्चालनमा ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम...

Horoscopes Icon

All Horoscopes