सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

कार्तिक २०, २०८०, HalesiTuwachung

Image

हलेसीतुवाचुङबाट भूकम्प पीडितका लागि सहयोग रकम प्रदान


हलेसीन्युजडेस्क, खोटाङ

खोटाङको हलेसीतुवाचुङ नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरुबाट गत शुक्रवार राती गएको भूकम्प प्रभावितहरुका लागि प्रधानमन्त्रि दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम उपलव्ध गराइएको छ । 

कर्णाली प्रदेशको जाजरकोट रामीडाँडालाई केन्द्रविन्दु बनाएर शुक्रवार राती ११.४७ वजे गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र छिमेकी जिल्ला रुकुम पश्चिममा ठूलो जनधनको क्षति पुग्न गएको दुःखद घडिमा हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरुकाट कोषमा रु ११ लाख ५१ हजार एकसय सहयोग रकम उपलव्ध गराइएको नगर उपप्रमुख रमेशकुमार राउतले बताउनुभयो ।

हलेसीतुवाचुङ नगर कार्य पालिकाको कात्तिक १९ गते बसेको बैठकको निर्णयअनुसार नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, तथा शिक्षकहरुको दुई दिनको सेवा सुविधा तथा तलव भत्ता कट्टा गरी आजै सहयोग रकम प्रधानमन्त्रि दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको छ ।

भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने सैयौा घाइते तथा घरवारवीहिन बन्न पुगेकाछन् । विभिन्न क्षेत्रबाट प्राप्त सहयोगलाई सरकारले एकद्धार प्रणालिमार्फत वितरण गरिने जनाएको छ ।

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको...

हलेसीन्युजडेस्क, खोटाङ / आज साउन महिनाको पहिलो दिन, बिक्रम सम्बतको पात्रो...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा एसईईमा मौका परीक्षा दिन पाउने विध्यार्थीहरुलाई लक्षित...

सैद्धान्तिक विचारका हिसावले सैद्धान्तिक विमति छ रामजीसँग । तर व्यवहार...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा शहिद दिलकाजी कार्की तथा उहाँकी धर्मपत्नि इन्दिरा...

हलेसीन्युजडेस्क, खोटाङ / कोसी प्रदेशलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना प्रदेश घोषणा...

Horoscopes Icon

All Horoscopes