सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

साहित्य विविध / कविता

माघ ४, २०८०, खोटाङ

Image

कविता कहाँ छौ ?

 

  • चित्र सुवेदी

 

पहिला कविहरू सगँ हुन्थ्यौं
रमाउँथेऊ – खेल्थ्योउ
अहिले त नेता सँग लागेर 
राजनीति गर्न थालिछौ ।
ठेक्कापट्टामा हात हाल्न थालिछौ ।

मलाई डर छ ।
तिमी नै नेता भएर 
राजनीति चलाउन थाल्यौ भने ,  
कस्ले लेख्ला 
प्रेमका लामा कहानी
भोको पेट बाँचेकी
ठुली दिदीका कथा 
तिमीलाई बचाउन पटक पटक मरेकी 
नेपाल आमाको जीवनी

होस गर – कविता !
तिमी जताततै छरिएउ भने
यत्र तत्र पोखिएउ भने 
आफ्नो किनार छाडेर
जघाँर नाँघ्न बिर्सेर त्यतै कतै
भौतारिएउ भने 
कविता त्यस्तो नहोला र ?
जस्तो छ यतिखेर—हाम्रो देशको राजनीति ।।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको छ...

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

Horoscopes Icon

All Horoscopes