सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

असाड ११, २०८१, Khotang

Image

ऐसेलुखर्क गाउँपालिकामा मानव अधिकारसँग सम्बन्धित विषयमा छलफल


हलेसीन्युजडेस्क, खोटाङ /

राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश शाखा कार्यालय खोटाङले ऐसेलुखर्क गाउँपालिकामा मानव अधिकारका विविध विषयमा छलफल गरेको छ । 

वालवालिकाको शिक्षाको अधिकार, बिद्यार्थीले पाउने दीवाशिक्षा भत्ताको व्यवस्थापन तथा प्रभाब, नेपाल सरकारको पाँचौ मानब अधिकार राष्ट्रिय कार्य योजना लगायत समग्र मानव अधिकारको बिषयमा अनुगमन गर्ने क्रममा राष्ट्रिय मानव अधिकार आयोग, कोशी प्रदेश शाखा कार्यालय खोटाङले एसेलुखर्क गाउँपालिकासँग आषाढ १० गते सोमवार छलफल गरी जानकारी लिएको छ । 

पालिका अध्यक्ष गीरेन्द्रबहादुर राईको कार्यकक्षमा भएको उक्त छलफलमा आयोगद्धारा पालिका भित्र मानव अधिकारसँग सम्बन्धित सरोकारका विषयहरुमा चासो राखिएको थियो । मानब अधिकार सुदृढिकरण र कार्यान्वयनका क्रममा आउने जटिलताका विषयहरुमा पालिकाले यस आयोगसँग समन्वय गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेको छ । 

उक्त छलफलमा एसेलुखर्क गाउँपालिकाका अध्यक्ष राईका साथै उपाध्यक्ष राजेशकुमार राजभण्डारी, सबै वडाका वडाध्यक्ष तथा राष्ट्रिय मानब अधिकार आयोग, कोशी प्रदेश शाखा कार्यालय, खोटाङका उपसचिब तथा कार्यालय प्रमुख गीता दाहाल, मानव अधिकार अधिकृत दिपेश बस्नेत लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
 

[ यो पनि- खोटाङमा मानव अधिकार आयोगको वार्षिकोत्सव तथा स्थापना दिवस यसरी मनाइयो ]

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

हलेसीन्युजडेस्क, खोटाङ / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल रेडक्रस सोसाइटीको ६२ औँ स्थापना दिवसको अवसरमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका वडा नं. ३ खिदिमाका स्थानीय...

हलेसीन्युजडेस्क, खोटाङ / आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनका...

नरेन्द्र निर्विकार म सानो छँदा बुढापाकाहरु आशीर्वाद दिन्थे, सबैले मानिखाने हुनु, ठूलो मान्छे हुनु, ईस्वर...

Horoscopes Icon

All Horoscopes