सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

साउन १४, २०८१, खोटाङ

Image

घरेलु तथा साना उद्योग कार्यालय खोटाङको राजस्व ३३ लाख बढी

हलेसीन्युजडेस्क, खोटाङ 

 घरेलु तथा साना उद्योग कार्यालय खोटाङको राजस्व ३३ लाख भन्दा बढी संकलन भएको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा ३३ लाख १० हजार छ सय राजस्व संकलन भएको घरेलु तथा साना उद्योग कार्यालय खोटाङका उद्योग अधिकृत भेषराज खत्रीले जानकारी दिनुभएको छ  । बाणिज्य दर्ता तर्फ १३ लाख ७२ हजार २ सय ५० रुपैयाँ र उद्योग दर्ता तर्फ १९ लाख ३८ हजार ३ सय ५० रुपैयाँ राजस्व संकलन गरिएको घरेलु तथा साना उद्योग कार्यालय खोटाङले बताएको छ । 
बाणिज्य तर्फ दर्ता १ सय ३०, नविकरण २ सय १५, पुजीँबृद्धी २१, ठाँउ सारी ३, कारोबार थप ९, अभिलेखिकरण ८१, प्रतिलिपि २३, खारेजी २७, अन्य ९ वटा बाणिज्य सम्बन्धि कारोबार भएको हो ।  यसै गरी सोही अवधीमा विभिन्न २४ प्रकारका तालिमबाट २ सय ७६ महिला र १ सय ४८ जना पुरुषहरु गरी ४ सय २४ जना लाभाम्वित भएका छन् । यस्तै २ सय ५८ नयाँ उद्योग दर्ता भएका छन् । २ सय ८२ नविकरण, पुजी बृद्धि र नामसारी १२ ÷१२ वटा, खारेजी ५८ वटा,अभिलेखिकरण ८१ उदेश्य थप १२ वटा र अन्य १ सय ७५ वटा रहेको उद्योग अधिकृत  खत्रीले बताउनुभयो ।

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आगामी अशोज २, ३ र ४...

विकाश कार्की हामी युरोपमा रहेका नेपालीहरूले नेपालको भाषा, कला, संस्कृति र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम समेत रहेको व्यापारिक केन्द्र दिक्तेलबजारमा अत्यधिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा भौगोलिक विकटताका कारण सहज रुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

Horoscopes Icon

All Horoscopes