सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

साहित्य विविध / कविता

साउन ३०, २०८१, Khotang

Image

बाल्कोनीमा बसेको मान्छे

 

माथि,
मा...........थि,
दशौँ तलाको बाल्कोनीमा 
बसेको छ एउटा मान्छे ।
 
घरिघरि
तल हेर्छ भुइतिर
र, देख्छ भुईमान्छेहरुलाई ।

हा.. हा.. हा.. कति साना मान्छेहरु,
कमिला जत्रै   
आफूलाइ हेर्छ । 
ओहो ! कति ठूलो पहाड जत्रै !

अनि,
अहंकारको छाती फुलाउदै
अभिमानको औला ठड्याउदै 
तलका साना मान्छेहरुलाई ।
गिज्याउँछ, तर्साउँछ, थर्काउँछ र
पिच्च थुकिदिन्छ ।

तर,
उसले बिर्सेको छ कि 
तीनै साना भुइमान्छेहरुको
काँधमाथि चढ्दै चढ्दै 
ऊ त्यहाँ, 
माथि बाल्कोनीमा पुगेको हो ।
                         
   रावाबेसी गाउँपालिका ३ लामिडाँडा, खोटाङ ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा आगामी अशोज २, ३ र ४...

विकाश कार्की हामी युरोपमा रहेका नेपालीहरूले नेपालको भाषा, कला, संस्कृति र...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको सदरमुकाम समेत रहेको व्यापारिक केन्द्र दिक्तेलबजारमा अत्यधिक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा भौगोलिक विकटताका कारण सहज रुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउपालिका वडा नं. ३ छोरम्बु याङसोलामा...

Horoscopes Icon

All Horoscopes