सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

हलेसी एफएम

चैत्र २४, २०७९, Diktelrupakotmajhuwagadi

Image

चड्याङबाट हलेसी एफएमको उपकरणमा क्षति


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङस्थित लामो समयदेखि सञ्चालनमा आइरहेको सामुदायिक रेडियो हलेसी एफएमको उपकरणमा क्षति पुगेको छ । गत चैत्र १६ गते वेलुकी परेको चट्याङका कारण दिक्तेलरुपाकोट मझुवाढी नगरपालिका २ मुढेस्थित रहेको एफएमको विभिन्न उपकरणहरु जलेर रु १ लाख वरावर क्षति पुग्न गएको हो ।

चट्याङका कारण डिभाइस, व्यारेक्स र केवुल तार नष्ट भएको हुँदा लिङ्कअप सिस्टमबाट नभएर हाल मुढे स्टुडियो भवनबाट रेडियो कार्यक्रमलाई निरन्तर प्रशारण गरिदै आएको निमित्त स्टेशन म्यानेजर सुनिल श्रेष्ठले बताउनुभयो ।

आगामी बैशाख पहिलो हप्ताभित्र आवश्यक उपकरण झिकाएर साविक स्टुडियो सञ्चारवाटिका लफ्याङबाट नै लिङ्क अप सिस्टमबाट  एफएम सञ्चालन गरिने उहाँले बताउनु भयो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विध्युत शर्ट हुँदा एक घर पूर्णरुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.४ बडहरेमा स्थानीयहरु...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुर्ईचम्मा गाउँपालिका वडा नं. १ याम्खास्थित...

हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको रावाबेसी गाउँपालिका –४ डुम्रे धारापानीका अग्निपीडित परिवारलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विविध कार्यक्रमका साथ सप्ताहव्यापी रुपमा १३...

हलेसीन्युजडेस्क, खोटाङ/ जिल्ला प्रहरी कार्यालय खोटाङले सञ्चालनमा ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम...

Horoscopes Icon

All Horoscopes