सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

हलेसी एफएम

चैत्र २४, २०७९, Diktelrupakotmajhuwagadi

Image

चड्याङबाट हलेसी एफएमको उपकरणमा क्षति


हलेसीन्युजडेस्क, खोटाङ /

खोटाङस्थित लामो समयदेखि सञ्चालनमा आइरहेको सामुदायिक रेडियो हलेसी एफएमको उपकरणमा क्षति पुगेको छ । गत चैत्र १६ गते वेलुकी परेको चट्याङका कारण दिक्तेलरुपाकोट मझुवाढी नगरपालिका २ मुढेस्थित रहेको एफएमको विभिन्न उपकरणहरु जलेर रु १ लाख वरावर क्षति पुग्न गएको हो ।

चट्याङका कारण डिभाइस, व्यारेक्स र केवुल तार नष्ट भएको हुँदा लिङ्कअप सिस्टमबाट नभएर हाल मुढे स्टुडियो भवनबाट रेडियो कार्यक्रमलाई निरन्तर प्रशारण गरिदै आएको निमित्त स्टेशन म्यानेजर सुनिल श्रेष्ठले बताउनुभयो ।

आगामी बैशाख पहिलो हप्ताभित्र आवश्यक उपकरण झिकाएर साविक स्टुडियो सञ्चारवाटिका लफ्याङबाट नै लिङ्क अप सिस्टमबाट  एफएम सञ्चालन गरिने उहाँले बताउनु भयो ।
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्र सञ्चालन...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारहरुलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ (www.halesifm.com.np मा केहीवेर अगाडि प्रकाशित संक्षिप्त समाचार लामो खडेरीका...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. २ वोपुङमा एक...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरुमा तोकिएको...

Horoscopes Icon

All Horoscopes