सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

बैशाख २२, २०८०, Khotang

Image

खोटाङ जिल्लामा पनि किरात समुदायहरुले उभौली, चण्डी पूर्णिमा मनाए

        हलेसीन्युजडेस्कखोटाङ  / खोटाङ जिल्लामा कोशी प्रदेश नामाकरणको बिरोध गर्दै उँभौली पर्व मनाईएको छ । किराँत समुदायले मनाउने उँभौली पर्व  आज शुक्रवार देशभरका किराँत समुदायले मनाएका हुन्  ।

 खोटाङ जिल्लामा चर्को नाराबाजी र भाषण गर्दै उँभौली पर्व   मनाएका छन् । यध्यपि यस वर्षभने पर्व मनाए सँगसँगै किराँत समुदायले कोशी प्रदेश  खारेज गरी पहिचानको आधारमा पुन ः नामाकरण गर्नुपर्ने  माग  गर्दै बिरोध पनि जनाएको हो   । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाको देबिस्थानमा आज   भेला भएका किराँती समुदायले सांस्कृतिक पहिचान झल्कने नृत्य तथा बाजागाजाहरु सहित किराँत रार्ई यायोक्खा, किराँत सेवा समाज , र मझुवागढी संरक्षण समितिको संयुक्त आयोजनामा बिभिन्न कार्यक्रम गरी प्रदेश नामाकरणको बिरोध गर्दै साकेला मनाएको हुन् ।  

वैशाख शुक्ल पूर्णिमामा किरातसमुदायले उभौली पर्व मनाउँदै आएका छन् । यो पर्वका अवसरमा चण्डी नाच नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ  । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा र जनबिश्वास पनि रहेको छ ।

 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes