सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

सुनिल श्रेष्ठ

कार्तिक ११, २०८०, Kathmandu,Nepal

Image

कोजाग्रत पूर्णिमाका दिन कांग्रेसको चियापान कार्यक्रम ( तस्विरहरुका साथ)


हलेसीन्युजडेस्क, खोटाङ

नेपाली कांग्रेसले दसैँ, तिहार, नेपाल संवत्, छठ, उधौली लगायतका पर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । विगतको परम्परा अनुसार नै  कोजाग्रत पूर्णिमाको दिन पारेर आज नेपाली कांग्रेसले केन्द्रिय कार्यालय परिसर सानेपामा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।

चियापान कार्यक्रममा राजनीतिक दलका प्रमुख, मन्त्री, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी रहनुभयो ।

२०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर बीपी कोइराला निर्वासनबाट स्वदेश फर्किएपछि कांग्रेसले २०३४ सालदेखि चियापानको थालनी गरेको हो । २०३८ सालसम्म बीपीले यसलाई निरन्तरता दिनुभयो ।

त्यसपछि यो एउटा कांग्रेसको परमपरा नै बन्दै आएको छ । सबै शिर्ष नेतृत्वहरुले यसलाई निरन्तरता दिँदै आइरहेका छन् ।

pp
 

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका वडा नं. ४ मार्से बतासे...

Horoscopes Icon

All Horoscopes