सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

साहित्य विविध / कविता

पौष २४, २०८०, खोटाङ

Image

तिमी फूल जस्तीकी, फूल तिमी जस्ती प्रिय ?

 
चित्र सुवेदी


सवैले भने
तिमी जुन जस्तै छौं  ।
तिमी फूल जस्तै छौ ।।
मख्ख परेर तिमी 
जुन हेरेर मुस्कुरायौ
फूल हेरेर मुस्कुरायौ ।

प्रिय,
तिमी जुन जस्तै हैन 
जुन तिमी जस्तै छ ।
तिमी फूल जस्तै हैन
फूल तिमी जस्तै छ ।

थाहा छ 
तिमीलाई हेरेर,
जुन  मुस्कुराएको हो  ।
फूल मुस्कुराएको हो ।।

तिमी बदलियौं
तिम्रो रुप बदलियो
खान पान बदलियो
उठ बस बदलियो
तिमीले ठान्यौ
एकपटक भुई छाडेपछि
सधैं आकासमै हुन्छु ।

महोदय,
तिमी जन्मेको भुइँमा हो ।
कहिल्यै नबिर्स ।
तिम्रो मृत्यु पनि भुइँमै हुन्छ ।।

र यो पनि सत्य हो कि 
शुन्दर फूलको वोट झ्यांग पनि त
भुइमै गाडिएको हुन्छ  प्रिय ।।

[ तलका सिर्जनाहरु पनि पढ्नुहोस-

तिमी फूल जस्तीकी, फूल तिमी जस्ती प्रिय ? }
 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको छ...

दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन, प्रतिष्ठा,...

– भिम राई (माक्पाली कान्छा)...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल भ्रमण...

सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...

यै बाँसको भुर्कुने ——–मेघराज पौड्याल...

Horoscopes Icon

All Horoscopes